वीरगंज – वीरगंजमा कक्षा १२ को परिक्षा दिइरहेका बिद्याथीहरुले केन्द्राध्यक्षबिरुद्द प्रदर्शन गरेका छन्। वीरगंज लिंकरोडमा रहेको स्थित वीरगञ्ज कमर्स क्याम्पसस्थित परिक्षा केन्द्रमा परिक्षा दिन गएक विद्यार्थीहरुले बिहिबार प्रदर्शन गरेका हुन्।

२० मिनेट ढिलो प्रश्नपत्र दिएको, चेकजाँचको नाममा छात्रामाथि दुव्र्यवहार गरेकोजस्ता विभिन्न आरोप लगाउँदै बिद्यार्थीहरुले केहिबेर प्रदर्शन गरेका थिए। वीरगञ्ज कमर्स क्याम्पस परीक्षा केन्द्रमा त्रिजुद्ध मावि, अनुभूति कलेज, बिद्यापीठ उच्च मावि श्रीपुर र मिनिल्याण्ड स्कुलका विद्यार्थीको परीक्षा केन्द्र परेको छ।

‘विद्यार्थीहरुले परिक्षा केन्द्रभित्रै प्रदर्शन गरेका रहेछन्,’ पर्साका प्रहरी प्रमुख एसपी रेवती ढकालले नेपाली पब्लिकसँग भने, ‘केहिबेरको प्रदर्शनपछि प्रहरीले सम्झाई–बुझाई गरेर फिर्ता पठाएको थियो।

विद्यार्थी २० मिनट ढिलो प्रश्नपत्र वीतरण गरिएको बताएपनि ५ मिनेट मात्र ढिला भएको र सोही अनुसार पछि समय थप गरिएको परिक्षा केन्द्र श्रोतले बताएको छ। परीक्षामा अमर्यादित गतिविधि गरको आरोपमा वीरगञ्ज कमर्स क्याम्पसका केन्द्राअध्यक्ष सुशील भट्टराईलाई केन्द्राध्यक्षबाट हटाइएको थियो । अहिले नगवा स्कुलका प्रधानाध्यापक घनश्याम मिश्र केन्द्राध्यक्ष छन्।

उता बिराटनगरमा पनि कक्षा १२ का विद्यार्थीहरुले परिक्षा नियन्त्रण कार्यालय अगाडि केहिबेर प्रदर्शन गरेका थिए। परिक्षामा कडाई गरिएको भन्दै उनीहरु बिराटनगरस्थित परिक्षा नियन्त्रण कार्यालय घेराउ गर्न पुगेको बताइएको छ। ‘घेराउ नै त होईन,’ जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले नेपाली पब्लिकका संवाददातासँग भने, ‘५–७ जना विद्यार्थीहरु पुगेर एकछिन होहल्ला गरेका रहेछन्।’

लोकप्रिय

सुत्केरी मसला कसरी बनाउने ?

सुत्केरी मसला कसरी बनाउने ?

२०७६, १८ मंसिर बुधबार १४:१२

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

२०७६, २० मंसिर शुक्रबार १७:५१

१३ औं सागमा नेपालको स्वर्ण संख्या २९, समग्र सागमा सय स्वर्ण पूरा

१३ औं सागमा नेपालको स्वर्ण संख्या २९, समग्र सागमा सय…

२०७६, १८ मंसिर बुधबार २०:३१

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

२०७६, १९ मंसिर बिहीबार १३:२०

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

२०७६, १९ मंसिर बिहीबार १९:४३

बाहिर निस्किएको पेट लाई नियन्त्रण गर्न ओखर खाँनुहोस्

बाहिर निस्किएको पेट लाई नियन्त्रण गर्न ओखर खाँनुहोस्

२०७६, १८ मंसिर बुधबार १०:४४

१३ औं सागः श्रीलंकासँग भिड्दै नेपाल

१३ औं सागः श्रीलंकासँग भिड्दै नेपाल

२०७६, १८ मंसिर बुधबार १२:२८

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

२०७६, २० मंसिर शुक्रबार ११:५०

लागुऔषधसहित युवक पक्राउ

लागुऔषधसहित युवक पक्राउ

२०७६, १८ मंसिर बुधबार १७:४३

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

२०७६, १९ मंसिर बिहीबार १६:४९

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

२०७६, १९ मंसिर बिहीबार १६:३६

महिला भलिबलको फाइनलपश्चात् खेलाडीको आँखामा छचल्किएको त्यो आँशु!

महिला भलिबलको फाइनलपश्चात् खेलाडीको आँखामा छचल्किएको त्यो आँशु!

२०७६, १८ मंसिर बुधबार १४:५४

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता  (भिडियोसहित)

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता (भिडियोसहित)

२०७६, २० मंसिर शुक्रबार १३:२२

स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन युनिभर्सिटीले हल्ट पुरस्कार सञ्चालन गर्दै

स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन युनिभर्सिटीले हल्ट पुरस्कार सञ्चालन गर्दै

२०७६, १८ मंसिर बुधबार २१:४७

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

२०७६, २० मंसिर शुक्रबार ११:५५