काठमाडौँ – ९औँ अन्तर्राष्ट्रिय गोजुरियो कराँते प्रतियोगिता धनगढीमा हुने भएको छ। राष्ट्रिय गोजुरियो कराँते दो संघ नेपालले जेठ ९ देखि ११ गतेसम्म ९औँ अन्तर्राष्ट्रिय गोजुरियो कराँते प्रतियोगिता धनगढीमा आयोजना गर्ने भएको छ।

सोमबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले प्रतियोगिताबारे जानकारी दिएको छ। संघका महासचिव तथा प्रतियोगिता संयोजक प्रकाश चन्दले ९औँ अन्तर्राष्ट्रिय गोजुरियो कराँते प्रतियोगितामा नेपालसहित ६ देशका खेलाडी सहभागि हुने बताए।

उनका अनुसार प्रतियोगितामा सातवटै प्रदेश, स्कुल, कलेज, डोजो, विभागीय टिमका साथै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र भुटानका गरि १ हजार बढी महिला तथा पुरुष खेलाडीले सहभागिता जनाउने छन्। प्रतियोगितामा काता, कुमुते र टिम कुमुते गरि तीन विधामा प्रतिस्पर्धा हुने तीनै विधामा ४० स्वर्ण, ४० रजत र ८० कास्य पदकका लागि प्रतिस्पर्धा हुने चन्दले जानकारी दिए।

कुल ४१ लाख ९१ हजार बजेट रहेको प्रतियोगिताको टिम च्याम्पियनले ७५ हजार पुरस्कार पाउँनेछन्। जुन नेपालको इतिहासमा सबैभन्दा ठूलो पुरस्कार राशी समेत रहेको संघले जनाएको छ।

राष्ट्रवादी विकासशील अभियान मुख्य प्रायोजक

९औँ अन्तर्राष्ट्रिय गोजुरियो कराँते प्रतियोगिता प्रतियोगितालाई राष्ट्रवादी विकासशील अभियान नेपालले मुख्य प्रायोजन गरेको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक र राष्ट्रवादी विकासशील अभियान नेपाल सम्झौता पत्रमा हस्ताक्षर समेत भयो।

सम्झौता पत्रमा विकासशील अभियानका अध्यक्ष कमलबहादुर श्रेष्ठ र संघका केन्द्रीय अध्यक्ष गणेश कार्कीले हस्ताक्षर गरे। सम्झौता अनुसार विकासशीलले नगद ८ लाखसहित प्रतियोगितालाई अन्य भौतिक सहयोग प्रदान गर्नेछ।

कार्यक्रममा नेपाल कराँते महासंघका महासचिव हरिशरण केसीले व्यक्तिगत रुपमा आ–आफ्नो तर्फबाट मेडल तथा अवार्डका लागि भन्दै १५ हजार नगद सहयोग गरेका थिए।

लोकप्रिय

अष्ट्रेलिया काण्डः पीडित युवतीले दिइन् अष्ट्रेलियाबाटै उजुरी

अष्ट्रेलिया काण्डः पीडित युवतीले दिइन् अष्ट्रेलियाबाटै उजुरी

२०७६, ९ माघ बिहीबार १५:४८

यस्ता छन् विषपानकाे प्रकार, लक्षण र उपचार विधी

यस्ता छन् विषपानकाे प्रकार, लक्षण र उपचार विधी

२०७६, ८ माघ बुधबार २०:१४

बिहीबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

बिहीबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

२०७६, ९ माघ बिहीबार १९:५८

गोप्य क्यामेरा राखेर १६ सय व्यक्तिकाे अश्लील भिडियो बनाउने पक्राउ

गोप्य क्यामेरा राखेर १६ सय व्यक्तिकाे अश्लील भिडियो बनाउने पक्राउ

२०७६, ८ माघ बुधबार १९:१८

नायिका सेक्सी देखिएको भन्दै सरकारले लगायो प्रतिबन्ध

नायिका सेक्सी देखिएको भन्दै सरकारले लगायो प्रतिबन्ध

२०७६, ८ माघ बुधबार १३:३३

प्राचिनकालमा यसरी हुन्थ्यो सेक्स !

प्राचिनकालमा यसरी हुन्थ्यो सेक्स !

२०७६, ९ माघ बिहीबार १८:५२

ट्राफिक प्रहरीको कारबाहीमा परे ‘माग्ने बुढा’

ट्राफिक प्रहरीको कारबाहीमा परे ‘माग्ने बुढा’

२०७६, ८ माघ बुधबार १७:४३

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

२०७६, १० माघ शुक्रबार ०७:२६

ईक्यानको सर्वसम्मत नेतृत्व र अबको बाटो

ईक्यानको सर्वसम्मत नेतृत्व र अबको बाटो

२०७६, ८ माघ बुधबार १३:२१

विश्व बैंकको लगानीबाट पथलैया–ढल्केबर सडक ४ लेनकाे बनाइने

विश्व बैंकको लगानीबाट पथलैया–ढल्केबर सडक ४ लेनकाे बनाइने

२०७६, ९ माघ बिहीबार १५:२१

बिमलराज क्षेत्रीको ‘ऐना हेरी हेरी’ टिकटकमा सबैभन्दा हिट (भिडियो सहित)

बिमलराज क्षेत्रीको ‘ऐना हेरी हेरी’ टिकटकमा सबैभन्दा हिट (भिडियो सहित)

२०७६, ९ माघ बिहीबार १५:१३

निमासद्वारा नवनिर्वाचित ईक्यान पदाधिकारी सम्मानित

निमासद्वारा नवनिर्वाचित ईक्यान पदाधिकारी सम्मानित

२०७६, ८ माघ बुधबार १८:५८

शतक विकेटको इतिहास बनाउन चुके सन्दीप

शतक विकेटको इतिहास बनाउन चुके सन्दीप

२०७६, ८ माघ बुधबार १६:३९

अदालतमा उपस्थित नभई सिद्धबाबा भारततर्फ फरार

अदालतमा उपस्थित नभई सिद्धबाबा भारततर्फ फरार

२०७६, ९ माघ बिहीबार १७:४३

कांग्रेसको विवाद मिल्योः १४ औं महाधिवेशन २०७७ फागुन ७ मा नै हुने

कांग्रेसको विवाद मिल्योः १४ औं महाधिवेशन २०७७ फागुन ७ मा…

२०७६, १० माघ शुक्रबार २०:०२