धनगढी – सुदूरपश्चिममा सञ्चालन भइरहेको प्रदेशस्तरीय मुख्यमन्त्री कप विवादमा परेको छ। स्वयंसेवक परिचालन उपसमितिले आफू निकटलाई मात्र स्वयंसेवक राखेको आरोप लागेपछि विवाद बढेको हो।

खेलकुद सञ्चालनका लागि सामाजिक विकास मन्त्रालयअन्तर्गत झन्डै १ दर्जन उपसमिति गठन भएका छन्। स्वयंसेवक छनोटका लागि सिफारिस गरिएका नामहरू हटाएर आफूनिकट मान्छे र कार्यकर्ता राखिएको कैलाली बहुमुखी क्याम्पसका स्ववियु सदस्य ललित ओझाले आरोप लगाए।

ओझाले भने, ‘यसअघि कैलाली बहुमुखी क्याम्पस र ऐश्वर्य विद्या निकेतनका विद्यार्थीलाई स्वयंसेवक राख्ने निर्णय भएको थियो। तर सामाजिक विकास मन्त्रालय र उपसमितिले आफूनिकट र नातागोतालाई मात्रै राखेको रहेछ।’

सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले आफूले शुरुमा तीस जना स्वयंसेवकको तयारी गरेको भए पनि अहिले सबैले आ-आफ्ना मान्छे राखिदिन आग्रह गरेपछि त्यो सूची बढेको बताए। हाल सो सूचीमा ५९ जनाको नाम समावेश भइसकेको बताइएको छ।

स्वयंसेवकलाई दैनिक ६ सय ५० रुपैयाँ भत्ता दिने निर्णय भएको छ। फागुन २९ मा शुरु भएका मुख्यमन्त्री कपका खेलहरू चैत्र ५ गतेसम्म चल्नेछन्।

लोकप्रिय

घूससहित वडाअध्यक्ष पक्राउ

घूससहित वडाअध्यक्ष पक्राउ

२०७६, ३ मंसिर मंगलवार १७:४०

विद्युतीय ट्याक्सीको मापदण्ड बन्दै छः यातायात व्यवस्था विभाग

विद्युतीय ट्याक्सीको मापदण्ड बन्दै छः यातायात व्यवस्था विभाग

२०७६, ४ मंसिर बुधबार १९:४६

टी १० लिगः पारस खड्का खेल्ने अनिश्चित, सन्दीपको सम्भावना प्रबल

टी १० लिगः पारस खड्का खेल्ने अनिश्चित, सन्दीपको सम्भावना प्रबल

२०७६, ४ मंसिर बुधबार १४:२३

सन्दीपको मध्यम प्रदर्शन, उनको टिम कर्नटकालाई विशाल लक्ष्य

सन्दीपको मध्यम प्रदर्शन, उनको टिम कर्नटकालाई विशाल लक्ष्य

२०७६, ४ मंसिर बुधबार १८:०७

रोमाञ्चक खेलमा भारतलाई हराउँदै पाकिस्तान फाइनलमा

रोमाञ्चक खेलमा भारतलाई हराउँदै पाकिस्तान फाइनलमा

२०७६, ४ मंसिर बुधबार १७:४२

शाहरुख खानकी छोरी सुहानाको पहिलो फिल्म रिलिज

शाहरुख खानकी छोरी सुहानाको पहिलो फिल्म रिलिज

२०७६, ३ मंसिर मंगलवार १७:१७

ऐश्वर्य राय यो प्रश्नको जवाफ दिएर ‘विश्व सुन्दरी’ भएकी थिईन्।

ऐश्वर्य राय यो प्रश्नको जवाफ दिएर ‘विश्व सुन्दरी’ भएकी थिईन्।

२०७६, ३ मंसिर मंगलवार १३:१२

नेकपाले नै समृद्ध नेपाल निर्माण गर्छः प्रचण्ड

नेकपाले नै समृद्ध नेपाल निर्माण गर्छः प्रचण्ड

२०७६, ३ मंसिर मंगलवार २०:०५

टी–१० लिगमा पारसः आशा गरिएका तर अवसर नपाएका खेलाडी

टी–१० लिगमा पारसः आशा गरिएका तर अवसर नपाएका खेलाडी

२०७६, ५ मंसिर बिहीबार १०:३१

डोटिमा नक्कली नोट फेला

डोटिमा नक्कली नोट फेला

२०७६, ४ मंसिर बुधबार १९:०७

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

२०७६, ३ मंसिर मंगलवार ०७:२७

‘माछा–माछा’ सिनेमाको ‘म्याडम–म्याडम’ बोलको आइटम गीत रिलिज (भिडियो सहित)

‘माछा–माछा’ सिनेमाको ‘म्याडम–म्याडम’ बोलको आइटम गीत रिलिज (भिडियो सहित)

२०७६, ३ मंसिर मंगलवार ११:५६

विश्वकप छनोटमा कुवेतसँग नेपाल पराजित

विश्वकप छनोटमा कुवेतसँग नेपाल पराजित

२०७६, ३ मंसिर मंगलवार १७:०६

प्रेमराजा महतको ‘लाम माया छपक्कै’ गीतमा करिश्मा र शंकरको नृत्य (भिडियो सहित)

प्रेमराजा महतको ‘लाम माया छपक्कै’ गीतमा करिश्मा र शंकरको नृत्य…

२०७६, ५ मंसिर बिहीबार १२:४२

‘सप्तरङ्ग–२’ बुधबार पोखरामा

‘सप्तरङ्ग–२’ बुधबार पोखरामा

२०७६, ३ मंसिर मंगलवार १५:०५