काठमाडाैँ – शेयर बजारमा आज कारोवार मापक नेप्से परिसूचक ६ दशमलव ३० बिन्दुले बढेर एक हजार ३ सय १ दशमलव ३४ मा पुगेको छ। ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव २१ बिन्दुले बढेर २ सय ७८ दशमलव २४ कायम भएको छ।

कूल १ सय ६९ कम्पनीको २३ लाख ९२ हजार ४ सय ३ कित्ता शेयर रू. ७८ करोड ६४ लाख १२ हजार ८ सय ८ खरिद बिक्री भएको छ। स्टकका अनुसार कारोवार भएका १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर घटेको छ भने सात उपसमूहको शेयर बढेको छ। बैंकिङ शून्य दशमलव ८२, होटल २० दशमलव ६४, विकास बैंक ११ दशमलव ९४, जलविद्युत ३५ दशमलव ४६, उत्पादन ५९ दशमलव ८१, अन्य १४ दशमलव ७३ र सामूहिक लगानी कोष शुन्य दशमलव १ अङ्कले बढेको छ। यस्तै व्यापार ५ दशमलव ४९, वित्त शून्य ४३, निर्जीवन बीमा २५ दशमलव ६५, लघुवित्त १ दशमलव ४६ र जीवन बीमा १३ दशमलव ६ बिन्दुले घटेको छ।

कारोवारका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको प्रतिकित्ता रू. ४ सय ९७ मूल्यमा रू. ११ करोड ४६ लाख १ हजार ६ सय ४५ बराबरको कारोवार भएको छ। यस्तै, प्राइम बैंकको प्रतिकित्ता रू. ३ सय ७२ मा रू. छ करोड २४ लाख ३० हजार ८ सय ७०, प्रिमियर इन्स्योरेन्स कम्पनीे रू. ३ करोड ७८ लाख ४४ हजार ४५, नेपाल बैंक लिमिटेड रू.३ करोड ७५ लाख ८ सय १७, सिभिल बैंक रू. २ करोड ९२ लाख ७९ हजार ४ सय ९७ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहेको छ।

लगातार उकालो लाग्दै आएको शिवम् सिमेन्टको शेयर आज पनि रू. ४५ ले वृद्धि भई प्रतिकित्ता रू. ४ सय ९७ मा पुगेको छ। सो कम्पनीको शेयरधनीले ९ दशमलव ९६ प्रतिशत कमाएको छ। यस्तै, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले ९ दशमलव ५९, किसान माइक्रोफाइनान्स वित्तीय संस्था ७ दशमलव ७९, कर्पोरेट डेभलपमेन्ट बैंकको ७ दशमलव ६९, कन्काइ लघुवित्त वित्तीय संस्था ७ दशमलव ३२, भागर्व विकास बैंकको शेयरधनीले ६ दशमलव ९८ प्रतिशतले कमाएको छ।

त्यस्तै, हिमालयन डिस्टिलरीका शेयरधनीले ६ दशमलव ७ प्रतिशतले गुमाएको छ। युनाइटेड मोदी हाइड्रोपावर ५ दशमलव ६९, जोशी हाइड्रोपावर ४ दशमलव ७६, विशाल बजार कम्पनी ३ दशमलव ८८, सगरमाथा इन्स्योरेन्स ३ दशमलव ६०, प्रिमियर इन्स्योरेन्सका शेयरधनीले ३ दशमलव १२ प्रतिशतले गुमाएको छ। (रासस)

लोकप्रिय

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

२०७६, ६ भाद्र शुक्रबार १५:५४

अदालतमा अस्मिताले दिइन् बयान, रवी र युवराजको बयान भएन

अदालतमा अस्मिताले दिइन् बयान, रवी र युवराजको बयान भएन

२०७६, ८ भाद्र आईतवार १८:१५

नयाँ बरियतामा नेपाल एक स्थान तल

नयाँ बरियतामा नेपाल एक स्थान तल

२०७६, ६ भाद्र शुक्रबार १५:२५

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

२०७६, ६ भाद्र शुक्रबार १३:५६

मेसी र सुआरेजविना मैदान उँत्रदै बार्सिलोना

मेसी र सुआरेजविना मैदान उँत्रदै बार्सिलोना

२०७६, ८ भाद्र आईतवार १५:१३

संसदीय समितिद्वारा चाबहिल–साँखु सडकको अनुगमन

संसदीय समितिद्वारा चाबहिल–साँखु सडकको अनुगमन

२०७६, ६ भाद्र शुक्रबार १६:३२

चितवनमा डेङ्गुको सङ्क्रमणबाट एकको मृत्यु

चितवनमा डेङ्गुको सङ्क्रमणबाट एकको मृत्यु

२०७६, ८ भाद्र आईतवार ११:३९

रवी लामिछानेको पक्राउले उब्जाएका प्रश्नहरु

रवी लामिछानेको पक्राउले उब्जाएका प्रश्नहरु

२०७६, ८ भाद्र आईतवार १७:५५

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

२०७६, ६ भाद्र शुक्रबार १४:३७

अभद्र व्यवहार गरेको भन्दै विमानबाट ओरालिए एनआरएनका अध्यक्ष भवन भट्ट

अभद्र व्यवहार गरेको भन्दै विमानबाट ओरालिए एनआरएनका अध्यक्ष भवन भट्ट

२०७६, ८ भाद्र आईतवार १३:२७

‘नेपाली अभिनेत्रीको ठूलो चाहाना’

‘नेपाली अभिनेत्रीको ठूलो चाहाना’

२०७६, ६ भाद्र शुक्रबार १८:०६

२ हजार दरका ९५ थान नक्कली भारुसहित दुई पक्राउ

२ हजार दरका ९५ थान नक्कली भारुसहित दुई पक्राउ

२०७६, ६ भाद्र शुक्रबार १७:५८

प्रिज्मा र प्रिन्सीको म्युजिक भिडियो सार्वजनिक

प्रिज्मा र प्रिन्सीको म्युजिक भिडियो सार्वजनिक

२०७६, ८ भाद्र आईतवार १५:३५

नेपालगञ्जमा प्लास्टिकको प्रयोग निषेध गरिने

नेपालगञ्जमा प्लास्टिकको प्रयोग निषेध गरिने

२०७६, ६ भाद्र शुक्रबार १३:१३

इंग्लिस प्रिमियर लिगमा आज तीन खेल हुँदै

इंग्लिस प्रिमियर लिगमा आज तीन खेल हुँदै

२०७६, ८ भाद्र आईतवार १६:४३