किशोर विश्वकर्मा, विराटनगर – पूर्व सांसदहरुको संगठन पूर्व सांसद मञ्चले विद्यमान निर्वाचन प्रणाली परिवर्तनका लागि छलफल चलाउने भएको छ।

विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गर्दै पूर्व सांसदहरुले निर्वाचन अत्याधिक खर्चिलो भएकाले सर्वसाधारण जनताको प्रतिनिधित्व हुन नसक्ने अवस्था सिर्जना भएको भन्दै यसका लागि छलफल गर्ने भएको हो।

विराटनगरमा चैत २ गते हुने उक्त छलफलले निर्वाचन प्रणालीमा भएका त्रुटि, कानूनका कारण देखिएका अप्ठ्यारो तथा संविधानमा निर्वाचन प्रणालीका विषयमा पनि समस्या रहे नरहेको विषयमा छलफल हुने पूर्व सांसद घनेन्द्र बस्नेतले बताए।

यस्तै कार्यक्रममा संविधान कार्यान्वयनका सम्बन्धमा भएका काम, सरकारले अबलम्बन गरेको समृद्ध नेपाल सुखी नेपालीको नारा सार्थक भए नभएको विषयमा पनि छलफल हुने बस्नेतले बताए।

विद्यमान राजनीतिक विषयमा पनि छलफल हुने सांसद बस्नेतले जानकारी दिए। विप्लव नेतृत्वको नेकपाले हतियार उठाउने गरी हिंसात्मक आन्दोलन गर्नुको औचित्य अहिलेको सन्दर्भमा नरहेको उनले बताए। पूर्व सांसद मञ्च दुई दशकअगाडि स्थापना भएको पूर्व सांसदहरु आबद्ध संस्था हो।

लोकप्रिय

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

‘भुइँमान्छेले देख्ने सपना नै कविले देख्ने सपना हो’

२०७६, ७ बैशाख शनिबार ०७:५३

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

‘आक्रोदो’बाट शुरु भएको अभिनय यात्रा, अब फिल्म निर्देशनतर्फ

२०७६, ७ बैशाख शनिबार २०:३२

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

राष्ट्रिय फोटोपत्रकार अवार्ड बैशाख १३ गते

२०७६, ७ बैशाख शनिबार ०७:२९

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

साक्षरता अभियान: ५ अर्ब सकियो, अवस्था फेरिएन

२०७६, ७ बैशाख शनिबार ०७:१५

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

वैशाख ९ गते पार्टी एकताको टुँगो लाग्छ : नेता रायमाझी

२०७६, ७ बैशाख शनिबार १८:५७

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

२०७६, ८ बैशाख आईतवार १८:२५

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

२०७६, ८ बैशाख आईतवार १५:५२

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

२०७६, ८ बैशाख आईतवार १५:५९

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

नागरिकता प्रावधान खुकुलो बनाउनु देशलाई धोका: सुनिता बराल

२०७६, ७ बैशाख शनिबार ०८:३८

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

२०७६, ८ बैशाख आईतवार १३:१४

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

एनआरएनए नर्थ क्यारोलिनाको अध्यक्षमा पहाडीको उम्मेदवारी

२०७६, ७ बैशाख शनिबार ०९:२०

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

घाटमा पुर्‍याइएको शव प्रहरीद्वारा नियन्त्रण

२०७६, ७ बैशाख शनिबार ०७:४९

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

‘झुमा झुमा’मा प्रमोद खरेलसँगै प्रिज्मा, प्रिन्सी र पल (भिडियोसहित)

२०७६, ७ बैशाख शनिबार ०७:२१

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२४ वटा सरकारले नदेखेको बालुवाटारको जग्गा हिनामिना

२०७६, ७ बैशाख शनिबार ०६:५९

पृथ्वी एउटा खेतबारी भएको भए…

पृथ्वी एउटा खेतबारी भएको भए…

२०७६, ७ बैशाख शनिबार १२:०४