काठमाडौं, २५ पुस। कागेश्वरी मनहरास्थित मुलपानीबाट प्रहरीले बन्दुकसहित मंगलबार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।  भिमसेनगोला घर भएका ४७ वर्षीय नविनविक्रम शाही र ३८ वर्षीय विजयविक्रम शाहीको साथबाट १२ बोरको २ नाले बन्दुक बरामद गरिएको हो। महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हतियारसहित पक्राउ गरेको हो।

त्यस्तै, कास्कीमा पनि ५६ वर्षीया महिला भरूवा बन्दुकसहित पक्राउ परेकी छन्। पक्राउ पर्नेमा कास्कीअन्नपृर्ण गाउँपालिका-१० किलु घर भएकी पुर्णकुमारी सार्की रहेकी छन्। प्रहरी चौकी घान्द्रुकबाट खटिएको प्रहरी टाेलीले मंगलबार दिउँसो उनको घर खानतलासी गर्दा उक्त हतियार फेला परेपछि उनलाई पक्राउ गरिएकाे हो।

सर्लाहीमा पेस्तोल बरामद

सर्लाहीस्थित हरिपुर्वा नगरपालिका-९ बसतपुरबाट ‘मेड इन युएसए’ लेखेको २ थान पेस्तोलका साथै २ थान म्याग्जिन र ६ राउण्ड गोली प्रहरीले बरामद गरको छ।

स्थानीय जयनारायण यादवलाई पेस्ताेल ताक्ने साेही नगरपालिका-७ बस्ने ३६ वर्षीय संजयकुमार यादवला ई प्रहरीले पक्राउ गरेकाे हाे। स्थानियवासीले प्रतिकार गर्दा संजयकुमार यादव पेस्ताेल फाली भागेका थिए।

लोकप्रिय

बी एण्ड सी अस्पतालमा बिरामीलाई तस्करीको गुणस्तरहीन औषधि

बी एण्ड सी अस्पतालमा बिरामीलाई तस्करीको गुणस्तरहीन औषधि

३ माघ २०७५, बिहीबार

‘केसीसँग भएको सम्झौताअनुरुप चिकित्सा विधेयक परिमार्जन गर्न माग’

‘केसीसँग भएको सम्झौताअनुरुप चिकित्सा विधेयक परिमार्जन गर्न माग’

३ माघ २०७५, बिहीबार

प्रधानसेनापति र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

प्रधानसेनापति र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

३ माघ २०७५, बिहीबार

कांग्रेसले माग्यो प्रदेशको स्थायी राजधानी ‘बुटवल’

कांग्रेसले माग्यो प्रदेशको स्थायी राजधानी ‘बुटवल’

२ माघ २०७५, बुधबार

व्यापार वार्ताका लागि चिनीयाँ उपप्रधानमन्त्री अमेरिका जाँदै

व्यापार वार्ताका लागि चिनीयाँ उपप्रधानमन्त्री अमेरिका जाँदै

३ माघ २०७५, बिहीबार

पर्वतको विहादीमा आगलागी

पर्वतको विहादीमा आगलागी

2 घन्टा

प्रदेशको स्थायी राजधानी माग्दै कांग्रेस सडकमा (फोटो फिचर)

प्रदेशको स्थायी राजधानी माग्दै कांग्रेस सडकमा (फोटो फिचर)

३ माघ २०७५, बिहीबार

पाठेघरको मुखको क्यान्सर हुनबाट कसरी बच्ने?

पाठेघरको मुखको क्यान्सर हुनबाट कसरी बच्ने?

३ माघ २०७५, बिहीबार

‘जहाज खरिदमा कमिशनकै लागि बिचौलिया खडा गरियो’

‘जहाज खरिदमा कमिशनकै लागि बिचौलिया खडा गरियो’

३ माघ २०७५, बिहीबार

सामान्य अङ्कले घट्यो शेयर बजार

सामान्य अङ्कले घट्यो शेयर बजार

३ माघ २०७५, बिहीबार

डा. केसीलाई काठमाडौँ ल्याइयो, अवस्था अझै चिन्ताजनक

डा. केसीलाई काठमाडौँ ल्याइयो, अवस्था अझै चिन्ताजनक

2 घन्टा

वाइडबडी प्रकरण: तथ्यको जगमा सत्यको खोजी गर्न कांग्रेसको माग

वाइडबडी प्रकरण: तथ्यको जगमा सत्यको खोजी गर्न कांग्रेसको माग

२ माघ २०७५, बुधबार

अफगानिस्तान युद्ध अन्त्य गर्ने उपाय खोज्न अमेरिकी विशेषदूत पाकिस्तानमा

अफगानिस्तान युद्ध अन्त्य गर्ने उपाय खोज्न अमेरिकी विशेषदूत पाकिस्तानमा

३ माघ २०७५, बिहीबार

वन कार्यालयका ६ कर्मचारी कारवाहीमा, २ जना बर्खास्त

वन कार्यालयका ६ कर्मचारी कारवाहीमा, २ जना बर्खास्त

२ माघ २०७५, बुधबार

वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएकै छ: डा. भट्टराई

वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएकै छ: डा. भट्टराई

२ माघ २०७५, बुधबार