महेन्द्रनगर – भीमदत्त नगरपालिकाले नयाँ शैक्षिक सत्रमा विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ। नगरपालिकाकाले विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन अभिभावकलाई टीका लगाएर स्वागत गर्ने तथा बालबालिकालाई किताबसहितको झोला प्रदान गर्ने विशेष कार्यक्रम ल्याएको नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले जानकारी दिएका हुन्।

नगर प्रमुख विष्टको अध्यक्षतामा बसेको नगर शिक्षा समितिको बैठकले विद्यार्थी भर्ना अभियान सफल बनाउन तथा बालबालिका र अभिभावकलाई शिक्षाप्रति उत्प्रेरित गराउन यस्तो निर्णय गरेको हो।

उनले भने, ‘भर्ना अभियानमा पहिलो बच्चा विद्यालय भर्ना गर्ने अभिभावकलाई टीका लगाएर स्वागत गरी प्रमाणपत्र दिन्छौ, यो अवधिमा भर्ना हुने बालबालिकालाई किताबको झोला पनि प्रदान गर्छाैं।’

त्यस्तै, यही वैशाख २ देखि ७ गतेसम्म नियमित भर्ना अभियान सञ्चालनको तयारी गरिएको छ। यस अभियानमा पहिलो बच्चा भर्ना गर्ने अभिभावकलाई टीका लगाएर प्रमाणपत्र प्रदान गर्ने निर्णय गरिएको हो। यसबाहेक १५ गतेसम्म कक्षा १ मा भर्ना हुने सबै बालबालिकालाई झोलासहित किताब पनि वितरण गरिनेछ।

यो नगरपालिकामा हाल ५५ वटा सामुदायिक विद्यालयहरू रहेका छन्।

लोकप्रिय

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

२०७६, ५ श्रावण आईतवार १९:०४

नेकपा विप्लवको भूमिगत सञ्जाल

नेकपा विप्लवको भूमिगत सञ्जाल

२०७६, ५ श्रावण आईतवार ०७:२१

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

२०७६, ५ श्रावण आईतवार १२:१३

‘नीला गोलार्द्ध ’ लोकार्पण

‘नीला गोलार्द्ध ’ लोकार्पण

२०७६, ४ श्रावण शनिबार १६:१९

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

२०७६, ५ श्रावण आईतवार १२:४२

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

२०७६, ५ श्रावण आईतवार ०६:३८

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

२०७६, ५ श्रावण आईतवार ०८:२७

अन्जु पन्तको स्वरमा तीजगीत सार्वजनिक

अन्जु पन्तको स्वरमा तीजगीत सार्वजनिक

२०७६, ४ श्रावण शनिबार ०८:४९

‘ओली नेतृत्वको सरकार पतनको बाटोतर्फ’

‘ओली नेतृत्वको सरकार पतनको बाटोतर्फ’

२०७६, ४ श्रावण शनिबार २०:४८

अफ्रिकी मुलुक कङ्गोमा इबोलाको महामारी, १ हजार ७ सयको मृत्यु

अफ्रिकी मुलुक कङ्गोमा इबोलाको महामारी, १ हजार ७ सयको मृत्यु

२०७६, ४ श्रावण शनिबार १७:०९

फाप्ला क्रिकेट मैदानको १८ करोड बजेट फ्रिज

फाप्ला क्रिकेट मैदानको १८ करोड बजेट फ्रिज

२०७६, ५ श्रावण आईतवार २०:१५

उद्योगको रसायनयुक्त तेलले धानबालीमा क्षति, सीडीओलाई ज्ञापनपत्र

उद्योगको रसायनयुक्त तेलले धानबालीमा क्षति, सीडीओलाई ज्ञापनपत्र

२०७६, ४ श्रावण शनिबार १०:४३

बदनाम गराउनकै लागि स्रोत नखुलेको रकमको प्रचार : बस्नेत

बदनाम गराउनकै लागि स्रोत नखुलेको रकमको प्रचार : बस्नेत

२०७६, ४ श्रावण शनिबार १३:२६