सप्तरी । एशियाली एथलेटिक्समा स्वर्ण पदक विजेता राजविराजका अजितकुमार यादवलाई बधाई एवं पुरस्कारको दिनेको ओइरो लागेको छ। हङ्कङमा भएको तेस्रो एशियाली एथलेटिक्समा ऐतिहासिक स्वर्ण पदक हात जितेका यादवलाई पुरस्कारका लागि विभिन्न व्यक्तिले दैनिक घोषणा गर्ने गरेका छन्।
राजविराज नगरपालिकाको बैठकले यादवलाई सम्मानस्वरुप एक लाख एक दिने निर्णय गरेको नगरप्रमुख शम्भुप्रसाद यादवले जानकारी दिए। यस्तै तिलाठी कोइलाडी गाउँपालिकाको बैठकले पनि स्वर्ण पदक विजेता यादवलाई ५१ हजार पुरस्कार दिने निर्णय गरेको छ। भव्य कार्यक्रम गरी यादवलाई सम्मान गरिने गाउँपालिकाका अध्यक्ष सतिश सिंहले बताउनुभयो ।
जिल्लाका खेलप्रेमी अजितको प्रदर्शनबाट खुशी भएका छन्। सप्तरीको राजविराज नगरपालिका–१२ विषहरियाका यादव हाल राजविराज– ३ मा बस्दै आएका छन्। दिनहुँ बधाई दिनेको ओइरो लाग्ने गरेको उनकी आमा सरिताले बताए। प्रदेश नं २ सरकारले स्वर्ण पदक विजेता यादवलाई रु पाँच लाख पुरस्कारस्वरुप दिने घोषणा गरेको छ। रासस


लोकप्रिय

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण
२०७६, २० मंसिर शुक्रबार १७:५१

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय
२०७६, १९ मंसिर बिहीबार १३:२०

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन
२०७६, १९ मंसिर बिहीबार १९:४३

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल
२०७६, २१ मंसिर शनिबार ०७:३९

सुपर मोडल काइलीका २७ करोड फलोअर्स
२०७६, २० मंसिर शुक्रबार ११:५०

राैतहटमा इटाभट्टामा बम फेला
२०७६, २१ मंसिर शनिबार १७:३१

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा
२०७६, १९ मंसिर बिहीबार १६:४९

प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ : मन्त्री अर्याल
२०७६, २० मंसिर शुक्रबार २०:२५

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु
२०७६, १९ मंसिर बिहीबार १६:३६

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा
२०७६, २० मंसिर शुक्रबार १७:१६

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता (भिडियोसहित)
२०७६, २० मंसिर शुक्रबार १३:२२

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै
२०७६, २० मंसिर शुक्रबार ११:५५

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!
२०७६, १९ मंसिर बिहीबार ०६:५६

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर
२०७६, २० मंसिर शुक्रबार ११:२२

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्
२०७६, १९ मंसिर बिहीबार ०९:४९
