काठमाडाैँ – मलेसियामा सम्पन्न ‘१६औँ ओकिनवा गोजु-रियो खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता-२०१९’ मा पदक विजेता खेलाडी एवम् अफिसियल्सको टोलीलाई खेलकुद मन्त्री जगत बहादुर सुनार (विश्वकर्मा) ले बधाई दिएका छन्।

३ खेलाडी सहभागी भएको उक्त प्रतियोगिता तीनै जनाले स्वर्ण र १ खेलाडीले स्वर्णसहित कास्य जित्दै महत्वपूर्ण उपलब्धि हासिल गरेका खेलाडीहरु विनोदमान श्रेष्ठ, विवस घिमिरे, कुमार चौलागाई र प्रशिक्षक रञ्जनमान श्रेष्ठ तथा टीम मेनेजर जितेन्द्र पसाद साहलाई सोमबार स्वदेश फर्किएका थिए।

बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा बधाई ज्ञापन गर्दै खेलकुद मन्त्रीले खेलाडीहरुलाई धन्यवादसमेत दिएका छन्। खेलकुदले गरेको समृद्धि नै देशको समृद्धि रहेको बताउँदै उनले भने, ‘सहभागी सबैले स्वर्ण जित्नु चानचुने कुरा होइन। महत्वपूर्ण उपलब्धि हासिल गरेर देशको नाम उच्च बनाउने सम्पूर्ण खेलाडीहरुलाई विशेष धन्यवाद।’

सोही अवसरमा टोलीको प्रतिनिधित्व गरेर मलेसिया गएका प्रमुख प्रशिक्षक रञ्जनमान श्रेष्ठले प्रतियोगितामा सहभागिताका साथै ‘नेपाल भ्रमण वर्ष-२०२०’को प्रचार-प्रसार गरेको समेत जानकारी गराएको किनवा गोजु-रियो कराते संघका केन्द्रीय सचिव पुरन गिरीले जानकारी दिए।

ओकिनवा गोजु-रियो कराते संघका उपाध्यक्ष राजेशमान श्रेष्ठ, प्रदेश सभा सदस्य निर्मल कुइँकेल, मुक्ती समाजकी केन्द्रीय सदस्य निर्मला देउजा, समाजसेवी राजनराज भण्डारी र जलतराज वैद्यले पनि सो अवसरमा उपस्थित भई विजेता टोलीलाई बधाई दिएकाे सचिव गिरीले जानकारी दिए।

लोकप्रिय

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

२०७६, २० मंसिर शुक्रबार १७:५१

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

२०७६, १९ मंसिर बिहीबार १३:२०

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

२०७६, १९ मंसिर बिहीबार १९:४३

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

२०७६, २१ मंसिर शनिबार ०७:३९

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

२०७६, २० मंसिर शुक्रबार ११:५०

राैतहटमा इटाभट्टामा बम फेला

राैतहटमा इटाभट्टामा बम फेला

२०७६, २१ मंसिर शनिबार १७:३१

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

२०७६, १९ मंसिर बिहीबार १६:४९

प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ : मन्त्री अर्याल

प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ : मन्त्री अर्याल

२०७६, २० मंसिर शुक्रबार २०:२५

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

२०७६, १९ मंसिर बिहीबार १६:३६

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा

२०७६, २० मंसिर शुक्रबार १७:१६

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता  (भिडियोसहित)

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता (भिडियोसहित)

२०७६, २० मंसिर शुक्रबार १३:२२

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

२०७६, २० मंसिर शुक्रबार ११:५५

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

२०७६, १९ मंसिर बिहीबार ०६:५६

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर

२०७६, २० मंसिर शुक्रबार ११:२२

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्

२०७६, १९ मंसिर बिहीबार ०९:४९