महेन्द्रनगर – कञ्चनपुरको भीमदत्त नगरपालिका– १० जिमुवाका तीन दाजुभाइले खानेपानी आयोजना निर्माणका लागि करिब २४ लाख रुपैयाँबराबरको दुई कट्ठा जमीन दान गरेका छन्। स्थानीय टिकेन्द्रराज भट्ट, प्रेमराज भट्ट र कृष्णराज भट्टले रकमबराबरको जग्गा दान गरेका हुन्।

उनीहरूले भीमदत्त नगरपालिका– १०, जिमुवा तुमडानीको चक्कीफाँटा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई उक्त जग्गा दान गरेको उपभोक्ता समितिका प्रकाश जोशीले जानकारी गराएका हुन्।

स्वर्गीय आमाबाबुको स्मृतिमा खानेपानीलाई जमीन दान गरेको उनीहरूले बताएका छन्। कृष्णराज भट्टले स्व. आमा तारादेवी भट्ट र स्व. बाबु भानदेव भट्टको सम्झनामा जमीन दान गरेको बताए।

गाउँमा खानेपानीको योजना नहुँदा ह्याण्डपम्पबाट पानी पिउन स्थानीय बाध्य भएका छन्। संघीय सरकारको खानेपानी मन्त्रालयको ८ करोड लागतमा निर्माण हुने खानेपानी योजना निर्माणका लागि चालू आर्थिक वर्षमा प्रदेश सरकारबाट २० लाख बजेट विनियोजन भएको छ। साथै जग्गादानपछि योजना सञ्चालन गर्न सहज भएको समितिले जनाएको छ।

लोकप्रिय

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

२०७६, ६ भाद्र शुक्रबार १५:५४

अदालतमा अस्मिताले दिइन् बयान, रवी र युवराजको बयान भएन

अदालतमा अस्मिताले दिइन् बयान, रवी र युवराजको बयान भएन

२०७६, ८ भाद्र आईतवार १८:१५

नयाँ बरियतामा नेपाल एक स्थान तल

नयाँ बरियतामा नेपाल एक स्थान तल

२०७६, ६ भाद्र शुक्रबार १५:२५

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

२०७६, ६ भाद्र शुक्रबार १३:५६

मेसी र सुआरेजविना मैदान उँत्रदै बार्सिलोना

मेसी र सुआरेजविना मैदान उँत्रदै बार्सिलोना

२०७६, ८ भाद्र आईतवार १५:१३

संसदीय समितिद्वारा चाबहिल–साँखु सडकको अनुगमन

संसदीय समितिद्वारा चाबहिल–साँखु सडकको अनुगमन

२०७६, ६ भाद्र शुक्रबार १६:३२

चितवनमा डेङ्गुको सङ्क्रमणबाट एकको मृत्यु

चितवनमा डेङ्गुको सङ्क्रमणबाट एकको मृत्यु

२०७६, ८ भाद्र आईतवार ११:३९

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

२०७६, ६ भाद्र शुक्रबार १४:३७

‘नेपाली अभिनेत्रीको ठूलो चाहाना’

‘नेपाली अभिनेत्रीको ठूलो चाहाना’

२०७६, ६ भाद्र शुक्रबार १८:०६

अभद्र व्यवहार गरेको भन्दै विमानबाट ओरालिए एनआरएनका अध्यक्ष भवन भट्ट

अभद्र व्यवहार गरेको भन्दै विमानबाट ओरालिए एनआरएनका अध्यक्ष भवन भट्ट

२०७६, ८ भाद्र आईतवार १३:२७

रवी लामिछानेको पक्राउले उब्जाएका प्रश्नहरु

रवी लामिछानेको पक्राउले उब्जाएका प्रश्नहरु

२०७६, ८ भाद्र आईतवार १७:५५

२ हजार दरका ९५ थान नक्कली भारुसहित दुई पक्राउ

२ हजार दरका ९५ थान नक्कली भारुसहित दुई पक्राउ

२०७६, ६ भाद्र शुक्रबार १७:५८

प्रिज्मा र प्रिन्सीको म्युजिक भिडियो सार्वजनिक

प्रिज्मा र प्रिन्सीको म्युजिक भिडियो सार्वजनिक

२०७६, ८ भाद्र आईतवार १५:३५

नेपालगञ्जमा प्लास्टिकको प्रयोग निषेध गरिने

नेपालगञ्जमा प्लास्टिकको प्रयोग निषेध गरिने

२०७६, ६ भाद्र शुक्रबार १३:१३

इंग्लिस प्रिमियर लिगमा आज तीन खेल हुँदै

इंग्लिस प्रिमियर लिगमा आज तीन खेल हुँदै

२०७६, ८ भाद्र आईतवार १६:४३