घोराही – आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बास्केटबल प्रतियोगिताको पाँचाैँ दिन आज बिहान चार खेल भएका छन्। दाङको घोराही उपमहानगरपालिका-१८ सालघारीमा भइरहेको सो खेलमा महिला बास्केटबलअन्तर्गत प्रदेश ३, सुदूरपश्चिम, त्रिभुवन आर्मी र पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेका छन्।

बिहान भएको खेलमा प्रदेश नं ५ को १२ अङ्कका विरुद्ध ४५ अङ्क बटुलेर प्रदेश नं ३ सेमिफाइनलमा प्रवेश गरेको छ। त्यस्तै प्रदेश नं ४ को ३१ अङ्कका विरुद्ध त्रभुवन आर्मी क्लवले ५९ अङ्क ल्याएर सेमिफाइनलको यात्रा तय गरेका छन् भने प्रदेश नं १ को २९ अङ्कका विरुद्ध सुदूरपश्चिम प्रदेश ले ३३ अङ्क र सशस्त्र प्रहरीको एफिएफको ३५ अङ्कका विरुद्ध नेपाल पुलिस क्लबले ५७ अङ्क ल्याएर सेमिफाइनलमा प्रवेश गरेका हुन्।

दिउँसो पुरुषअन्तर्गतको बास्केटबल प्रतियोगितामा प्रदेश नं ५ र नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी र प्रदेश नं १ बीच खेल जारी छ। यस्तै सशस्त्र प्रहरीको एपिएफ र प्रदेश ३ बीच खेल हुँदैछ भने सुदूर पश्चिम र प्रदेश ४ एकापसमा भिड्नेछन्। गत चैत २८ गतेदेखि शुरु भएको बास्केटबल प्रतियोगिता आउँदो वैशाख चार गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा सात प्रदेशसँगै तीन विभागीय नेपाल आर्मी, नेपाल पुलिस र सशस्त्रको एपिएफ गरी दश वटा समूहको सहभागिता रहेको छ।

लोकप्रिय

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

२०७६, ३१ भाद्र मंगलवार १७:३०

पानी परेपछि किसान हर्षित

पानी परेपछि किसान हर्षित

२०७६, १ आश्विन बुधबार १७:०९

पत्थरी : एक हप्तामै छुटकारा पाउने घरेलु औषधि

पत्थरी : एक हप्तामै छुटकारा पाउने घरेलु औषधि

२०७६, १ आश्विन बुधबार ११:५९

झापामा विद्यालयस्तरिय  सडक दौड सम्पन्न

झापामा विद्यालयस्तरिय सडक दौड सम्पन्न

२०७६, २ आश्विन बिहीबार १६:४२

भिड्दैछन् दुई सुपरस्टार ऋतिक र प्रभास

भिड्दैछन् दुई सुपरस्टार ऋतिक र प्रभास

२०७६, १ आश्विन बुधबार १३:०७

फिफा वरियतामा नेपाल ५ स्थान माथि उक्लियो

फिफा वरियतामा नेपाल ५ स्थान माथि उक्लियो

२०७६, २ आश्विन बिहीबार १४:४७

फ्लुले ३६ घण्टामै ८ करोडको ज्यान लिन सक्छ

फ्लुले ३६ घण्टामै ८ करोडको ज्यान लिन सक्छ

२०७६, २ आश्विन बिहीबार ०९:५८

सङ्घर्षमा जन्मिएका उद्यमी महिला

सङ्घर्षमा जन्मिएका उद्यमी महिला

२०७६, १ आश्विन बुधबार १७:०३

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

२०७६, ३१ भाद्र मंगलवार १६:००

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

२०७६, ३१ भाद्र मंगलवार १२:०४

के तपाईंको घाँटी खसखस गर्छ ?

के तपाईंको घाँटी खसखस गर्छ ?

२०७६, १ आश्विन बुधबार १७:२९

सौर्य बत्तीले बजार झिलिमिली

सौर्य बत्तीले बजार झिलिमिली

२०७६, १ आश्विन बुधबार १३:५०

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

२०७६, ३१ भाद्र मंगलवार ०९:२१

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

२०७६, ३१ भाद्र मंगलवार १४:०७

‘कुल खानदान’ निर्माण गर्दै शोभित बस्नेत (ट्रेलर सहित)

‘कुल खानदान’ निर्माण गर्दै शोभित बस्नेत (ट्रेलर सहित)

२०७६, १ आश्विन बुधबार १७:१५