दाङ – ‘आठौँ राष्ट्रिय खेलकुद’ महिला फुटबल र एथलेटिक्स प्रतियोगिता हुने बेलझुण्डी रंगशालाको निर्माण कार्य अझै सकिएको छैन। वैशाख ४ देखि प्रतियोगिता हुने खेल तालिका सार्वजनिक भइसकेको छ।

अहिले भने रातारात रंगशालाको काम गरिरहेको निर्माण कम्पनी दिवा एमए. प्रतिष्ठा कन्स्ट्रक्सन जेभीले जानकारी दिएको छ। खेलको समय नजिकिँदा पनि रंगशाला तयार नभएपछि रातारात काम जारी गरिएको कम्पनिको भनाई छ।

मैदान निर्माण गरेर दुबो लगाउने र सिंचाइ गर्ने काम भइरहेको छ। मैदानवरपर रनिङ प्यारापिट बनाउने काम पनि अन्तिम चरणमा पुगेको जनाइएको छ।

असार ७ मा सम्झौता भएको रंगशाला निर्माणको समय मंसिर ८ मा सकिएको थियो। फेरि समय थप गरी जेठ मसान्तसम्म लम्ब्याइएको छ। २४ करोड २४ लाख ४५ हजार २ सय ९३ रुपैयाँको लागतमा रंगशाला निर्माण भइरहेको छ। विभिन्न प्राविधिक समस्याले निर्माणमा ढिलाइ भएको कम्पनिले जनाएको छ।

रनिङ ट्र्याकभित्र १ सय ६ मिटर लम्बाई र ६८ मिटर चौडाइको खेलकुद मैदान रहेको छ। फुटबलका लागि पर्याप्त मैदान छ। रनिङका लागि सुविधासम्पन्न आधुनिक ट्र्याक बनेको छ।

लोकप्रिय

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

२०७६, ५ श्रावण आईतवार १९:०४

नेकपा विप्लवको भूमिगत सञ्जाल

नेकपा विप्लवको भूमिगत सञ्जाल

२०७६, ५ श्रावण आईतवार ०७:२१

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

२०७६, ५ श्रावण आईतवार १२:१३

‘नीला गोलार्द्ध ’ लोकार्पण

‘नीला गोलार्द्ध ’ लोकार्पण

२०७६, ४ श्रावण शनिबार १६:१९

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

२०७६, ५ श्रावण आईतवार १२:४२

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

२०७६, ५ श्रावण आईतवार ०६:३८

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

कांग्रेसमा नियमावली विवाद विरोधीलाई तह लगाउन आचारसंहिता’

२०७६, ५ श्रावण आईतवार ०८:२७

अन्जु पन्तको स्वरमा तीजगीत सार्वजनिक

अन्जु पन्तको स्वरमा तीजगीत सार्वजनिक

२०७६, ४ श्रावण शनिबार ०८:४९

‘ओली नेतृत्वको सरकार पतनको बाटोतर्फ’

‘ओली नेतृत्वको सरकार पतनको बाटोतर्फ’

२०७६, ४ श्रावण शनिबार २०:४८

फाप्ला क्रिकेट मैदानको १८ करोड बजेट फ्रिज

फाप्ला क्रिकेट मैदानको १८ करोड बजेट फ्रिज

२०७६, ५ श्रावण आईतवार २०:१५

अफ्रिकी मुलुक कङ्गोमा इबोलाको महामारी, १ हजार ७ सयको मृत्यु

अफ्रिकी मुलुक कङ्गोमा इबोलाको महामारी, १ हजार ७ सयको मृत्यु

२०७६, ४ श्रावण शनिबार १७:०९

उद्योगको रसायनयुक्त तेलले धानबालीमा क्षति, सीडीओलाई ज्ञापनपत्र

उद्योगको रसायनयुक्त तेलले धानबालीमा क्षति, सीडीओलाई ज्ञापनपत्र

२०७६, ४ श्रावण शनिबार १०:४३

बदनाम गराउनकै लागि स्रोत नखुलेको रकमको प्रचार : बस्नेत

बदनाम गराउनकै लागि स्रोत नखुलेको रकमको प्रचार : बस्नेत

२०७६, ४ श्रावण शनिबार १३:२६