डडेलधुरा, ५ फागुन – सुदूर र मध्यपहाडका १२ जिल्लामा ६० हजार हलिया भएको दाबी गर्दै सुरु भएको मुक्ति आन्दोलन समाधानको साटो झन् बल्झिँदै गएको छ। सरकारले भूमिहीन दलितलाई पनि हलियासँग जोडेर समाधान खोज्दा समस्या बल्झँदै गएको यस क्षेत्रमा कार्यरतहरूले जनाउँदै आएका छन्।

‘पुस्तौंदेखि भूमिहीन दलितलाई लक्षित गरी सरकारले हलिया प्रथासँग जोडेर समाधानको प्रयास गर्दा समस्या बल्झेको हो,’ हलियाका विषयमा अनुसन्धान गरेका प्राध्यापक राजेन्द्रप्रसाद जैसीले भने, ‘यसले जातीय कुप्रथाको चपेटमा परेका भूमिहीन दलितका लागि सहज भए पनि वास्तविक हलिया भने राज्यले दिएको सुविधाबाट वञ्चित भएका छन्।’

मुक्त हलियाका नाममा टाठाबाठा र पहुँच भएका ठूलो संख्यामा गैरहलियाले राज्यबाट सुविधा पाएका छन्। वास्तविक हलिया भने अहिले पनि मालिकको निगाहमा बाँच्न बाध्य देखिएको जैसी बताउँछन्। ‘जातीय कारणले भूमिहीन दलित समुदायका समस्या बेग्लै हुन्, हलियाका समस्या बेग्लै हन्,’ उनले भने, ‘यस विषयमा अनुसन्धान नगरी राज्यले समस्या समाधान गर्न खोज्दा कुरो बल्झिएको हो।’

हुन पनि मुक्त हलियाका नाममा ०६७ देखि हालसम्म सरकारी तथा गैरसरकारी क्षेत्रबाट झन्डै ३ अर्ब खर्च भइसकेको छ । तर, समस्या समाधान भएको छैन। विभिन्न अन्तर्राष्ट्रिय दातृ संस्थाले हलियाका नाममा गरेका योजनाको ठूलो हिस्सा गैरहलियाले फाइदा लिएको देखिन्छ। यो समाचार कान्तिपुर दैनिकमा छ।

लोकप्रिय

पर्वतमा बम विष्फोट, दुईकाे अवस्था गम्भीर

पर्वतमा बम विष्फोट, दुईकाे अवस्था गम्भीर

२०७६, ६ जेष्ठ सोमबार १०:४२

कर्मचारी-भूमाफियाको मिलेमतोमा मैतीदेवी मन्दिर बेचियो

कर्मचारी-भूमाफियाको मिलेमतोमा मैतीदेवी मन्दिर बेचियो

२०७६, ६ जेष्ठ सोमबार ०६:३०

पर्साको उत्तरी भेग झब्रहामा प्रहरीको छापा

पर्साको उत्तरी भेग झब्रहामा प्रहरीको छापा

२०७६, ६ जेष्ठ सोमबार २०:०९

कञ्चनपुरमा पहिलो पटक अन्तर्राष्ट्रिय शैक्षिक मेला हुँदै

कञ्चनपुरमा पहिलो पटक अन्तर्राष्ट्रिय शैक्षिक मेला हुँदै

२०७६, ५ जेष्ठ आईतवार १९:१८

छेला औद्योगीक क्षेत्रको काम तत्काल सुरु हुने

छेला औद्योगीक क्षेत्रको काम तत्काल सुरु हुने

२०७६, ६ जेष्ठ सोमबार २०:२०

राजनीतिमा मौलाउँदो अमर्यादित चरित्र

राजनीतिमा मौलाउँदो अमर्यादित चरित्र

२०७६, ६ जेष्ठ सोमबार २०:००

कृष्ण र सिर्जुको स्वरमा ‘रेलिमै’ (भिडियोसहित)

कृष्ण र सिर्जुको स्वरमा ‘रेलिमै’ (भिडियोसहित)

२०७६, ५ जेष्ठ आईतवार ०६:५४

‘नेपाल–भारतका सुरक्षा निकायबीच राम्रो समन्वय छ’

‘नेपाल–भारतका सुरक्षा निकायबीच राम्रो समन्वय छ’

२०७६, ६ जेष्ठ सोमबार ०९:५९

जनता माविलाई रुंगटाको ५ लाख सहयोग

जनता माविलाई रुंगटाको ५ लाख सहयोग

२०७६, ६ जेष्ठ सोमबार १९:४८

‘अपहरणमा परेँ’ भन्दै आफ्नै बाबुसँग पैसा माग्ने पक्राउ

‘अपहरणमा परेँ’ भन्दै आफ्नै बाबुसँग पैसा माग्ने पक्राउ

२०७६, ५ जेष्ठ आईतवार १७:३२

गण्डकीका १ सय १० पर्यटकीय गन्तव्य सार्वजनिक

गण्डकीका १ सय १० पर्यटकीय गन्तव्य सार्वजनिक

२०७६, ५ जेष्ठ आईतवार १४:४३

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

२०७६, ७ जेष्ठ मंगलवार ०८:३६

कप्तानबिना प्रदेश २ को क्रिकेट टोली घोषणा

कप्तानबिना प्रदेश २ को क्रिकेट टोली घोषणा

२०७६, ६ जेष्ठ सोमबार २०:०१

तिलोत्तमामा पुनः नापी शुरू

तिलोत्तमामा पुनः नापी शुरू

२०७६, ६ जेष्ठ सोमबार १८:५६

आर्थिक कूटनीतिको मस्यौदा तयार

आर्थिक कूटनीतिको मस्यौदा तयार

२०७६, ७ जेष्ठ मंगलवार ०७:५४