काठमाडौँ – सुजुकी मोटर्सको आधिकारिक वितरक सीजी मोटोकर्पको अत्याधुनिक सेण्टर पोखरामा सञ्चालनमा  आएको छ। कम्पनीले पाेखराका लागि डिलर बतास ब्रदर्सको स्टेट अफ द आर्ट सर्भिस सेन्टर शुरु गरेको हो।

उक्त सर्भिस सेन्टरको उद्घाटन सीजी माटोकर्पका कार्यकारी निर्देशक करण चौधरी तथा बतास ब्रदर्सका प्रबन्ध निर्देशक शान्तराज बतासले सामूहिक रुपमा गरेका हुन्। १० हजार स्क्वायर फिटमा फैलिएको यस सर्भिस सेण्टरमा ६ वर्किङ वे रहने कम्पनीले जनाएको छ। यसको मासिक हजारवटा गाडी सर्भिसिङ गर्न सक्ने क्षमता रहेको छ।

सर्भिस सेण्टरमा सुजुकी डाइग्नोस्टिक टुल्स तथा कम्प्युटराइज्ड सिस्टमद्वारा गाडीको चेकजाँच गरिनुका साथै सुजुकीको विश्वव्यापी मापदण्डलाई पूर्ण रूपमा पालना गरी गाडीको सर्भिसिङ गर्ने गरिन्छ।

सुविधासम्पन्न तथा अत्याधुनिक मेशिन तथा औजारहरूले सुसज्जित सर्भिस सेण्टर बडी मेन्टिनेन्स सप, पार्ट्स सप तथा इन्जिन रिपेयर एरिया गरी छुुट्टाछुुट्टै शाखामा विभाजन गरिएको कम्पनीले जनाएको छ।

सर्भिस सेण्टरमा ग्राहकहरूका लागि सुसज्जित लाउन्जको व्यवस्था रहेको छ, जहाँ आरामसँग बसी ग्राहकले आफ्नो गाडी सर्भिसिङ भइरहेको अवलोकन गर्न सक्ने बतास ब्रदर्सका प्रबन्ध निर्देशक शान्ताराज बतासले जानकारी दिएका छन्।

यस कम्पनीले गोर्खा, वालिङ, वुर्तिवाङ, दुलेगौडा, बेनी तथा दमौलीमा सञ्चालित सर्भिस सेण्टरहरूबाट सुजुकीको सेवा प्रदान गर्दै आएकाे कम्पनीले जनाएको छ।

लोकप्रिय

लुम्बिनी जनरल इन्स्याेरेन्स र नबिल बैंकबीच बैंकास्योरेन्स सम्झाैता

लुम्बिनी जनरल इन्स्याेरेन्स र नबिल बैंकबीच बैंकास्योरेन्स सम्झाैता

२०७६, ८ जेष्ठ बुधबार १९:०१

वडाध्यक्ष हुनु त बलबहादुरजस्तो

वडाध्यक्ष हुनु त बलबहादुरजस्तो

२०७६, ८ जेष्ठ बुधबार १६:००

बेवारिसे शवको सनाखत, हत्या अभियोगमा चार जना पक्राउ (अपडेट)

बेवारिसे शवको सनाखत, हत्या अभियोगमा चार जना पक्राउ (अपडेट)

२०७६, ७ जेष्ठ मंगलवार २०:०५

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

२०७६, ७ जेष्ठ मंगलवार ०८:३६

पत्रकार रावललाई ज्यान मार्ने धम्की

पत्रकार रावललाई ज्यान मार्ने धम्की

२०७६, ७ जेष्ठ मंगलवार १३:०१

आर्थिक कूटनीतिको मस्यौदा तयार

आर्थिक कूटनीतिको मस्यौदा तयार

२०७६, ७ जेष्ठ मंगलवार ०७:५४

पर्यटन विकास अब प्याकेजमै

पर्यटन विकास अब प्याकेजमै

२०७६, ७ जेष्ठ मंगलवार २१:१४

राज्य सञ्चालनमा असल नियत-एउटा पक्ष मात्रै रहेछ

राज्य सञ्चालनमा असल नियत-एउटा पक्ष मात्रै रहेछ

२०७६, ७ जेष्ठ मंगलवार १८:२०

शिलु भट्टराईले गाइन् पहिलो पटक भजन गीत (भिडियोसहित)

शिलु भट्टराईले गाइन् पहिलो पटक भजन गीत (भिडियोसहित)

२०७६, ८ जेष्ठ बुधबार ०९:३१

बालकको मृत्यु भएपछि अस्पतालमा तोडफोड

बालकको मृत्यु भएपछि अस्पतालमा तोडफोड

२०७६, ७ जेष्ठ मंगलवार १७:४०

एचआईभी संक्रमितद्वारा पहिलोपटक सगरमाथा आरोहण

एचआईभी संक्रमितद्वारा पहिलोपटक सगरमाथा आरोहण

२०७६, ८ जेष्ठ बुधबार १७:०६

स्कूल बसमा क्षमताभन्दा बढी विद्यार्थी नबोक्न ट्राफिकको आग्रह

स्कूल बसमा क्षमताभन्दा बढी विद्यार्थी नबोक्न ट्राफिकको आग्रह

२०७६, ७ जेष्ठ मंगलवार १९:४८

नौ जनाको हत्या गरेर मानबहादुरले कसरी आत्महत्या गरे ?

नौ जनाको हत्या गरेर मानबहादुरले कसरी आत्महत्या गरे ?

२०७६, ८ जेष्ठ बुधबार ०६:३१

ट्रक र मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु

ट्रक र मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु

२०७६, ७ जेष्ठ मंगलवार २२:१६

बालिकालाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने होटल सञ्चालक पक्राउ

बालिकालाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने होटल सञ्चालक पक्राउ

२०७६, ८ जेष्ठ बुधबार १८:५६