पोखरा – मुलुकको प्रमुख पर्यटकीय गन्तव्य हो कास्कीको पोखरा। नयाँ वर्ष २०७६ मनाउनका लागि देशका विभिन्न स्थानबाट मानिसहरु पोखरा आएका छन्। पोखरामा स्वदेशी तथा विदेशी पर्यटकहरुको बाग्लो भीड छ।

चितवनकी सरिता गुरुङलाई पनि उल्लेखित अभावले सताएको रहेछ। नयाँ वर्ष मनाउन पोखरा पुगेकी गुरुङ निराश अवस्था भेटिइन्। उनी पोखरामा होटल बुक गर्ने भनेर हिडेकी थिइन्। तर कोठा नपाएर अन्त कतै नयाँ वर्ष मनाउने कुरा सुनाइन्।

क्षेत्रीय होटल संघ पोखराका अध्यक्ष विकल तुलाचन भन्छन्- ‘नयाँ वर्ष भन्दा एक साता अघिदेखि नै ८० प्रतिशत होटलका कोठा अनलाइन बुकिङ भइसकेका थिए, आज त कोठा पाउनै गाह्रो छ।’

तुलाचनका अनुसार ५० प्रतिशत नेपाली पर्यटक र ४० प्रतिशत विदेशी पर्यटकले होटल बुकिङ गरेका छन्। अंग्रेजी महिना र नेपाली नयाँ वर्ष मनाउन हरेक साल करिब २५ हजारको हाराहारीमा पर्यटकहरु पोखरा आउन थालेको तुलाचनको भनाइ छ।

तुलाचनले भने, ‘पोखरामा रहेका करिब साढे ४ सय होटलमा सरदर २० जनाको दरले बसोबास गर्छन्। कतिपय पर्यटकले अनलाईन बुकिङ गर्छन्। केही पर्यटकहरुले कोठा नपाएर हैरानी बेहोर्नु परेको अवस्था छ, पोखरा आउनु अघि नै अनलाईनमार्फत कोठा बुकिङ गर्न सकिन्छ भन्ने कुरा थाह भएकाहरुले यसरी भौतारिनु चाँही पर्दैन।’

खाने कुरादेखि पेय पर्दाथहरुमा २० प्रतिशतको दरले वृद्धि गरिएको व्यवसायीहरु बताउँछन्। पोखरामा होटेल व्यवसाय गरिरहेका अर्का व्यक्ति हुन मुक्षेत्र गुरुङ।

पूर्व एनआरएन यूकेका अध्यक्षसमेत रहेका गुरुङले १ करोडको लगानीमा होटल सञ्चालन गरेका छन्। उनले डेढ महिनादेखि होटल व्यवस्थापन समालेको र पर्यटको आगमन उत्साहजनक रहेको बताए।

 

लोकप्रिय

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

२०७६, ३१ भाद्र मंगलवार १७:३०

पानी परेपछि किसान हर्षित

पानी परेपछि किसान हर्षित

२०७६, १ आश्विन बुधबार १७:०९

पत्थरी : एक हप्तामै छुटकारा पाउने घरेलु औषधि

पत्थरी : एक हप्तामै छुटकारा पाउने घरेलु औषधि

२०७६, १ आश्विन बुधबार ११:५९

झापामा विद्यालयस्तरिय  सडक दौड सम्पन्न

झापामा विद्यालयस्तरिय सडक दौड सम्पन्न

२०७६, २ आश्विन बिहीबार १६:४२

भिड्दैछन् दुई सुपरस्टार ऋतिक र प्रभास

भिड्दैछन् दुई सुपरस्टार ऋतिक र प्रभास

२०७६, १ आश्विन बुधबार १३:०७

फिफा वरियतामा नेपाल ५ स्थान माथि उक्लियो

फिफा वरियतामा नेपाल ५ स्थान माथि उक्लियो

२०७६, २ आश्विन बिहीबार १४:४७

फ्लुले ३६ घण्टामै ८ करोडको ज्यान लिन सक्छ

फ्लुले ३६ घण्टामै ८ करोडको ज्यान लिन सक्छ

२०७६, २ आश्विन बिहीबार ०९:५८

सङ्घर्षमा जन्मिएका उद्यमी महिला

सङ्घर्षमा जन्मिएका उद्यमी महिला

२०७६, १ आश्विन बुधबार १७:०३

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

२०७६, ३१ भाद्र मंगलवार १६:००

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

२०७६, ३१ भाद्र मंगलवार १२:०४

के तपाईंको घाँटी खसखस गर्छ ?

के तपाईंको घाँटी खसखस गर्छ ?

२०७६, १ आश्विन बुधबार १७:२९

सौर्य बत्तीले बजार झिलिमिली

सौर्य बत्तीले बजार झिलिमिली

२०७६, १ आश्विन बुधबार १३:५०

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

२०७६, ३१ भाद्र मंगलवार ०९:२१

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

२०७६, ३१ भाद्र मंगलवार १४:०७

‘कुल खानदान’ निर्माण गर्दै शोभित बस्नेत (ट्रेलर सहित)

‘कुल खानदान’ निर्माण गर्दै शोभित बस्नेत (ट्रेलर सहित)

२०७६, १ आश्विन बुधबार १७:१५