नेपालगञ्ज – आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन बिहीबार बेलुकी भब्य समारोहकाबीच गरिँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय खेलकुद परिषद्‌ले जनाएको छ।

बेलुका ६ बजे हुने नेपालगञ्ज रङ्गशालामा हुने औपचारिक उद्घाटनका लागि शहरमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ।

यस्तो छ कार्यतालिका

बिहीबार बेलुका ४–५ वजेसम्म सर्वसाधरण लगायतलाई रङ्गशाला प्रवेश गराइनेछ।

– ५:३० बजे रङ्गशालाका सबै ढोकाहरु बन्द गरिनेछ।

– ५:४५मा राष्ट्रपतिको नेपालगञ्ज रङ्गशालामा प्रवेश हुनेछ।

– ६ बजे राष्ट्रपतिको सम्मानका लागि नेपाली सेनाको संगीत धुन बजाइनेछ। सोही क्रममा राष्ट्रपतिको आशन ग्रहण हुनेछ।

– ६:३० मा राष्ट्रपतिको आसन ग्रहणसहित विभिन्न मार्चपास गरिनेछ।

– ७ बजे प्रदेश पाँचका मुख्यमन्त्रीद्वारा स्वागत मन्तव्य राखिनेछ।

– ७:१५ मा ओलम्पियन सुरेन्द्र हमालद्वारा ओलम्पिक टर्च बालिनेछ।

– सोही क्रममा उपस्थित विभिन्न स्कुलका विद्यार्थी, खेलाडी, सुरक्षाकर्मी लगायतले आफ्ना सांगीतिक गतिविधि गर्नेछ।

– करिब ९ बजे सम्म हुने कार्यक्रमको अन्त्यमा नेपालको राष्ट्रिय खेलकुद इतिहासमै पहिलो पटक गरिन लागेको आतिशबाजी गराई दर्शक उपस्थित अतिथीहरुलाई मनोरञ्जन प्रदान गरिने पूर्व योजना रहेको राष्ट्रिय खेलकुद विकास समितिका सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिएका छन्।

लोकप्रिय

छोराको कुटाइबाट बाबुको मृत्यु

छोराको कुटाइबाट बाबुको मृत्यु

२०७६, २६ कार्तिक मंगलवार २०:१५

भरपर्दो सुरक्षा आवश्यक : मन्त्री थापा

भरपर्दो सुरक्षा आवश्यक : मन्त्री थापा

२०७६, २७ कार्तिक बुधबार १८:०५

बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ (भिडियो सहित)

बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ (भिडियो सहित)

२०७६, २७ कार्तिक बुधबार ११:०८

क्यान फेडरेशनको कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको प्यानल घोषणा

क्यान फेडरेशनको कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको प्यानल घोषणा

२०७६, २६ कार्तिक मंगलवार १७:२५

चेपाङ बस्तीमा सुविधासम्पन्न विद्यालय भवन

चेपाङ बस्तीमा सुविधासम्पन्न विद्यालय भवन

२०७६, २७ कार्तिक बुधबार १७:२२

कलाकारलाई  झुटो प्रचार गर्ने विरुद्ध कारवाहीको माग गर्दै बिमाकुमारी दुरा मिडियामा

कलाकारलाई  झुटो प्रचार गर्ने विरुद्ध कारवाहीको माग गर्दै बिमाकुमारी दुरा…

२०७६, २७ कार्तिक बुधबार १३:२२

दिपक गुरुङको स्टाटसले शैक्षिक परामर्श क्षेत्र तरङ्गीत

दिपक गुरुङको स्टाटसले शैक्षिक परामर्श क्षेत्र तरङ्गीत

२०७६, २६ कार्तिक मंगलवार १५:३८

म्यूजिक भिडियोमा ब्यस्त नायक राजेश हमाल

म्यूजिक भिडियोमा ब्यस्त नायक राजेश हमाल

२०७६, २६ कार्तिक मंगलवार १३:३०

शिल्पाको रिट निवेदन खारेज गर्न सर्वोच्चको आदेश

शिल्पाको रिट निवेदन खारेज गर्न सर्वोच्चको आदेश

२०७६, २७ कार्तिक बुधबार ११:५५

नेपाल–बंगलादेशः यस्ता छन् द्विपक्षीय व्यापारमा नेपाल कमजोर

नेपाल–बंगलादेशः यस्ता छन् द्विपक्षीय व्यापारमा नेपाल कमजोर

२०७६, २७ कार्तिक बुधबार १०:५२

अनमोल विना असफल हेमराज

अनमोल विना असफल हेमराज

२०७६, २६ कार्तिक मंगलवार १५:३७

एकदिवसीय सिरिजमा वेष्ट इण्डिजद्वारा अफगानिस्तान क्लिन स्वीप

एकदिवसीय सिरिजमा वेष्ट इण्डिजद्वारा अफगानिस्तान क्लिन स्वीप

२०७६, २६ कार्तिक मंगलवार ०६:५७

राजेश हमाल अभिनित नयाँ गीत ‘मैले चोट खाँदा’ सार्वजानिक (भिडियो सहित)

राजेश हमाल अभिनित नयाँ गीत ‘मैले चोट खाँदा’ सार्वजानिक (भिडियो…

२०७६, २७ कार्तिक बुधबार १७:५३

के रिलिज मिति सरेकै कारण ‘घामड शेर’ नचलेको होत?

के रिलिज मिति सरेकै कारण ‘घामड शेर’ नचलेको होत?

२०७६, २६ कार्तिक मंगलवार १८:१९

आजकाे राशिफल (कात्तिक २६ गते)

आजकाे राशिफल (कात्तिक २६ गते)

२०७६, २६ कार्तिक मंगलवार ०७:०९