काठमाडौँ – महाशिवरात्रि पर्वका अवसरमा राजधानीकाे पशुपतिनाथ, उपत्यकालगायत मुलुकभरका महादेवका मन्दिरहरूमा दर्शनार्थ भक्तजन तथा साधुसन्तहरूकाे भीड लागेकाे छ। यही क्रममा पेप्सीकोलास्थित नागेश्वर मन्दिरमा आज (साेमबार) ५० हजार भक्तजन सहभागी भएका हुन्।

कामपा–३२ पेप्सीकोलास्थित नागेश्वर मन्दिरमा आज देश–विदेशका साधुसन्त, योगी तथा भक्तजन सहभागी भएका छन्। मन्दिर संरक्षण समितिका प्रकाशजङ्ग रायमाझीले आज अपराह्नसम्ममा ५० हजार भक्तजनले नागेश्वरको दर्शन गरेको बताए।

मन्दिरमा भारतीय राजदूतावासका प्रथम सचिव केदारनाथ शर्मा पनि सहभागी भएका थिए। शिवरात्रिका अवसरमा यहाँ साधुसन्तहरूलाई निःशुल्क भोजन र जल तथा प्रसाद दिइएको बताइएको छ।(रासस)

लोकप्रिय

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

२०७६, ५ श्रावण आईतवार १९:०४

नेकपा विप्लवको भूमिगत सञ्जाल

नेकपा विप्लवको भूमिगत सञ्जाल

२०७६, ५ श्रावण आईतवार ०७:२१

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

२०७६, ५ श्रावण आईतवार १२:१३

‘नीला गोलार्द्ध ’ लोकार्पण

‘नीला गोलार्द्ध ’ लोकार्पण

२०७६, ४ श्रावण शनिबार १६:१९

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

२०७६, ५ श्रावण आईतवार १२:४२

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

२०७६, ५ श्रावण आईतवार ०६:३८

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

२०७६, ५ श्रावण आईतवार ०८:२७

अन्जु पन्तको स्वरमा तीजगीत सार्वजनिक

अन्जु पन्तको स्वरमा तीजगीत सार्वजनिक

२०७६, ४ श्रावण शनिबार ०८:४९

‘ओली नेतृत्वको सरकार पतनको बाटोतर्फ’

‘ओली नेतृत्वको सरकार पतनको बाटोतर्फ’

२०७६, ४ श्रावण शनिबार २०:४८

फाप्ला क्रिकेट मैदानको १८ करोड बजेट फ्रिज

फाप्ला क्रिकेट मैदानको १८ करोड बजेट फ्रिज

२०७६, ५ श्रावण आईतवार २०:१५

विदेश अध्ययनको लागि अनलाइन रिसर्च कसरी गर्ने ?

विदेश अध्ययनको लागि अनलाइन रिसर्च कसरी गर्ने ?

२०७६, ६ श्रावण सोमबार १२:४१

अफ्रिकी मुलुक कङ्गोमा इबोलाको महामारी, १ हजार ७ सयको मृत्यु

अफ्रिकी मुलुक कङ्गोमा इबोलाको महामारी, १ हजार ७ सयको मृत्यु

२०७६, ४ श्रावण शनिबार १७:०९

उद्योगको रसायनयुक्त तेलले धानबालीमा क्षति, सीडीओलाई ज्ञापनपत्र

उद्योगको रसायनयुक्त तेलले धानबालीमा क्षति, सीडीओलाई ज्ञापनपत्र

२०७६, ४ श्रावण शनिबार १०:४३