भरत दाहाल


रेशम चौधरी, सीके राउत र नेकपामाथि प्रतिबन्ध एकसाथ घटेका घटना हुन्। यी घटना एउटै रणनीतिका फरक फरक रूप मात्र हुन्, जसमा पछिल्लो घटनाको उत्पत्तिका रूपमा अघिल्लो घटनालाई उपयोग गरिएको छ।

सीकेलाई राज्य प्रणालीमा ‘अति आवश्यक दार्शनिक’का रूपमा देख्ने ओली र दाहालले विप्लवमाथि जुन भाषा प्रयोग गरेका छन्, त्यसले उनीहरूको उक्साहटपूर्ण कुनियतलाई उदाङ्गो पार्छ।

१. सीकेलाई सुरक्षा सञ्जाल विस्तार, राज्य प्रणालीभित्र घुसपैठ र मोदी सरकारमाथि दबाब सिर्जना गर्ने सीआईएको रणनीतिअनुसार सम्झौतामा ल्याइएको छ। पश्चिमाहरूले तराईको अराजकतापूर्ण अन्योललाई मोदीको पहलकदमीबाट खोस्न सकिने धमिलो वातावरण बनाएर यी योजनाहरू संगठित गर्न राजपालाई सडकमा पुर्‍याएका छन्।

२. नेपालको सत्ता नियन्त्रण गर्ने पश्चिमा योजना तराई धमिल्याएर मात्र पूरा हुँदैन। यसका लागि तिनीहरूले सिंगो नेपालमा १० वर्षे युद्धकालजस्तै हिंसा मच्चाएर १२ बुँदेपछिको नयाँ मोड विकास गर्न खोजिरहेका छन्। यसको कारण हो, दलालहरूको लगाम पूर्णरूपमा आफ्नै हातमा केन्द्रित गर्नु। विप्लवलाई उत्तेजित बनाउन खोज्नुको कारण यही हो।

विप्लव पार्टीको सफाया गरेर आफूमाथिको खतरा टार्नु दाहालको उद्देश्य हो भने दाहालप्रति सहानुभूति राखेजस्तो देखाएर दाहालको समर्थनमा सरकार टिकाउनु, उनलाई माधव–वामदेव ग्याङबाट अलग गर्नु र पश्चिमाहरूको योजना कार्यान्वयनमा अस्थिरता आउन नदिनु ओलीको उद्देश्य हो।

३. विप्लवको दलले शुरु गर्ने हिंसाले अन्य सबै मूलभूत षडयन्त्र ओझेलमा पार्न सकिन्छ भन्ने आँकलन साम्राज्यवादीहरूको छ, जसमा मुख्यतया नागरिकता ऐन संशोधन विधेयक, सीकेलाई संस्थागत गर्ने योजना र चीनविरुद्ध तय गरिएका गोप्य रणनीतिहरू पर्छन्। चीन रणनीतिमा तिब्बत र सी जिङपिङको सम्भावित भ्रमण रोक्न संलग्न छन्।

४. विप्लव षडयन्त्रमा ओली र दाहालका आफ्ना दाउपेचहरू पनि छन्। विप्लव पार्टीको सफाया गरेर आफूमाथिको खतरा टार्नु दाहालको उद्देश्य हो भने दाहालप्रति सहानुभूति राखेजस्तो देखाएर दाहालको समर्थनमा सरकार टिकाउनु, उनलाई माधव–वामदेव ग्याङबाट अलग गर्नु र पश्चिमाहरूको योजना कार्यान्वयनमा अस्थिरता आउन नदिनु ओलीको उद्देश्य हो।

५. विप्लवलाई हिंसामा उतारेर त्यसकै बहानामा पश्चिमाहरूले आफ्नो डिजाइन सुदृढ गर्ने, ओलीले सरकार टिकाउने र दाहाल चाहिँ आफ्नो शिरमा मडारिँदै गएको खतराबाट बच्ने कुरा नै यिनीहरूबीचको मिलनको बिन्दु हो। विप्लवको दलप्रति गरिएको सरकारी निर्णयमा शेरबहादुर देउवाको ऐक्यबद्धताले सीआईए डिजाइनलाई छताछुल्ल पारेको छ।

लोकप्रिय

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

२०७६, ७ बैशाख शनिबार ०७:५३

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

२०७६, ७ बैशाख शनिबार २०:३२

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

२०७६, ७ बैशाख शनिबार ०७:२९

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

२०७६, ७ बैशाख शनिबार ०७:१५

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

२०७६, ७ बैशाख शनिबार १८:५७

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

२०७६, ८ बैशाख आईतवार १८:२५

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

२०७६, ८ बैशाख आईतवार १५:५२

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

२०७६, ८ बैशाख आईतवार १५:५९

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

२०७६, ७ बैशाख शनिबार ०८:३८

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

२०७६, ८ बैशाख आईतवार १३:१४

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

२०७६, ७ बैशाख शनिबार ०९:२०

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

२०७६, ७ बैशाख शनिबार ०७:४९

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

२०७६, ७ बैशाख शनिबार ०७:२१

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२०७६, ७ बैशाख शनिबार ०६:५९

पृथ्वी एउटा खेतबारी भएको भए…

पृथ्वी एउटा खेतबारी भएको भए…

२०७६, ७ बैशाख शनिबार १२:०४