काठमाडौँ – अर्जेन्टिनामा जारी १२औँ संस्करणको विश्वकप फुटसलमा नेपाल तीनवटै खेलमा पराजित भएको छ। समूह चरणकोअन्तिम खेलमा बिहीबार राति नेपाल क्याटलोनियासँग ११-१ को भारी गोल अन्तरले पराजित भयो। नेपालका लागि एक मात्रै गोल सुजन बलामीले गरेका थिए।

यो हारसँगै नेपाल समूह ‘डी’ मा जितविहीन बन्दै घर फर्किएको छ। यसअघि नेपाल पहिलो खेलमा अमेरिकासँग २-१ गोल अन्तरले पराजित भएको थियो। यस्तै दोस्रो खेलमा फ्रान्ससँग ३-२ गोल अन्तरले पराजित भएको थियो। नेपालले विश्वकपमा वाइल्ड कार्डबाट सहभागिता जनाएको हो।

नेपालको समूहबाट क्याटलोनिया र फ्रान्स क्वाटरफाइलमा प्रवेश गरेका छन्। तीनै खेलमा पराजित नेपाली टोली आजै स्वदेश फर्कंदै छ। १२औँ संस्करणको विश्वकप फुटसलमा सहभागी हुन नेपाली टोली यही चैत १४ गते त्यसतर्फ गएको थियो।

समीर कार्कीको कप्तानीमा विश्वकप खेल्ने १२ सदस्यीय नेपाली टोलीमा दिनेश श्रेष्ठ, विशाल थापा, सुजन बलामी, दीपेन्द्र रसाइली, साहिल राना, राजु बुढाथोकी, अनुप राना, बरदान लामा, गौरब श्रेष्ठ, ग्रिजेशमान श्रेष्ठ र सञ्जीव तामाङ रहेका छन्।(रासस)

लोकप्रिय

कालोपत्रको काम पुनः सञ्चालन गराउने सहमति

कालोपत्रको काम पुनः सञ्चालन गराउने सहमति

२०७६, १० फाल्गुन शनिबार २०:०१

आइतबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

आइतबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, ११ फाल्गुन आईतवार २०:२८

शनिबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयो कि ?

शनिबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयो कि ?

२०७६, १० फाल्गुन शनिबार १९:२५

विमलकाे निर्णायक गाेलमा मछिन्द्रले जित्याे सताक्षी गोल्ड कपको उपाधि

विमलकाे निर्णायक गाेलमा मछिन्द्रले जित्याे सताक्षी गोल्ड कपको उपाधि

२०७६, ११ फाल्गुन आईतवार १७:३१

गल्ती गर्ने छुट कसैलाई छैनः अध्यक्ष दाहाल

गल्ती गर्ने छुट कसैलाई छैनः अध्यक्ष दाहाल

२०७६, १० फाल्गुन शनिबार १६:४५

फिक्स्ड इन्टरनेटमा नेपाल उक्लियाे चार स्थान माथि, मोबाइल इन्टरनेटमा भने भारतभन्दा अघि

फिक्स्ड इन्टरनेटमा नेपाल उक्लियाे चार स्थान माथि, मोबाइल इन्टरनेटमा भने…

२०७६, ११ फाल्गुन आईतवार १८:००

अन्तरिक्षमा जान लागेका वैज्ञानिक माइक ह्यूजको रकेट दुर्घटनामा मृत्यु

अन्तरिक्षमा जान लागेका वैज्ञानिक माइक ह्यूजको रकेट दुर्घटनामा मृत्यु

२०७६, ११ फाल्गुन आईतवार १७:४१

नैतिक शिक्षाको खाँचोः प्रदेश प्रमुख शेरचन

नैतिक शिक्षाको खाँचोः प्रदेश प्रमुख शेरचन

२०७६, ११ फाल्गुन आईतवार ०८:३९

‘‘नैतिकताको आधारमा प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ”

‘‘नैतिकताको आधारमा प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ”

२०७६, ११ फाल्गुन आईतवार ००:१३

राँके–रवी–भेडेटारसडक निर्माणले गति लियो

राँके–रवी–भेडेटारसडक निर्माणले गति लियो

२०७६, १० फाल्गुन शनिबार ०७:०२

बुझ्नै नसकिएकाे तितेपातीको महत्व

बुझ्नै नसकिएकाे तितेपातीको महत्व

२०७६, ११ फाल्गुन आईतवार १३:४६

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा पत्रकार धमला दम्पतिले गरे आर्थिक सहयोग

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा पत्रकार धमला दम्पतिले गरे आर्थिक सहयोग

२०७६, १२ फाल्गुन सोमबार १०:३०

गोरखपुरबाट नेपालसम्म पाइपलाइनमा ग्यास

गोरखपुरबाट नेपालसम्म पाइपलाइनमा ग्यास

२०७६, १० फाल्गुन शनिबार ०६:४६

हिलो र धुलोका समस्याले बन्द बलेवा विमानस्थलको रनवे कालोपत्रे शुरु

हिलो र धुलोका समस्याले बन्द बलेवा विमानस्थलको रनवे कालोपत्रे शुरु

२०७६, १० फाल्गुन शनिबार ०८:०९

टपलेश फोटोको कारण कियारा आडवाणी बनिन् ट्रोलको शिकार

टपलेश फोटोको कारण कियारा आडवाणी बनिन् ट्रोलको शिकार

२०७६, १० फाल्गुन शनिबार १२:५८