खेमराज सापकोटा, इटहरी– पूर्वको पशुपति भनेर चिनिने खोटाङको धार्मिक केन्द्र हलेसीमा आज शिवरात्रि मेलाको अवसरमा भक्तजनको घुइँचो लागेको छ। हलेसी तुवाचुङ नगरपालिकामा रहेको उक्त धार्मिक केन्द्रमा वर्षमा बालाचतुदर्शी र आजका दिन गरि दुई पटक मेला लाग्ने गर्दछ।

यस थलोलाई हिन्दु धर्मावलम्बीले पुर्वको पशुपति, बौद्धमार्गीले दोस्रो लुम्बिनी र किराँत धर्मावलम्बीले आदिम भूमि ठान्छन्। हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने र महादेव गुफा, बसासा गुफा, गर्दुङ गुफा, भैरव गुफा, दुँदेलो गुफा, धर्मद्धार, पापद्धार लगायतका प्राकृतिक स्थान अवलोकन गर्न पर्यटक तथा भक्तजनहरूको बाक्लो भीड लागेको छ। समुद्री सतहदेखि ४ हजार ७ सय ३६ फिटको उचाइमा रहेको ‘हलेसी गुफा’ २६ रोपनी क्षेत्रफमा फैलिएको छ।

धार्मिक आस्थाको केन्द्रको रूपमा मानिने उक्त क्षेत्रमा चिताएको कुरा पुरा हुन्छ भन्ने विश्वासले वर्षेर्नी मेलामा सर्वसाधारणको घुइँचो लाग्ने गरेको हो। शिवारात्रि पर्व मनाउन र धर्मको आस्था राखी मनोकांक्षा पुरा हुने विश्वासले देश तथा विदेशबाट भक्तजनहरूको बाक्लो घुइँचो लागेको छ। मेला भर्न तथा दर्शन गर्न नेपालबाहेक, सिक्किम, दार्जिलिङ, विहार, नयाँदिल्ली, चीन, तिब्बत, भुटान लगायतका देशबाट दर्शनार्थीहरु हलेसीमा छन्।

हलेशी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले मेला परम्परा देखिनै मनाईदै आएको बताए। मेलामा शान्ति सुव्यवस्था कायम गर्नका लागि नेपाली सेना, प्रहरी र स्वयंसेवक खटाइएको उनले बताए।

लोकप्रिय

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

२०७६, ७ बैशाख शनिबार ०७:५३

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

२०७६, ७ बैशाख शनिबार २०:३२

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

२०७६, ७ बैशाख शनिबार ०७:२९

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

२०७६, ७ बैशाख शनिबार ०७:१५

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

२०७६, ७ बैशाख शनिबार १८:५७

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

२०७६, ८ बैशाख आईतवार १८:२५

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

२०७६, ८ बैशाख आईतवार १५:५२

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

२०७६, ८ बैशाख आईतवार १५:५९

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

२०७६, ७ बैशाख शनिबार ०८:३८

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

२०७६, ८ बैशाख आईतवार १३:१४

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

२०७६, ७ बैशाख शनिबार ०९:२०

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

२०७६, ७ बैशाख शनिबार ०७:४९

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

२०७६, ७ बैशाख शनिबार ०७:२१

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२०७६, ७ बैशाख शनिबार ०६:५९

पृथ्वी एउटा खेतबारी भएको भए…

पृथ्वी एउटा खेतबारी भएको भए…

२०७६, ७ बैशाख शनिबार १२:०४