काठमाडौँ – बागलुङको गलकोट नगरपालिका वडा नम्बर–३ हटिया बजारमा मंगलबार दिउसो एक महिला माथि कुटपिट भएको छ। हटिया बजारका व्यवसायी भीमसेन श्रेष्ठ र नमस्ते गलकोट होटलकी सञ्चालिका राधिका शर्मा बीच लेनदेनको विषयलाई लिएर भनाभन हुँदा हातपात भएको प्रहरी चौकी हटियाले जनाएको छ।

हटिया प्रहरी चौकी हटियाका असई टेकबहादुर थाडाले होटल सञ्चालिका राधिका शर्माले व्यवसाय सञ्चालक भीमसेन श्रेष्ठबाट करिब एक लाख ५० हजार रुपैयाँ सापटी लिएको र पटक–पटक माग्दा पनि रकम नदिएकाले उक्त घटना भएको प्रारम्भिक अनुसन्धानमा बुझिएको प्रहरीले जानकारी दिएका छन्।

होटेल सञ्चालिका शर्माले होटल विक्री गरेर रकम चुक्ता गर्छु केहि दिन पर्खनुहोस् भनी रहेकै अवस्थामा मंगलबार दिउसो करिब ३ बजे श्रेष्ठ र शर्मा बीच भनाभन हुँदा श्रेष्ठले मुक्का प्रहार गरेका थिए। श्रेष्ठले शर्मा माथि मुक्का प्रहार गर्दा उनको नाकमा चोट लागेको स्थानीयको भनाई छ।

पीडित महिलाले कारबाहीको लागि प्रहरी चौकी हटियामा अभद्र व्यवहारको विषय उल्लेख गरी निवेदन दिएकी थिइन्। उनले प्रहरीमा बुझाएको जाहेरीमा पनि सोही रकमको हिसाब किताब मिलाउन बाँकी रहेको व्यहोरा उल्लेख छ। उनले घटनाको पूर्ण छानविन गरी प्रमाणीत गरिदिनका लागि अनुरोध समेत गरेकी छन्।

घाईते शर्माको आरोग्य अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि पोखरा रिफर गरिएको डा‍. टंक चालिसेले जनाकारी दिए। श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर छलफल चलाईरहेको प्रहरी सहायक निरिक्षक थाडाले जनाकारी दिए।

लोकप्रिय

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

२०७६, ७ बैशाख शनिबार ०७:५३

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

२०७६, ७ बैशाख शनिबार २०:३२

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

२०७६, ७ बैशाख शनिबार ०७:२९

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

२०७६, ७ बैशाख शनिबार ०७:१५

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

२०७६, ७ बैशाख शनिबार १८:५७

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

२०७६, ८ बैशाख आईतवार १८:२५

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

२०७६, ८ बैशाख आईतवार १५:५२

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

२०७६, ८ बैशाख आईतवार १५:५९

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

२०७६, ७ बैशाख शनिबार ०८:३८

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

२०७६, ८ बैशाख आईतवार १३:१४

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

२०७६, ७ बैशाख शनिबार ०९:२०

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

२०७६, ७ बैशाख शनिबार ०७:४९

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

२०७६, ७ बैशाख शनिबार ०७:२१

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२०७६, ७ बैशाख शनिबार ०६:५९

पृथ्वी एउटा खेतबारी भएको भए…

पृथ्वी एउटा खेतबारी भएको भए…

२०७६, ७ बैशाख शनिबार १२:०४