काठमाडौँ – मिसनमा जाने सशस्त्र प्रहरी बलका कर्मचारीको १ सय ५० अमेरिकी डलर काट्ने व्यवस्था खारेज भएको छ। मिसनमा सहभागी कर्मचारीको व्यक्तिगत भत्ताबाट सशस्त्र प्रहरी संघ, पूर्वसशस्त्र प्रहरी संघ र खेलकुद शाखाका लागि प्रदान गर्ने रकम खारेज भएको हो।

यसअघि मिसनमा सहभागी प्रत्येक सशस्त्र प्रहरीका कर्मचारीबाट सशस्त्र प्रहरी परिवार महिला संघलाई प्रतिव्यक्ति ३५ अमेरिकी डलर, पूर्वसशस्त्र प्रहरी संघलाई ३५ अमेरिकी डलर र खेलकुद शाखालाई १ सय ५० डलर कटौती गरिँदै आएको थियो। अब मिसनमा खटिएका सशस्त्र प्रहरी कर्मचारीको रकम खारेज गरिएको बलका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले बताए।

हालसम्म सशस्त्र प्रहरीको तर्फबाट ३ हजार ६ सय ३३ जना विभिन्न मिसनमा सहभागी भएको आईजीपी खनालले बताए। हाल ‘इन्डुभिजल पुलिस अफिसर’ २८ जना र ‘फोम्र्ड पुलिस युनिट’बाट ३ सय २२ गरी ३ सय ५० जना मिसनमा सहभागी भएको खनालले जानकारी दिए।

अब नेपाली सेना र नेपाल प्रहरीमा जस्तै मिसन गएका सशस्त्र प्रहरीका अधिकारीले कल्याणकारी कोषमा मात्रै योगदान दिनुपर्ने भएको छ।

हाल सशस्त्रमा पहिलो पटक मिसन जानेले ८ प्रतिशत र दोस्रो पटक जानेले १० प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ। पहिले कोषको रकम थोरै हुँदा यो व्यवस्था राखिएको थियो। तर अहिले यो आवश्कता नभएको प्रहरी बलका एक अधिकारीले जानकारी दिए।

लोकप्रिय

आठौँ राष्ट्रिय खेलकुद: ‘कराते गर्ल’ एस्तरले जितिन् स्वर्ण पदक

आठौँ राष्ट्रिय खेलकुद: ‘कराते गर्ल’ एस्तरले जितिन् स्वर्ण पदक

२०७६, १० बैशाख मंगलवार १४:१८

‘युवा आन्दोलन पद प्राप्तिमा होइन, राष्ट्र र जनताका पक्षमा हुनुपर्छ’

‘युवा आन्दोलन पद प्राप्तिमा होइन, राष्ट्र र जनताका पक्षमा हुनुपर्छ’

२०७६, ९ बैशाख सोमबार १७:१६

‘दलाल संसदीय व्यवस्थाको अन्त्य गर्न एकीकृत जनक्रान्ति’

‘दलाल संसदीय व्यवस्थाको अन्त्य गर्न एकीकृत जनक्रान्ति’

२०७६, ९ बैशाख सोमबार १९:२७

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

२०७६, ८ बैशाख आईतवार १८:२५

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

२०७६, ८ बैशाख आईतवार १५:५२

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

२०७६, ८ बैशाख आईतवार १५:५९

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

२०७६, ८ बैशाख आईतवार १३:१४

वीरगञ्जका दुवै भन्सारको राजस्व असुली १४ अर्ब कम

वीरगञ्जका दुवै भन्सारको राजस्व असुली १४ अर्ब कम

२०७६, ९ बैशाख सोमबार १९:००

राष्ट्र बैंक भाेलि साढे १० अर्बकाे ट्रेजरी जारी गर्दै

राष्ट्र बैंक भाेलि साढे १० अर्बकाे ट्रेजरी जारी गर्दै

२०७६, ८ बैशाख आईतवार १६:०१

धागो आयातमा बंगलादेशले हटायो प्रतिबन्ध

धागो आयातमा बंगलादेशले हटायो प्रतिबन्ध

२०७६, १० बैशाख मंगलवार १३:५५

कांग्रेसको जागरण अभियानमा महिलाको भूमिका बढाउन माग

कांग्रेसको जागरण अभियानमा महिलाको भूमिका बढाउन माग

२०७६, ९ बैशाख सोमबार ०८:३७

शुक्लाफाँटा भनेकै बाह्रसिंगाको ताँती (फोटोफिचर)

शुक्लाफाँटा भनेकै बाह्रसिंगाको ताँती (फोटोफिचर)

२०७६, ८ बैशाख आईतवार १५:३३

‘लाप्राक नमुना बस्ती’ निर्माण कार्य अन्तिम चरणमा (फोटो फिचर)

‘लाप्राक नमुना बस्ती’ निर्माण कार्य अन्तिम चरणमा (फोटो फिचर)

२०७६, १० बैशाख मंगलवार १३:५४

मौसम परिवर्तनले बैतडीमा बिरामीको चाप बढ्दाे, औषधि अभाव

मौसम परिवर्तनले बैतडीमा बिरामीको चाप बढ्दाे, औषधि अभाव

२०७६, १० बैशाख मंगलवार १३:२०

रिना हत्या प्रकरणमा उनका ‘प्रेमी’ पक्राउ

रिना हत्या प्रकरणमा उनका ‘प्रेमी’ पक्राउ

२०७६, १० बैशाख मंगलवार १३:४६