काठमाडौं – हुन त सधै नै बाक्लै चहलपहल हुन्छ, कमलपोखरीको सिटी सेन्टरमा। चल्तिको शपिङ मल त्यसमाथि सिनेमा हल। किनमेल गर्न र सिनेमा हेर्न आउनेहरुको कारण प्राय सधैजसो रमाईलो नै देखिन्छ सिटि सेन्टर।

सोमवार भने त्यहाँ बेग्लै रौनक छाएको थियो। शिवरात्रीको सार्वजनिक बिदा भएकाले होला त्यहाँ बिहानैदेखि बाक्लै आवतजावत थियो। यहिबिच अपरान्ह ४ बजेदेखी भने त्यहाको माहोल नै बदलियो। गेटबाट भित्र छिर्नेबित्तिकै देखिनेगरी बनाइएको स्टेजमा माग्ने बुढा (केदार घिमीरे) को आवाज सुनियो, ‘ल है छिटो यता आउनुस हामीले रमाइलो गर्न लागेका छौ।’

एकछिनपछि स्टेजमा चढे प्रभात लामा, कार्यक्रम प्रस्तोताको रुपमा। अघि माग्ने बुढाको आवाजमा उनले नै दर्शक ढाँकीरहेका थिए। दर्शकहरुको संख्या बाक्लिदै गएपछि स्टेजमा चल्तिका अभिनेता नाजीर हुसैन, अभिनेत्री शिल्पा मास्के, गायक तथा संगितकार हर्कलेस बस्नेत, गायक अर्जुन कुमार, चलचित्र निर्माता प्रजापती शिवाकोटीलगायत पनि देखीए।

अपिल बिष्टद्वारा निर्देशीत चलचित्र कागजपत्र यहि चैत ८ गते रिलीज भइरहेको छ। इपी एजुकेशन अष्ट्रेलीया, वल्र्ड वाईड फिल्म्स र अस सिनेमाजले निर्माण गरेको यस चलचित्रमा नाजीर, शिल्पासँगै भोला सापकोटा, सरिता गिरी, लक्ष्मी बर्देवा, जीवन भट्टराईलगायतको अभिनय रहेको छ। ‘देशको समसायिक बिषयलाई पर्दामा उतार्ने प्रयास गरेका छौ’ निर्माता शिवाकोटीले भने– ‘नेपाली दर्शकलाई पक्कै यो सिनेमा मन पर्नेछ।’

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

मोहम्मद अफताब आलमको पक्षमा देउवा

मोहम्मद अफताब आलमको पक्षमा देउवा

२०७६, १ कार्तिक शुक्रबार २०:३२

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

२०७६, १ कार्तिक शुक्रबार १५:४०

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

२०७६, १ कार्तिक शुक्रबार १७:११

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

२०७६, १ कार्तिक शुक्रबार १४:२०

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

२०७६, १ कार्तिक शुक्रबार २०:४०

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

२०७६, १ कार्तिक शुक्रबार १९:०६

एनओसी अब अनलाईबाटै

एनओसी अब अनलाईबाटै

२०७६, ३० आश्विन बिहीबार ११:२९

अन्यौलमा सिजनको पहिलो ‘एल क्लासिको’

अन्यौलमा सिजनको पहिलो ‘एल क्लासिको’

२०७६, ३० आश्विन बिहीबार १२:५६