पुस १५, काठमाडाैं। नियमित निरीक्षण भ्रमणमा निस्केका प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल आज कञ्चनपुर पुगेका छन्। सो क्रममा आईजीपी खनालले निर्मला पन्त हत्या प्रकरणमा स्थानीय सरोकारवालाहरुसँग दुई घण्टा लामो छलफल गरे।

स्थानीय राजनीतिक दलका प्रतिनीधि, सञ्चारकर्मी, नागरिक समाजका अगुवा तथा महिला अधिकारकर्मीहरु सो छलफलमा सहभागी थिए। छलफलको क्रममा आईजीपी खनालले हत्यामा संलग्न जोकोही भएपनि नछाडिने बताए।

‘घटनाको विषयमा प्रहरीमाथि कसैको दवाव छैन। हामी स्वच्छ ढंगले व्यवसायिक अनुसन्धान गरिरहेका छौं। समय लाग्ला, परिणाम निस्कन्छ’, उनले भने। निर्मला हत्या प्रकरणको अनुसन्धानमा प्रहरीमाथि शंका नगर्न आग्रह गर्दै आईजीपी खनालले महिला हिंसालगायत सबै प्रकारका सामाजिक समस्याका विरुद्ध समुदायसँग सहकार्य हुने बताए।

सुदुरपश्चिम भ्रमणको क्रममा आईजीपी खनालले चोरीडकैती, तस्करी, अपहरण तथा चन्दा असुलीलगायतका आपराधिक गतिविधी नियन्त्रणका लागि कडा रुपमा प्रस्तुत हुन मातहतका प्रहरी युनिटहरुलाई निर्देशन दिए।

सुदुरपश्चिममा रहेको प्रहरी अस्पताल र विद्यालयको निरीक्षण गर्दै आईजीपी खनालले प्रहरी, सर्वसाधारण वा जोकोहीलाई पनि बिनाविभेद शिक्षा र सेवा उपलब्ध गराउन निर्देशन दिए।

लोकप्रिय

हावाहुरी पीडितका समस्या स्थायी रूपमा समाधान गर्नुपर्छ : सांसद राना

हावाहुरी पीडितका समस्या स्थायी रूपमा समाधान गर्नुपर्छ : सांसद राना

२०७६, ३० जेष्ठ बिहीबार १९:२७

तेल ट्याङ्कर आक्रमणमा इरानमाथि आशंका

तेल ट्याङ्कर आक्रमणमा इरानमाथि आशंका

२०७६, ३२ जेष्ठ शनिबार १७:५०

‘बादल दाई दास बनेर बाँच्नु छैन’

‘बादल दाई दास बनेर बाँच्नु छैन’

२०७६, ३२ जेष्ठ शनिबार ०७:४०

‘स्रष्टा चराजस्तै स्वतन्त्र र क्षितिजजस्तै फराकिलो हुनुपर्छ’

‘स्रष्टा चराजस्तै स्वतन्त्र र क्षितिजजस्तै फराकिलो हुनुपर्छ’

२०७६, ३१ जेष्ठ शुक्रबार २०:०४

नेपाल प्रहरीः ‘न दिनु, न लिनु’

नेपाल प्रहरीः ‘न दिनु, न लिनु’

२०७६, ३० जेष्ठ बिहीबार १५:१२

‘नो अब्जेक्सन’मा अब्जेक्सन!

‘नो अब्जेक्सन’मा अब्जेक्सन!

२०७६, ३० जेष्ठ बिहीबार १८:३२

लोकसेवा विज्ञापन: नेकपा भ्रातृ संगठनका नेता विभाजित

लोकसेवा विज्ञापन: नेकपा भ्रातृ संगठनका नेता विभाजित

२०७६, ३० जेष्ठ बिहीबार १४:२७

महावीर पुनको आइडिया र नयाँ उत्पादनको अभियान

महावीर पुनको आइडिया र नयाँ उत्पादनको अभियान

२०७६, ३१ जेष्ठ शुक्रबार १२:५१

वरिष्ठ कलाकार मिनबहादुर शाहीको निधन

वरिष्ठ कलाकार मिनबहादुर शाहीको निधन

२०७६, ३२ जेष्ठ शनिबार ११:५५

३० वर्षदेखि फरार हत्यारा बारामा पक्राउ

३० वर्षदेखि फरार हत्यारा बारामा पक्राउ

२०७६, ३० जेष्ठ बिहीबार १९:५५

वाइडबडी खरिदसम्बन्धमा नागरिक आयोगको प्रतिवेदन सार्वजनिक

वाइडबडी खरिदसम्बन्धमा नागरिक आयोगको प्रतिवेदन सार्वजनिक

२०७६, ३१ जेष्ठ शुक्रबार २०:३२

नेकपा विप्लवका घाइते कार्यकर्ताको निधन

नेकपा विप्लवका घाइते कार्यकर्ताको निधन

२०७६, ३२ जेष्ठ शनिबार १४:१९

छात्रालाई मासिक ५ सय छात्रवृत्ति दिने प्रदेश २ को योजना

छात्रालाई मासिक ५ सय छात्रवृत्ति दिने प्रदेश २ को योजना

२०७६, ३१ जेष्ठ शुक्रबार १८:००

दुर्व्यसनबाट मुक्तिका लागि नेपाल प्रहरीको आसरा सुधार केन्द्र

दुर्व्यसनबाट मुक्तिका लागि नेपाल प्रहरीको आसरा सुधार केन्द्र

२०७६, ३० जेष्ठ बिहीबार १२:४३

‘विश्व अमेरिका-नेपाल म्युजिक अवार्ड २०१९’ को आयोजना हुने

‘विश्व अमेरिका-नेपाल म्युजिक अवार्ड २०१९’ को आयोजना हुने

२०७६, ३१ जेष्ठ शुक्रबार १६:५९