काठमाडौँ – च्याम्पियन्स लिगको प्रि-क्वार्टरफाइनलको दोस्रो लिगमा एथ्लेटिको मड्रिडविरुद्ध सनसनीपूर्ण ह्याट्रिक गरेर विवादास्पद सेलिब्रेसन गरेका युभेन्ट्सका स्टार फरवार्ड रोनाल्डोमाथि यूईएफएले कारवाही गर्ने सम्भावना बढेको छ।

एथ्लेटिकोको घरेलु मैदानमा भएको पहिलो लेगमा उसका प्रशिक्षक डिएगो सिमियोनीले गरेको सेलिब्रेसनको नक्कल गरेका रोनाल्डोमाथि क्वार्टरफाइनलको पहिलो लेगको खेलमा प्रतिबन्ध लाग्ने सम्भावना बढेको हो। एथ्लेटिकोका प्रशिक्षक डिएगोमाथि यूईएफएले २० हजार युरो जरिवाना गरेको थियो।

उनले गरेको उक्त सेलिब्रेसनमाथि अनुसन्धान शुरु गरिएको छ। यो कारवाही भएमा रोनाल्डोले नेदरल्यान्डको आम्सर्टड्यामा हुने आयाक्स विरुद्धको खेल पहिलो लेगको खेल अथवा दुवै खेलसमेत गुमाउने छन्।

यद्यपि रोनाल्डोमाथि आधिकारिक रुपमा कारवाही हुने वा कस्तो कारवाही हुने भन्नेबारे मार्चं २१ मा मात्रै निर्णय हुनेछ। रोनाल्डोलाई आफ्नो कुरा राख्नका लागि मार्च २१ तारिख तोकिएको छ। उनलाई पनि डिएगो सिमियोनीलाई जस्तै कारवाही भएमा जरिवाना तिरेर निलम्बनबाट बच्न सक्नेछन्।

Diego Simeone was fined 20,000 euros for his #ucl celebration… and now Cristiano Ronaldo is in trouble for mimicking it.

More here: https://t.co/BEIW4Wu0L3 pic.twitter.com/uc1kEgphlK

— BBC Sport (@BBCSport) March 18, 2019

लोकप्रिय

वीरगञ्जको नेशनल मेडिकल कलेजमा छापा

वीरगञ्जको नेशनल मेडिकल कलेजमा छापा

२०७६, १ मंसिर आईतवार १८:२८

महानगरीय प्रहरी दिवस, ‘लगनशील भए घटनाको अनुसन्धानमा सफलता’

महानगरीय प्रहरी दिवस, ‘लगनशील भए घटनाको अनुसन्धानमा सफलता’

२०७६, १ मंसिर आईतवार २०:३०

धरानमा विप्लवको आत्तंक

धरानमा विप्लवको आत्तंक

२०७६, ३० कार्तिक शनिबार १७:३०

नेपाली युवालाई भारत सीको विशाल लक्ष्य, जवाफि ब्याटिङ गर्दै नेपाल

नेपाली युवालाई भारत सीको विशाल लक्ष्य, जवाफि ब्याटिङ गर्दै नेपाल

२०७६, १ मंसिर आईतवार १३:१७

हनुमान ढोका क्षेत्र अवलोकन गर्ने पर्यटक बढे

हनुमान ढोका क्षेत्र अवलोकन गर्ने पर्यटक बढे

२०७६, ३० कार्तिक शनिबार १६:५३

सुचना प्रविधि क्षेत्रबाट वर्ल्डलिंक सबैभन्दा बढी आयकर तिर्नेमा

सुचना प्रविधि क्षेत्रबाट वर्ल्डलिंक सबैभन्दा बढी आयकर तिर्नेमा

२०७६, १ मंसिर आईतवार १७:२७

कमला घिमिरेको गीत ‘चिया छानेको’ ट्रेन्डिङ नम्बर १ मा

कमला घिमिरेको गीत ‘चिया छानेको’ ट्रेन्डिङ नम्बर १ मा

२०७६, १ मंसिर आईतवार २१:४१

बिल गेट्सको संस्थाद्धारा २० अर्ब लगानी गरेर स्मार्ट ट्वाइलेटको आविष्कार

बिल गेट्सको संस्थाद्धारा २० अर्ब लगानी गरेर स्मार्ट ट्वाइलेटको आविष्कार

२०७६, १ मंसिर आईतवार १७:१७

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

२०७६, २ मंसिर सोमबार १७:०८

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

२०७६, २ मंसिर सोमबार ११:३५

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

२०७६, २ मंसिर सोमबार १९:५२

लोकदोहोरी गायक ईश्वर बाबुको ‘सिन्धुर पछिको माया’ गीत सार्वजानिक (भिडियो सहित)

लोकदोहोरी गायक ईश्वर बाबुको ‘सिन्धुर पछिको माया’ गीत सार्वजानिक (भिडियो…

२०७६, ३० कार्तिक शनिबार २१:०४

हङकङविरुद्ध अविनाश र करणको आक्रामक बलिङ

हङकङविरुद्ध अविनाश र करणको आक्रामक बलिङ

२०७६, ३० कार्तिक शनिबार १४:२०

भारत सीविरुद्ध नेपाललाई पहिलो सफलता

भारत सीविरुद्ध नेपाललाई पहिलो सफलता

२०७६, १ मंसिर आईतवार १०:२०

विश्वकप छनाेट खेल्ने विमल, अञ्जनसहित चार खेलाडी बर्खास्त

विश्वकप छनाेट खेल्ने विमल, अञ्जनसहित चार खेलाडी बर्खास्त

२०७६, ३० कार्तिक शनिबार १३:५८