पुस १७, रत्ननगर । ९ दिनदेखि बेपत्ता भरतपुर महानगरपालिका–११ का चार किशोर अझै फेला परेका छैनन्। बेपत्ता हुनेहरू १२ देखि १५ वर्ष उमेरका छन् ।

भरतपुर महानगरपालिका–११ अमनचोकका सामुइल श्रेष्ठ, दिनेश परियार, सञ्जय मोक्तान र रिवाज कुमाल एकैसाथ बेपत्ता भएका थिए। हराएकामध्ये दिनेश, सञ्जय र रिवाज नयाँकिरण माविमा कक्षा ६ का विद्यार्थी हुन्।

त्यस्तै, सामुइल लोटस एकेडेमीमा अध्ययनरत थिए। बेपत्ता चारैको खोजी गर्न मातहतमा हुलिया र फोटोसहित सूचना जारी गरिएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ।

निरन्तर खोजी गरिरहेको प्रहरीले बेपत्ताका आफन्त तथा साथीहरूसँग पनि सोधपुछ गरिरहेको छ। अन्तिम पटक उनीहरुसँग भेट भएका व्यक्तिको भनाइका आधारमा जिल्लाबाहिर जाने लामो तथा छोटो दूरीका सवारीसाधनहरूमा पनि चेकजाँच भइरहेकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

लोकप्रिय

बी एण्ड सी अस्पतालमा बिरामीलाई तस्करीको गुणस्तरहीन औषधि

बी एण्ड सी अस्पतालमा बिरामीलाई तस्करीको गुणस्तरहीन औषधि

३ माघ २०७५, बिहीबार

‘केसीसँग भएको सम्झौताअनुरुप चिकित्सा विधेयक परिमार्जन गर्न माग’

‘केसीसँग भएको सम्झौताअनुरुप चिकित्सा विधेयक परिमार्जन गर्न माग’

३ माघ २०७५, बिहीबार

प्रधानसेनापति र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

प्रधानसेनापति र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

३ माघ २०७५, बिहीबार

कांग्रेसले माग्यो प्रदेशको स्थायी राजधानी ‘बुटवल’

कांग्रेसले माग्यो प्रदेशको स्थायी राजधानी ‘बुटवल’

२ माघ २०७५, बुधबार

व्यापार वार्ताका लागि चिनीयाँ उपप्रधानमन्त्री अमेरिका जाँदै

व्यापार वार्ताका लागि चिनीयाँ उपप्रधानमन्त्री अमेरिका जाँदै

३ माघ २०७५, बिहीबार

प्रदेशको स्थायी राजधानी माग्दै कांग्रेस सडकमा (फोटो फिचर)

प्रदेशको स्थायी राजधानी माग्दै कांग्रेस सडकमा (फोटो फिचर)

३ माघ २०७५, बिहीबार

पाठेघरको मुखको क्यान्सर हुनबाट कसरी बच्ने?

पाठेघरको मुखको क्यान्सर हुनबाट कसरी बच्ने?

३ माघ २०७५, बिहीबार

‘जहाज खरिदमा कमिशनकै लागि बिचौलिया खडा गरियो’

‘जहाज खरिदमा कमिशनकै लागि बिचौलिया खडा गरियो’

३ माघ २०७५, बिहीबार

सामान्य अङ्कले घट्यो शेयर बजार

सामान्य अङ्कले घट्यो शेयर बजार

३ माघ २०७५, बिहीबार

डा. केसीलाई काठमाडौँ ल्याइयो, अवस्था अझै चिन्ताजनक

डा. केसीलाई काठमाडौँ ल्याइयो, अवस्था अझै चिन्ताजनक

2 घन्टा

पर्वतको विहादीमा आगलागी

पर्वतको विहादीमा आगलागी

1 घन्टा

वाइडबडी प्रकरण: तथ्यको जगमा सत्यको खोजी गर्न कांग्रेसको माग

वाइडबडी प्रकरण: तथ्यको जगमा सत्यको खोजी गर्न कांग्रेसको माग

२ माघ २०७५, बुधबार

अफगानिस्तान युद्ध अन्त्य गर्ने उपाय खोज्न अमेरिकी विशेषदूत पाकिस्तानमा

अफगानिस्तान युद्ध अन्त्य गर्ने उपाय खोज्न अमेरिकी विशेषदूत पाकिस्तानमा

३ माघ २०७५, बिहीबार

वन कार्यालयका ६ कर्मचारी कारवाहीमा, २ जना बर्खास्त

वन कार्यालयका ६ कर्मचारी कारवाहीमा, २ जना बर्खास्त

२ माघ २०७५, बुधबार

गिरिजाप्रसाद र सुशीलको नामका अस्पताल विघटन राजनीतिक संस्कारविपरीत

गिरिजाप्रसाद र सुशीलको नामका अस्पताल विघटन राजनीतिक संस्कारविपरीत

३ माघ २०७५, बिहीबार