काठमाडौँ – राप्रपा अध्यक्ष कमल थापाले राष्ट्रिय पोशाक गुन्यु चोली, दौरा सुरुवाल कुनै जाती र धर्मका मानिसको नभएर आम नेपालीको पहिचान भएको बताएका छन्।

राजधानीको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा गुन्यु चोली तथा साँस्कृतिक पोशाक राष्ट्रिय सचेतना अभियानले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष थापाले यस्तो दाबी गरेका हुन्।

उनले भने, ‘राष्ट्रिय पोशाक कुनै जाती र धर्मका मानिसको मात्रै हो भन्ने भ्रम छरीएको छ, यस्ता भ्रम चिर्नु आवश्यक छ। नेपालका बहुसंख्यक जनताले स्वीकार गरेको र बर्षौदेखि चलिआएको पोशासक कसैलाई चित्त नबुझदैमा हटाउँने र कसैलाई मनलागे राख्ने भन्ने हुँदैन।’

त्यस्तै कार्यक्रममा बोल्दै अभियानकी संयोजक लक्ष्मीभद्रा ओझाले गुन्यूचोली नेपालको साँस्कृतिक पोशाक भएको दाबी गरिन्। उनले भनिन्, ‘नेपाली पोशाक हाम्रो संस्कार र संस्कृतिसँग जोडिएको छ, यद्यपी पछिल्लो समयमा हाम्रा रितिरीवाज, संस्कार क्रमशः लोपहुँदै गएको छ। राष्ट्रिय सचेतना अभियानको शुरु गर्नु अवस्था आएको छ।’

गुन्यूचोली तथा साँस्कृतिक पोशाक राष्ट्रिय सचेतना अभियानले दोस्रो वार्षिकोत्सवमा सामाजिक अभियान्ता मोहना क्षेत्री, दीपा सावकोटा, शान्ती केसी, विजयता नेपाल, आशा दाहाललगायत संचारकर्मीहरुलाई सम्मान प्रदान गरेको थियो।

लोकप्रिय

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

२०७६, ५ श्रावण आईतवार १९:०४

नेकपा विप्लवको भूमिगत सञ्जाल

नेकपा विप्लवको भूमिगत सञ्जाल

२०७६, ५ श्रावण आईतवार ०७:२१

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

२०७६, ५ श्रावण आईतवार १२:१३

‘नीला गोलार्द्ध ’ लोकार्पण

‘नीला गोलार्द्ध ’ लोकार्पण

२०७६, ४ श्रावण शनिबार १६:१९

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

२०७६, ५ श्रावण आईतवार १२:४२

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

२०७६, ५ श्रावण आईतवार ०६:३८

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

२०७६, ५ श्रावण आईतवार ०८:२७

अन्जु पन्तको स्वरमा तीजगीत सार्वजनिक

अन्जु पन्तको स्वरमा तीजगीत सार्वजनिक

२०७६, ४ श्रावण शनिबार ०८:४९

‘ओली नेतृत्वको सरकार पतनको बाटोतर्फ’

‘ओली नेतृत्वको सरकार पतनको बाटोतर्फ’

२०७६, ४ श्रावण शनिबार २०:४८

अफ्रिकी मुलुक कङ्गोमा इबोलाको महामारी, १ हजार ७ सयको मृत्यु

अफ्रिकी मुलुक कङ्गोमा इबोलाको महामारी, १ हजार ७ सयको मृत्यु

२०७६, ४ श्रावण शनिबार १७:०९

फाप्ला क्रिकेट मैदानको १८ करोड बजेट फ्रिज

फाप्ला क्रिकेट मैदानको १८ करोड बजेट फ्रिज

२०७६, ५ श्रावण आईतवार २०:१५

उद्योगको रसायनयुक्त तेलले धानबालीमा क्षति, सीडीओलाई ज्ञापनपत्र

उद्योगको रसायनयुक्त तेलले धानबालीमा क्षति, सीडीओलाई ज्ञापनपत्र

२०७६, ४ श्रावण शनिबार १०:४३

बदनाम गराउनकै लागि स्रोत नखुलेको रकमको प्रचार : बस्नेत

बदनाम गराउनकै लागि स्रोत नखुलेको रकमको प्रचार : बस्नेत

२०७६, ४ श्रावण शनिबार १३:२६