इटहरी– मोरङको सुन्दरहरैचामा ‘नयाँ वृन्दावन गौशाला’ निर्माणकार्य सम्पन्न भएको छ। धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकसित गर्ने उद्देश्यले राधाकृष्णको मन्दिरलाई ‘नयाँ वृन्दावन गौशाला’ बनाइएको हो। प्राकृतिक रूपले मनोरम स्थलको रूपमा रहेको वुढीजमुना खोलाको पूर्व तर्फको किनारामा ३ विगाह क्षेत्रफलमा भौतिक पूर्वाधार निर्माण गरिएको हो।

२०६६ सालदेखि नयाँ वृन्दावन गौशाला राधेश्याम सेवा ट्रष्टको स्थापना गरी विभिन्न भौतिक पूर्वाधारहरू निर्माण गरिदै आएको थियो। नयाँ वृन्दावन निर्माणकार्य थालेको ट्रष्टले गौ सेवाका लागि गौशाला भवन, गौ सेवक वासस्थान, शिव मन्दिर, बुद्ध मूर्ती स्थापना, आश्रम भवन, राशि अनुसारको वृक्षारोपण गरी वगैँचा निर्माण गरीसकेको ट्रस्टका संस्थापक संरक्षक दिनबन्धु शास्त्रीले जानकारी दिए।

मन्दिर निर्माण कार्य सम्पन्न भएसँगै यही वैशाख २८ गते राधाकृष्ण भगवानको ‘प्राणप्रतिष्ठा’ गरिने बताइएको छ। आइतबार पत्रकार सम्मेलनको आयोजना गरी मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना सहित प्राण प्रतिष्ठा र उद्घाटन कार्यक्रम गरिने शास्त्रीले जानकारी दिए।

जसअन्तरगत वैशाख २४ गते देखि ३० गते श्रीमद्भागवत सप्ताह महायज्ञ सञ्चालन हुने तथा सोही अवसरमा राधाकृष्णको ‘प्राणप्रतिष्ठा’ गरिने समेत उनले बताए। राधाकृष्णको ‘प्राणप्रतिष्ठा’ लगायतका धार्मिक अनुष्ठान आयोजना गर्न मन्दिर समुद्घाटन तथा प्राणप्रतिष्ठा मूल समारोह समिति बनाएर काम भइरहेको ट्रस्टका सचिव श्यामप्रसाद भट्टराईले जानकारी दिएका छन्।

लोकप्रिय

वीरगञ्जको नेशनल मेडिकल कलेजमा छापा

वीरगञ्जको नेशनल मेडिकल कलेजमा छापा

२०७६, १ मंसिर आईतवार १८:२८

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

२०७६, २ मंसिर सोमबार १९:५२

महानगरीय प्रहरी दिवस, ‘लगनशील भए घटनाको अनुसन्धानमा सफलता’

महानगरीय प्रहरी दिवस, ‘लगनशील भए घटनाको अनुसन्धानमा सफलता’

२०७६, १ मंसिर आईतवार २०:३०

नेपाली युवालाई भारत सीको विशाल लक्ष्य, जवाफि ब्याटिङ गर्दै नेपाल

नेपाली युवालाई भारत सीको विशाल लक्ष्य, जवाफि ब्याटिङ गर्दै नेपाल

२०७६, १ मंसिर आईतवार १३:१७

सुचना प्रविधि क्षेत्रबाट वर्ल्डलिंक सबैभन्दा बढी आयकर तिर्नेमा

सुचना प्रविधि क्षेत्रबाट वर्ल्डलिंक सबैभन्दा बढी आयकर तिर्नेमा

२०७६, १ मंसिर आईतवार १७:२७

कमला घिमिरेको गीत ‘चिया छानेको’ ट्रेन्डिङ नम्बर १ मा

कमला घिमिरेको गीत ‘चिया छानेको’ ट्रेन्डिङ नम्बर १ मा

२०७६, १ मंसिर आईतवार २१:४१

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

२०७६, २ मंसिर सोमबार १७:०८

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

२०७६, २ मंसिर सोमबार ११:३५

बिल गेट्सको संस्थाद्धारा २० अर्ब लगानी गरेर स्मार्ट ट्वाइलेटको आविष्कार

बिल गेट्सको संस्थाद्धारा २० अर्ब लगानी गरेर स्मार्ट ट्वाइलेटको आविष्कार

२०७६, १ मंसिर आईतवार १७:१७

पूर्वराजा ज्ञानेन्द्र नाईट क्लबमा सेलिब्रेटीसँग यसरी नाँचे (भिडियो सहित)

पूर्वराजा ज्ञानेन्द्र नाईट क्लबमा सेलिब्रेटीसँग यसरी नाँचे (भिडियो सहित)

२०७६, २ मंसिर सोमबार ११:३४

भारत सीविरुद्ध नेपाललाई पहिलो सफलता

भारत सीविरुद्ध नेपाललाई पहिलो सफलता

२०७६, १ मंसिर आईतवार १०:२०

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

२०७६, ३ मंसिर मंगलवार ०७:२७

मेवा खाँदा ध्यान दिनुपर्ने कुराहरु

मेवा खाँदा ध्यान दिनुपर्ने कुराहरु

२०७६, २ मंसिर सोमबार ११:२०

नर्सिङ नाम दर्ता परीक्षाको नतिजा सार्वजानिक

नर्सिङ नाम दर्ता परीक्षाको नतिजा सार्वजानिक

२०७६, १ मंसिर आईतवार २१:३६

अनमोल र सुहाना ‘ए मेरो हजुर–४’ मा पक्का

अनमोल र सुहाना ‘ए मेरो हजुर–४’ मा पक्का

२०७६, १ मंसिर आईतवार १०:३३