पुस १३, काठमाडौँ । चितवनमा शुक्रबार भएको छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु भएको छ । ट्रकको ठक्करबाट भरतपुरमा प्रवीण पौडेल र पूर्वी चितवनमा १८ वर्षका श्याम चौधरीको मृत्यु भएको हो । रत्ननगरस्थित निपनीचोकबाट सौराहा जाँदै गरेका पौडेलको बा.१ प ९२१ नम्बरको स्कुटरलाई ना.२ ख २१६६ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

गम्भीर घाइते पौडेलको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । मृतक पौडेल एपी वान टेलिभिजनका क्यामेरा पर्सन हुन् । भरतपुरको मालपोत चोकनजिकै भित्री सडकबाट साइकलमा निस्किएका चौधरीलाई तनहुँको आँबुखैरेनीबाट वीरगञ्ज जाँदै गरेको ना.७ ख १३९४ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

उनको पनि भरतपुर अस्पतालमै उपचार हुँदाहुँदै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । चौधरी फर्निचर उद्योगका मजदुर हुन् । ठक्कर दिने दुवै ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लोकप्रिय

बी एण्ड सी अस्पतालमा बिरामीलाई तस्करीको गुणस्तरहीन औषधि

बी एण्ड सी अस्पतालमा बिरामीलाई तस्करीको गुणस्तरहीन औषधि

३ माघ २०७५, बिहीबार

‘केसीसँग भएको सम्झौताअनुरुप चिकित्सा विधेयक परिमार्जन गर्न माग’

‘केसीसँग भएको सम्झौताअनुरुप चिकित्सा विधेयक परिमार्जन गर्न माग’

३ माघ २०७५, बिहीबार

प्रधानसेनापति र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

प्रधानसेनापति र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

३ माघ २०७५, बिहीबार

कांग्रेसले माग्यो प्रदेशको स्थायी राजधानी ‘बुटवल’

कांग्रेसले माग्यो प्रदेशको स्थायी राजधानी ‘बुटवल’

२ माघ २०७५, बुधबार

व्यापार वार्ताका लागि चिनीयाँ उपप्रधानमन्त्री अमेरिका जाँदै

व्यापार वार्ताका लागि चिनीयाँ उपप्रधानमन्त्री अमेरिका जाँदै

३ माघ २०७५, बिहीबार

प्रदेशको स्थायी राजधानी माग्दै कांग्रेस सडकमा (फोटो फिचर)

प्रदेशको स्थायी राजधानी माग्दै कांग्रेस सडकमा (फोटो फिचर)

३ माघ २०७५, बिहीबार

पाठेघरको मुखको क्यान्सर हुनबाट कसरी बच्ने?

पाठेघरको मुखको क्यान्सर हुनबाट कसरी बच्ने?

३ माघ २०७५, बिहीबार

‘जहाज खरिदमा कमिशनकै लागि बिचौलिया खडा गरियो’

‘जहाज खरिदमा कमिशनकै लागि बिचौलिया खडा गरियो’

३ माघ २०७५, बिहीबार

सामान्य अङ्कले घट्यो शेयर बजार

सामान्य अङ्कले घट्यो शेयर बजार

३ माघ २०७५, बिहीबार

डा. केसीलाई काठमाडौँ ल्याइयो, अवस्था अझै चिन्ताजनक

डा. केसीलाई काठमाडौँ ल्याइयो, अवस्था अझै चिन्ताजनक

2 घन्टा

वाइडबडी प्रकरण: तथ्यको जगमा सत्यको खोजी गर्न कांग्रेसको माग

वाइडबडी प्रकरण: तथ्यको जगमा सत्यको खोजी गर्न कांग्रेसको माग

२ माघ २०७५, बुधबार

अफगानिस्तान युद्ध अन्त्य गर्ने उपाय खोज्न अमेरिकी विशेषदूत पाकिस्तानमा

अफगानिस्तान युद्ध अन्त्य गर्ने उपाय खोज्न अमेरिकी विशेषदूत पाकिस्तानमा

३ माघ २०७५, बिहीबार

वन कार्यालयका ६ कर्मचारी कारवाहीमा, २ जना बर्खास्त

वन कार्यालयका ६ कर्मचारी कारवाहीमा, २ जना बर्खास्त

२ माघ २०७५, बुधबार

गिरिजाप्रसाद र सुशीलको नामका अस्पताल विघटन राजनीतिक संस्कारविपरीत

गिरिजाप्रसाद र सुशीलको नामका अस्पताल विघटन राजनीतिक संस्कारविपरीत

३ माघ २०७५, बिहीबार

वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएकै छ: डा. भट्टराई

वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएकै छ: डा. भट्टराई

२ माघ २०७५, बुधबार