इटहरी – रंगमञ्चलाई ‘समाज बाँचेको’ एउटा प्रमाणको रूपमा लिइन्छ। प्रविधिको विकाससँगै यसप्रति युवा पुस्ताको झुकाव नभएका कारण १० वर्ष अघिसम्म सुनसरीको इटहरी क्षेत्रमा रंगमञ्चको अवस्था नाजुक थियो। त्यही समयमा रंगमञ्च बचाउन र युवाहरुलाई थिएटरसम्म डोहाेर्‍याउन स्थापित कलालय इटहरीले सातौँ संस्करण सम्पन्न गरेको छ।

वर्षेनी आयोजना हुने संस्करणअन्तर्गत यो पटक कलालयमा चारवटा नाटक मञ्चन भएका छन्। कलालय सञ्चालनमा आएपछि नाट्य क्षेत्रमा नयाँ पुस्ताको प्रवेश हुन थालेको छ। पहिलो संस्करणमा समावेश भएका विद्यार्थीहरूकै प्रशिक्षणमा यो पटक नाटक मञ्चन गरिएको कलालयका अध्यक्ष सोनु जयन्तीले बताए।

सातौँ संस्करणमा आरम्भ विद्या मन्दिर झुम्का, ब्राइट फ्युचर सेकेण्डरी स्कुल आँपगाछी, एसओएस बालग्राम इटहरी र अन्य विद्यालयका विद्यार्थीहरूले ‘वृद्धहरूको भेला’, ‘मुसाहरूको भेला’, ‘बुढो मान्छेको सपना’ र ‘प्रकृति’ शिर्षकका नाटक मञ्चन गरे। विद्यार्थी उमेरका बालबालिकालाई लिएर शुरु गरेको कलालयले वर्षेनी नाटक मञ्चन गर्दे आएको छ।

बालबालिका स्तरबाटै नाटकप्रतिको मोह र लगाव बढाउन विद्यार्थीहरुबाटै नाटक मञ्चन गरिएको रंगकर्मी विनय कोइरालाले बताए। ‘सानैदेखि नाटक सिकाइयो भने भोलिका लागि राम्रा कलाकार उत्पादन होला भन्ने अपेक्षा पनि हो,’ उनले भने।

राजधानीकेन्द्रित रंगमञ्चका गतिविधिलाई मोफसलसम्म परिचित गराउन र यसैका माध्यमबाट कला संस्कृतिलाई जोगाउन ‘नाटक अभियान’ चलाइरहेको कलालयका अध्यक्ष जयन्तीको भनाइ छ।

लोकप्रिय

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

२०७६, ३२ श्रावण शनिबार १५:१८

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

२०७६, ३२ श्रावण शनिबार ०८:३७

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

२०७६, ३२ श्रावण शनिबार १०:२८

उमेर १०३, कमाइ तीन हजार

उमेर १०३, कमाइ तीन हजार

२०७६, ३२ श्रावण शनिबार ०७:२९

‘रन फर एजुकेशन’ प्रतियोगिता सम्पन्न

‘रन फर एजुकेशन’ प्रतियोगिता सम्पन्न

२०७६, ३२ श्रावण शनिबार १३:०४

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

२०७६, ३२ श्रावण शनिबार १४:१९

मस्त ‘मर्निङ वाक’, स्वस्थ जीवन

मस्त ‘मर्निङ वाक’, स्वस्थ जीवन

२०७६, ३२ श्रावण शनिबार १६:४६

इन्साफ

इन्साफ

२०७६, ३२ श्रावण शनिबार १२:००

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

२०७६, ३२ श्रावण शनिबार ११:३३

नेकपाका यी नेताले पाए केन्द्रीय विभागको जिम्मेवारी (सूचीसहित)

नेकपाका यी नेताले पाए केन्द्रीय विभागको जिम्मेवारी (सूचीसहित)

२०७६, ३२ श्रावण शनिबार १४:१६

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

२०७६, ३२ श्रावण शनिबार ०७:१९

लुम्बिनी विकास कोषमा बेथिति, कार्यान्वयन भएन गुरुयोजना

लुम्बिनी विकास कोषमा बेथिति, कार्यान्वयन भएन गुरुयोजना

२०७६, ३२ श्रावण शनिबार ०९:३४

पुडासैनीको घटनाबारे छानवीनको माग गर्दै प्रदर्शन

पुडासैनीको घटनाबारे छानवीनको माग गर्दै प्रदर्शन

२०७६, ३२ श्रावण शनिबार १०:४१

कुमार पौडेल ‘इन्काउन्टर’: थन्कियो गृहको प्रतिवेदन

कुमार पौडेल ‘इन्काउन्टर’: थन्कियो गृहको प्रतिवेदन

२०७६, ३२ श्रावण शनिबार ०९:०७

रोजगारीका नाममा आफ्नैले ठग्छन्

रोजगारीका नाममा आफ्नैले ठग्छन्

२०७६, ३२ श्रावण शनिबार ०७:१०