धनगढी – नेपाली कांग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ओली नेतृत्वको सरकारले हरेक ठाउँमा हस्तक्षेप गरेका कारण जनताले अनाहकमा दुख पाएको बताएका छन्।

नेपाली कांग्रेस जिल्ला कार्य समिति कैलालीले आयोजना गरेको नयाँ वर्षको वार्षिक क्यालेण्डर विमोचन तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै देउवाले ओली सरकारको हस्तक्षेपविरुद्ध सडक आन्दोलनमा जानुपर्ने अवस्था आएको बताए। दुई तिहाइ शक्तिको दम्भमा सरकारले नागरिकलाई दुख दिएको कांग्रेसले सहन नसक्ने उनको भनाइ थियो।

नागरिकको मौलिक अधिकारसँग जोडिएको नागरिकतासम्बन्धी विधेयक कुनै पनि हालतमा संशोधन गर्न नहुने देउवाले बताए। पार्टीभित्र सभापतिका विरुद्धमा अचाक्ली विरोध गर्नेलाई कारवाही गरिने देउवाले बताए। पार्टीविरुद्ध बोल्ने जोकोहीलाई पनि कारवाही हुने देउवाले दाबी गरे। पार्टी भित्रको अन्तद्वन्द्व कम नभएसम्म सफलता नमिल्ने देउवाले बताए। अबको ४ वर्ष भाषण गर्नुसट्टा जनताको घरघरमा जान देउवाले कार्यकर्तालाई आग्रह गरे।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले सदस्यता वितरणलगायत बिभिन्न कुरालाई अभियानका रुपमा क्यालेण्डरमार्फत काग्रेसले गरेका कामहरु जनताको घरदैलोमा पु¥याउनुपर्ने बताए। कम्युनिष्ट सरकारलाइ इतिहासको बारेमा थाहा नभएकाले नेपाली जनतालाई स्वतन्त्रता प्रदान गर्ने सवाल र देशको लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने सवालमा नेपाली कांगे्रस मात्र सफल भएको उनले बताए।

लोकप्रिय

आठौँ राष्ट्रिय खेलकुद: ‘कराते गर्ल’ एस्तरले जितिन् स्वर्ण पदक

आठौँ राष्ट्रिय खेलकुद: ‘कराते गर्ल’ एस्तरले जितिन् स्वर्ण पदक

२०७६, १० बैशाख मंगलवार १४:१८

‘युवा आन्दोलन पद प्राप्तिमा होइन, राष्ट्र र जनताका पक्षमा हुनुपर्छ’

‘युवा आन्दोलन पद प्राप्तिमा होइन, राष्ट्र र जनताका पक्षमा हुनुपर्छ’

२०७६, ९ बैशाख सोमबार १७:१६

‘दलाल संसदीय व्यवस्थाको अन्त्य गर्न एकीकृत जनक्रान्ति’

‘दलाल संसदीय व्यवस्थाको अन्त्य गर्न एकीकृत जनक्रान्ति’

२०७६, ९ बैशाख सोमबार १९:२७

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

२०७६, ८ बैशाख आईतवार १८:२५

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

२०७६, ८ बैशाख आईतवार १५:५२

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

२०७६, ८ बैशाख आईतवार १५:५९

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

२०७६, ८ बैशाख आईतवार १३:१४

वीरगञ्जका दुवै भन्सारको राजस्व असुली १४ अर्ब कम

वीरगञ्जका दुवै भन्सारको राजस्व असुली १४ अर्ब कम

२०७६, ९ बैशाख सोमबार १९:००

राष्ट्र बैंक भाेलि साढे १० अर्बकाे ट्रेजरी जारी गर्दै

राष्ट्र बैंक भाेलि साढे १० अर्बकाे ट्रेजरी जारी गर्दै

२०७६, ८ बैशाख आईतवार १६:०१

धागो आयातमा बंगलादेशले हटायो प्रतिबन्ध

धागो आयातमा बंगलादेशले हटायो प्रतिबन्ध

२०७६, १० बैशाख मंगलवार १३:५५

शुक्लाफाँटा भनेकै बाह्रसिंगाको ताँती (फोटोफिचर)

शुक्लाफाँटा भनेकै बाह्रसिंगाको ताँती (फोटोफिचर)

२०७६, ८ बैशाख आईतवार १५:३३

कांग्रेसको जागरण अभियानमा महिलाको भूमिका बढाउन माग

कांग्रेसको जागरण अभियानमा महिलाको भूमिका बढाउन माग

२०७६, ९ बैशाख सोमबार ०८:३७

‘लाप्राक नमुना बस्ती’ निर्माण कार्य अन्तिम चरणमा (फोटो फिचर)

‘लाप्राक नमुना बस्ती’ निर्माण कार्य अन्तिम चरणमा (फोटो फिचर)

२०७६, १० बैशाख मंगलवार १३:५४

मौसम परिवर्तनले बैतडीमा बिरामीको चाप बढ्दाे, औषधि अभाव

मौसम परिवर्तनले बैतडीमा बिरामीको चाप बढ्दाे, औषधि अभाव

२०७६, १० बैशाख मंगलवार १३:२०

रिना हत्या प्रकरणमा उनका ‘प्रेमी’ पक्राउ

रिना हत्या प्रकरणमा उनका ‘प्रेमी’ पक्राउ

२०७६, १० बैशाख मंगलवार १३:४६