झापा, पुस १९। पुर्वपश्चिम राजमार्गअन्तर्गत झापाको माईधारमा विहिबार दिउँसो मोटरसाईकल र बोलेरो जिप ठोक्किँदा २ जनाको ज्यान गएको छ।

मोटरसाइकलमा सवार ताप्लेजुङ फुङलिङका २५ वर्षीय सविन लिम्वु र २८ वर्षीय संजिव लिम्वुको मृत्यु भएको हो । मृतकहरु दाजु र भाईका छोराहरु हुन्।

पुर्वबाट पश्चिमतर्फ आइरहेको वा. १३ च नम्बरको जिपसँग विपरित दिशातर्फ जाँदै गरेको मे. ४ प ३२ नम्बरको मोटरसाईकल ठोक्किएको थियो।

गम्भीर घाईते भएका दुवै जनाको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी भिम ढकालले जानकारी दिए।

लोकप्रिय

बी एण्ड सी अस्पतालमा बिरामीलाई तस्करीको गुणस्तरहीन औषधि

३ माघ २०७५, बिहीबार

‘केसीसँग भएको सम्झौताअनुरुप चिकित्सा विधेयक परिमार्जन गर्न माग’

प्रधानसेनापति र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

कांग्रेसले माग्यो प्रदेशको स्थायी राजधानी ‘बुटवल’

२ माघ २०७५, बुधबार

व्यापार वार्ताका लागि चिनीयाँ उपप्रधानमन्त्री अमेरिका जाँदै

व्यापार वार्ताका लागि चिनीयाँ उपप्रधानमन्त्री अमेरिका जाँदै

३ माघ २०७५, बिहीबार

प्रदेशको स्थायी राजधानी माग्दै कांग्रेस सडकमा (फोटो फिचर)

पाठेघरको मुखको क्यान्सर हुनबाट कसरी बच्ने?

‘जहाज खरिदमा कमिशनकै लागि बिचौलिया खडा गरियो’

सामान्य अङ्कले घट्यो शेयर बजार

सामान्य अङ्कले घट्यो शेयर बजार

३ माघ २०७५, बिहीबार

डा. केसीलाई काठमाडौँ ल्याइयो, अवस्था अझै चिन्ताजनक

1 घन्टा

वाइडबडी प्रकरण: तथ्यको जगमा सत्यको खोजी गर्न कांग्रेसको माग

वाइडबडी प्रकरण: तथ्यको जगमा सत्यको खोजी गर्न कांग्रेसको माग

२ माघ २०७५, बुधबार

अफगानिस्तान युद्ध अन्त्य गर्ने उपाय खोज्न अमेरिकी विशेषदूत पाकिस्तानमा

अफगानिस्तान युद्ध अन्त्य गर्ने उपाय खोज्न अमेरिकी विशेषदूत पाकिस्तानमा

३ माघ २०७५, बिहीबार

वन कार्यालयका ६ कर्मचारी कारवाहीमा, २ जना बर्खास्त

वन कार्यालयका ६ कर्मचारी कारवाहीमा, २ जना बर्खास्त

२ माघ २०७५, बुधबार

गिरिजाप्रसाद र सुशीलको नामका अस्पताल विघटन राजनीतिक संस्कारविपरीत

गिरिजाप्रसाद र सुशीलको नामका अस्पताल विघटन राजनीतिक संस्कारविपरीत

३ माघ २०७५, बिहीबार

वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएकै छ: डा. भट्टराई