डी.आर. बन्जाडे, बुटवल – प्रदेश ५ सरकारले आयोजना गरेको प्रथम मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगिताको उपाधि रुपन्देहीले उचालेको छ। यही वैशाख २३ गतेदेखि शुरू भएको प्रतियोगितामा ६ स्वर्ण जित्दै रुपन्देही प्रथम हुन सफल भयो।

रुपन्देहीले ५ रजत र ३ कास्य प्राप्त गर्‍याे। त्यसैगरी ३ स्वर्ण र आठवटा कास्य जित्दै दाङ द्वितीय भएको छ। त्यसैगरी २ स्वर्ण, १ रजत र ३ कास्य जितेको बाँके तृतीय भएको छ। २ स्वर्ण १ रजत र २ कास्य जित्दै गुल्मी चौथो बन्यो। प्रथम भएको रुपन्देहीले नगद १ लाखसहित शिल्ड, द्वितीय दाङले नगद ७० हजार र तृतीय बाँकेले नगद ५० हजार प्राप्त गरे। विजयी खेलाडीहरूलाई सामाजिक विकासमन्त्री सुदर्शन बरालले पुरस्कार वितरण गर्दै हौसला प्रदान गरे।

यो प्रतियोगितामा प्युठानले खाता खोल्न सकेन। नवलपरासीले १ स्वर्ण, २ कास्य, ४ रजत, बर्दियाले १ स्वर्ण २ रजन, १ कास्य, रुकुम पूर्वले १ स्वर्ण, १ रजत, अर्घाखाँचीले १ कास्य, पाल्पाले ३ रजत र १ कास्य प्राप्त गरे। दोस्रो मुख्यमन्त्री कप रनिङ शिल्ड कपिलवस्तुमा हुनेछ। बुधबारको अन्तिम भलिबल खेलमा नवलरासीलाई ३–० को सेटले हराउँदै रुपन्देहीले स्वर्ण जितेको थियो भने महिलातर्फ रुपन्देहीलाई ३–० को सेटले हराउँदै दाङले स्वर्ण जितेको थियो।

लोकप्रिय

गरिबका लागि बनाइएका अपार्टमेन्ट प्रयोगमा आउने कहिले ?

गरिबका लागि बनाइएका अपार्टमेन्ट प्रयोगमा आउने कहिले ?

२०७६, ४ असार बुधबार १८:४५

समता अस्पताल प्रकरण : बिमलाको आत्महत्या कि हत्या ?

समता अस्पताल प्रकरण : बिमलाको आत्महत्या कि हत्या ?

२०७६, ३ असार मंगलवार २०:४९

तराई काठमाडौँ विद्यार्थी समाज गठन

तराई काठमाडौँ विद्यार्थी समाज गठन

२०७६, ३ असार मंगलवार १९:५४

पतिको पत्रकार सम्मेलनमा डा. नीलमको ताण्डव

पतिको पत्रकार सम्मेलनमा डा. नीलमको ताण्डव

२०७६, ४ असार बुधबार २०:१८

 ताप्लेजुङकाे सिनाममा पहिरो : ३ दिनदेखि सडक अवरुद्ध, यात्रु मारमा 

 ताप्लेजुङकाे सिनाममा पहिरो : ३ दिनदेखि सडक अवरुद्ध, यात्रु मारमा 

२०७६, ३ असार मंगलवार ११:२९

मध्यपश्चिम विश्वविद्यालयको आन्दोलनमा प्रहरी घाइते

मध्यपश्चिम विश्वविद्यालयको आन्दोलनमा प्रहरी घाइते

२०७६, ३ असार मंगलवार ०७:५६

राजधानीमा युवतीमाथि तेजाव र ‘सिरिन्ज’आक्रमण बढ्दो

राजधानीमा युवतीमाथि तेजाव र ‘सिरिन्ज’आक्रमण बढ्दो

२०७६, ५ असार बिहीबार ०७:२०

पेस्तोल तथा गोलीसहित पक्राउ

पेस्तोल तथा गोलीसहित पक्राउ

२०७६, ३ असार मंगलवार २०:१५

कहाँ होलान् खुसीका क्षणहरू?

कहाँ होलान् खुसीका क्षणहरू?

२०७६, ४ असार बुधबार १०:१०

बाजुराकी सुत्केरी महिलाकाे हेलिकाेप्टरमार्फत उद्धार

बाजुराकी सुत्केरी महिलाकाे हेलिकाेप्टरमार्फत उद्धार

२०७६, ५ असार बिहीबार १६:२९

गाउँ रहेन गौरीगाउँ (फोटोफिचर)

गाउँ रहेन गौरीगाउँ (फोटोफिचर)

२०७६, ३ असार मंगलवार १२:१७

न्यायलय स्वतन्त्र र निस्पक्ष हुनुपर्छ: अभियान

न्यायलय स्वतन्त्र र निस्पक्ष हुनुपर्छ: अभियान

२०७६, ५ असार बिहीबार १६:३७

समता अस्पताल प्रकरणः संचालकसहित ३ जना हिरासतमा

समता अस्पताल प्रकरणः संचालकसहित ३ जना हिरासतमा

२०७६, ५ असार बिहीबार १६:४५

लोकसेवाले दरखास्त दिने म्याद असार १० सम्म थप्यो

लोकसेवाले दरखास्त दिने म्याद असार १० सम्म थप्यो

२०७६, ३ असार मंगलवार १५:२५

प्रधानाध्यापकको कुटाइबाट ६ जना विद्यार्थी घाइते

प्रधानाध्यापकको कुटाइबाट ६ जना विद्यार्थी घाइते

२०७६, ३ असार मंगलवार ०६:५८