काठमाडौँ – दोस्रो बजारमा आज सोमबारदेखि अनिवार्य गरिएको स्थायी लेखा नम्बर (प्यान) कार्यान्वयनमा आएको छ। प्यान नम्बर अनिवार्य गरिएको पहिलो दिन आज ४१ जना लगानीकर्ताले ५६ वटा शेयर कारोबार गरेको नेपाल स्टक एक्सचेञ्जले जानकारी गराएको छ।

नेप्सेका अनुसार उनीहरूले ५ लाख वा त्योभन्दा बढीको कारोबारमा प्यान नम्बर राखेर कारोबार गरेका हुन्। उनीहरूले पहिलो दिन प्यान नम्बर राखेर साढे ३ करोड रुपैयाँबराबरको शेयर कारोबार गरेको नेप्सेले बताएको छ।

नेप्सेले आज सोमवारदेखि शेयर कारोबारमा प्यान अनिवार्य गरेको थियो। एउटा कारोबारमा ५ लाख वा त्योभन्दा बढी मूल्यको शेयर कारोबार गर्ने लगानीकर्ताले शेयर कारोबार गर्दा प्यान नम्बर अनिवार्य दाखिला गर्नुपर्ने व्यवस्था छ।

दोस्रो बजारमा कारोबार गर्ने १४ हजार ५३ लगानीकर्ता सोमबारसम्म प्यानमा दर्ता भएको नेप्सेको भनाइ छ। नेप्सेले प्यान अनिवार्य गर्न कारोबार प्रणालीमै सुधार गरेको छ। शेयर कारोबार गर्ने स्वचालित अनलाइन प्रणालीमै प्यान नम्बर राख्नुपर्ने व्यवस्था गरिएको छ। पाँच लाख वा त्योभन्दा बढी मूल्यको शेयर कारोबार गर्ने लगानीकर्ताले प्यान नम्बर नराखे प्रणालीले नै शेयर कारोबार गर्दैन।

लोकप्रिय

सप्तकोशीमा पानीको बहाव उतारचढाव

सप्तकोशीमा पानीको बहाव उतारचढाव

२०७६, ३० असार सोमबार १८:३९

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

२०७६, ३१ असार मंगलवार १९:२२

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

२०७६, ३० असार सोमबार १३:२५

चिकित्सक सुरक्षा माग्दै धनगढीमा

चिकित्सक सुरक्षा माग्दै धनगढीमा

२०७६, ३० असार सोमबार १६:३३

साउन १ देखि प्यान अनिवार्य, १ हजारभन्दा माथिको पारिश्रमिक नगदमा नपाइने

साउन १ देखि प्यान अनिवार्य, १ हजारभन्दा माथिको पारिश्रमिक नगदमा…

२०७६, ३१ असार मंगलवार १९:३८

शान्तिश्री परियारको आवाजमा अर्को गीत सार्वजनिक

शान्तिश्री परियारको आवाजमा अर्को गीत सार्वजनिक

२०७६, ३१ असार मंगलवार १४:२७

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

२०७६, ३० असार सोमबार १९:४२

सुदूरपश्चिम सरकारले किन्यो ३० करोडका गाडी

सुदूरपश्चिम सरकारले किन्यो ३० करोडका गाडी

२०७६, १ श्रावण बुधबार १६:५७

१३औँ इक्यान मेला: वर्षाका कारण न्यून सहभागिता

१३औँ इक्यान मेला: वर्षाका कारण न्यून सहभागिता

२०७६, ३० असार सोमबार १४:११

शितल शर्माको तीजगीत ‘चौतारी’ बजारमा

शितल शर्माको तीजगीत ‘चौतारी’ बजारमा

२०७६, १ श्रावण बुधबार ०९:२६

धादिङ : राजधानीबाट कति नै टाढा छ र?

धादिङ : राजधानीबाट कति नै टाढा छ र?

२०७६, ३१ असार मंगलवार १९:३०

चन्द्रागिरिलाई २० लाख जरिवाना, सञ्चालन गर्न नपाउने

चन्द्रागिरिलाई २० लाख जरिवाना, सञ्चालन गर्न नपाउने

२०७६, १ श्रावण बुधबार ०८:३९

पशुपति विकास कोषका निम्ति बोझ बनेको सञ्चालक परिषद् र कर्मचारी

पशुपति विकास कोषका निम्ति बोझ बनेको सञ्चालक परिषद् र कर्मचारी

२०७६, ३० असार सोमबार १८:०९

भारतको चन्द्रयान–२ उड्नु एक घण्टाअघि स्थगन

भारतको चन्द्रयान–२ उड्नु एक घण्टाअघि स्थगन

२०७६, ३० असार सोमबार १३:४४

प्रतिबन्धपछि पहिलोपटक सरकार र नेकपा विप्लवबीच वार्ता

प्रतिबन्धपछि पहिलोपटक सरकार र नेकपा विप्लवबीच वार्ता

२०७६, ३१ असार मंगलवार ०६:२५