नुवाकोट। प्रहरीले बालिकालाई यौन दुव्र्यवहार र जबर्जस्ती करणीविरुद्ध तीन पीडकलाई मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ। विदुर नगरपालिका बस्ने बालिकालाई यही फागुन २५ गते एक्लै आफ्नै घरमा खेलिरहेको अवस्थामा सोही ठाउँका १३ वर्षीय किशोरले करणी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

त्यस्तै फागुन २० गते नगरपालिकाकै बालिकालाई सोही ठाउँका छिमेकी ५१ वर्षीय कृष्णबहादुर नगरकोटीले बालिकाको अभिभावक नभएको समयमा जबर्जस्ती यौन दुव्र्यवहार गरी बालिकालाई पीडा दिएको भन्दै पीडित पक्षले प्रहरीमा फागुन २४ गते उजुरी दिएको छ। सोही दिन जबर्जस्ती यौन दुव्र्यवहारको प्रयासमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ।

त्यस्तै नगरपालिकाकी एक बालिकालाई म्यागङ गाउँपालिका–५ घर भई हाल विदुर–२ बस्ने ३४ वर्षीय राजु विकले बालिकाको घर नजीकमा रङ लगाउन जाँदा अभिभावकसँग नजीक बनी अर्को दिन बालिकाको अभिभावक नभएको मौकामा फागुन ११ गते जबर्जस्तीको प्रयास गरेको अभियोगमा परेको उजुरीपछि जबर्जस्ती यौन दुव्र्यवहारमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको बताइएको छ। रासस

लोकप्रिय

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

२०७६, ७ बैशाख शनिबार ०७:५३

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

२०७६, ७ बैशाख शनिबार २०:३२

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

२०७६, ७ बैशाख शनिबार ०७:२९

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

२०७६, ७ बैशाख शनिबार ०७:१५

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

२०७६, ७ बैशाख शनिबार १८:५७

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

२०७६, ८ बैशाख आईतवार १८:२५

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

२०७६, ८ बैशाख आईतवार १५:५२

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

२०७६, ८ बैशाख आईतवार १५:५९

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

२०७६, ७ बैशाख शनिबार ०८:३८

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

२०७६, ८ बैशाख आईतवार १३:१४

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

२०७६, ७ बैशाख शनिबार ०९:२०

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

२०७६, ७ बैशाख शनिबार ०७:४९

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

२०७६, ७ बैशाख शनिबार ०७:२१

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२०७६, ७ बैशाख शनिबार ०६:५९

पृथ्वी एउटा खेतबारी भएको भए…

पृथ्वी एउटा खेतबारी भएको भए…

२०७६, ७ बैशाख शनिबार १२:०४