काठमाडौं – नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको गुनासो तथा समस्याको सुनुवाइ गरी समाधान गर्न प्रत्यक्ष रेडियो संवाद कार्यक्रम प्रसारण गर्ने भएको छ। बोर्डले लगानीकर्ताको गुनासो समाधानलाई थप व्यवस्थित, प्रभावकारी र मितव्ययी बनाउन रेडियो कान्तिपुरबाट मासिक रूपमा प्रसारण गर्ने भएको हो।

लगानीकर्ताको धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी सचेतना अभिवृद्धि गर्ने, धितोपत्र बजारसम्बन्धी आमलगानीकर्ताका गुनासा/समस्याहरू सुन्ने र त्यसको समाधान गर्दै जाने बोर्डको उद्देश्य रहेको प्रवक्ता निरज गिरीले बताए।

उनका अनुसार कार्यक्रम सञ्चालन गर्नका लागि कान्तिपुर रेडियोसँग सम्झौता पनि भइसकेको छ। कार्यक्रम हरेक महिनाको पहिलो बुधबार बिहान ७ः३० बजेदेखि ८ बजेसम्म प्रसारण हुनेछ।

पहिलो कार्यक्रममा वैशाख ४ गते हुनेछ। यो कार्यक्रमलाई क्रमशः पाक्षिक र साप्ताहिक रूपमा परिणत गर्दै प्रसारण गर्नेसमेत बोर्डको योजना रहेको छ।

लोकप्रिय

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

२०७६, २९ भाद्र आईतवार १७:४८

स्काभेटरले किचेर १ जनाको मृत्यु

स्काभेटरले किचेर १ जनाको मृत्यु

२०७६, २९ भाद्र आईतवार १५:५०

ट्युबमा लुकाएर मदिरा तस्करी

ट्युबमा लुकाएर मदिरा तस्करी

२०७६, २९ भाद्र आईतवार १७:४०

यी बिरामीका लागि कागती पानी खतरा:

यी बिरामीका लागि कागती पानी खतरा:

२०७६, ३० भाद्र सोमबार १५:३१

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

२०७६, २९ भाद्र आईतवार १७:४४

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

२०७६, २९ भाद्र आईतवार १३:१८