वीरगञ्ज – संघीय सांसद प्रदीप यादवले धार्मिक पर्यटकीय क्षेत्रको संरक्षणमा सवैले लाग्नुपर्ने बताएका छन्।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ ईनर्वा गाउँमा पर्यटकीय स्थल तथा धार्मिक स्थलको रुपमा रहेको हनुमान मन्दिर प्रांगणको कम्पाउण्ड वालको शिलान्यास गर्दै यादवले सो कुरा बताएका हुन्।

संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष समेत रहेका सांसद यादवले भने, ‘आर्थिक समाजिक रुपान्तरणको लागी धार्मिक पर्यटकीय क्षेत्रको संरक्षणमा हामी सवैले लाग्नुपर्छ। त्यसका लागि म लागिरहेको छु। सवै तहका सरकार र स्थानीयबीच समन्वय हुनुपर्छ।’ यादवले अगामी आर्थिक वर्षको बजेटबाट २० लाख रुपैयाँ छुट्याएर धर्मशाला निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।

यादवले शिलान्यस गरेको हनुमान मन्दिर प्रांगणको कम्पाउण्ड वाल पुर्वाधार विकाश साझेदारी कार्यक्रम अन्तर्गत १० लाखको लागतमा निर्माण हुन लागेको हो। कार्यक्रम वडा नम्बर १६ का वडा अध्यक्ष श्यामबाबु चौरसीया, संघिय समाजवादी फोरमका नेता लालदेव यादव, फरिद आलम लगायतको उपस्थिति थियो।

लोकप्रिय

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

२०७६, ५ श्रावण आईतवार १९:०४

नेकपा विप्लवको भूमिगत सञ्जाल

नेकपा विप्लवको भूमिगत सञ्जाल

२०७६, ५ श्रावण आईतवार ०७:२१

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

२०७६, ५ श्रावण आईतवार १२:१३

‘नीला गोलार्द्ध ’ लोकार्पण

‘नीला गोलार्द्ध ’ लोकार्पण

२०७६, ४ श्रावण शनिबार १६:१९

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

२०७६, ५ श्रावण आईतवार १२:४२

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

२०७६, ५ श्रावण आईतवार ०६:३८

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

२०७६, ५ श्रावण आईतवार ०८:२७

अन्जु पन्तको स्वरमा तीजगीत सार्वजनिक

अन्जु पन्तको स्वरमा तीजगीत सार्वजनिक

२०७६, ४ श्रावण शनिबार ०८:४९

‘ओली नेतृत्वको सरकार पतनको बाटोतर्फ’

‘ओली नेतृत्वको सरकार पतनको बाटोतर्फ’

२०७६, ४ श्रावण शनिबार २०:४८

अफ्रिकी मुलुक कङ्गोमा इबोलाको महामारी, १ हजार ७ सयको मृत्यु

अफ्रिकी मुलुक कङ्गोमा इबोलाको महामारी, १ हजार ७ सयको मृत्यु

२०७६, ४ श्रावण शनिबार १७:०९

फाप्ला क्रिकेट मैदानको १८ करोड बजेट फ्रिज

फाप्ला क्रिकेट मैदानको १८ करोड बजेट फ्रिज

२०७६, ५ श्रावण आईतवार २०:१५

उद्योगको रसायनयुक्त तेलले धानबालीमा क्षति, सीडीओलाई ज्ञापनपत्र

उद्योगको रसायनयुक्त तेलले धानबालीमा क्षति, सीडीओलाई ज्ञापनपत्र

२०७६, ४ श्रावण शनिबार १०:४३

बदनाम गराउनकै लागि स्रोत नखुलेको रकमको प्रचार : बस्नेत

बदनाम गराउनकै लागि स्रोत नखुलेको रकमको प्रचार : बस्नेत

२०७६, ४ श्रावण शनिबार १३:२६