महेन्द्रनगर – शुद्ध खानेपानीबाट कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. १० श्रीलंका टोलमा खानेपानी योजना शिलान्यास गरिएको छ। याेसँगै घरमै खानेपानी पाइने आसामा श्रीलंकाबासीमा उत्साहित भएका छन्। हालसम्म उक्त टोलका ६० परिवार शुद्ध खानेपानीबाट बञ्चित छन्।

त्यसका लागि खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धनगढीसँग खानेपानी उपभोक्ता तथा सरसफाई समितिबीच सम्झौता भएको छ भने भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले योजनाको शिलान्यास गरेका छन्। शुद्ध खानेपानीबाट बञ्चित उक्त टोलका बासिन्दालाई शुद्ध खानेपानी योजना शिलान्यास उपलब्ध गराउने उद्देश्यका साथ योजना शुरु गरिएको हो।

नगर प्रमुख विष्टले खानेपानी योजना सञ्चालनपछि विपन्न वस्तीका वासिन्दालाई शुद्ध पानी उपलब्ध भएर पानीजन्य रोगको खतरा हटेर जाने बताए। ‘फोहर दुषित पानीबाट रोगको संक्रमण फैलिन्छ, शुद्ध पानीले त्यसलाई हटाउँछ’ उनले भने।

खानेपानी उपभोक्ता तथा सरसफाई योजना समितिका अध्यक्ष कृष्णराज जोशीले छिटो योजना सम्पन्न गरी लक्षित घरधुरीमा खानेपानी पु¥याउने प्रतिबद्धता जनाए। खानेपानी योजना सञ्चालनका लागि शिलान्यास गरिएपछि श्रीलंका टोलका वासिन्दाहरु खुसी भएका छन्।

लोकप्रिय

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

स्काभेटरले किचेर १ जनाको मृत्यु

स्काभेटरले किचेर १ जनाको मृत्यु

२०७६, २९ भाद्र आईतवार १५:५०

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

२०७६, २९ भाद्र आईतवार १३:१८

महिनावारीसम्बन्धि केहि तथ्यहरू

महिनावारीसम्बन्धि केहि तथ्यहरू

२०७६, २८ भाद्र शनिबार १६:१७

उच्च फर्ममा रहेका सन्दीपको आज अर्को परीक्षा

उच्च फर्ममा रहेका सन्दीपको आज अर्को परीक्षा

२०७६, २९ भाद्र आईतवार १५:२३

भ्यालेन्सियामाथि बार्सिलोनाको शानदार जित

भ्यालेन्सियामाथि बार्सिलोनाको शानदार जित

२०७६, २९ भाद्र आईतवार १०:४२

अब चार रुपैयाँमै विद्युतीय सवारी चार्ज गर्न सकिने

अब चार रुपैयाँमै विद्युतीय सवारी चार्ज गर्न सकिने

२०७६, २९ भाद्र आईतवार १६:२३

डेङ्गु संक्रमणबारे जान्नेपर्ने केहि कुराहरू

डेङ्गु संक्रमणबारे जान्नेपर्ने केहि कुराहरू

२०७६, २९ भाद्र आईतवार १३:०८

आयुष्मानको फिल्म ‘ड्रीम गर्ल’को ऐतिहासिक सुरुवात

आयुष्मानको फिल्म ‘ड्रीम गर्ल’को ऐतिहासिक सुरुवात

२०७६, २८ भाद्र शनिबार १६:२५

हिमाल, पहाड र तराई जोड्दै बुद्ध शान्ति पदमार्ग

हिमाल, पहाड र तराई जोड्दै बुद्ध शान्ति पदमार्ग

२०७६, २८ भाद्र शनिबार १४:१७