इटहरी – पछिल्लो केही वर्षयता पुर्वी नेपालमा ‘स्वीमिङ पुल’हरु खुल्ने क्रम बढिरहेको छ। यसै क्रममा सुनसरीको इटहरीमा सञ्चालित ओसियन पार्कले प्रदेशस्तरीय पौडी प्रतियोगिता आयोजना गर्ने भएको छ।

आगामी असार २५ र २६ गते प्रदेश १ स्तरीय खुला पौडी प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ। पौडी पारखीहरु समेत बढिरहेको र अझै यसतर्फ सर्वसाधारणको आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको पार्कका सञ्चालक डम्बर तामाङले बताए।

उनले प्रतियोगितामा बालबालिका, वयस्क, महिला तथा भेट्रान गरी चार समूहको छुट्टाछुटै प्रतिस्पर्धा गराउनेसमेत जानकारी दिए। विभिन्न जिल्लाका दुइ सयबढी सहभागी हुने अनुमान गरिएको उनले बताए। विजयीहरुलाई नगद, शिल्ड तथा प्रमाणपत्र प्रदान गरिनेछ।

ओसियन पार्कमा गर्मीको समयमा छिमेकी मुलुक भारतका सीमावर्ती भारतका विद्यालयबाट समेत विद्यार्थीहरु पौडी खेल्न आउने गरेका छन्।

लोकप्रिय

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

२०७६, ३२ श्रावण शनिबार १५:१८

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

२०७६, ३१ श्रावण शुक्रबार ०७:३३

विविध घटनामा चारको मृत्यु

विविध घटनामा चारको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार १७:५५

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

२०७६, ३२ श्रावण शनिबार ०८:३७

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

२०७६, ३२ श्रावण शनिबार १०:२८

उमेर १०३, कमाइ तीन हजार

उमेर १०३, कमाइ तीन हजार

२०७६, ३२ श्रावण शनिबार ०७:२९

समतल रात

समतल रात

२०७६, ३१ श्रावण शुक्रबार १७:२२

नेपाल-भारत एजेन्डा पुरानै

नेपाल-भारत एजेन्डा पुरानै

२०७६, ३१ श्रावण शुक्रबार ०८:१६

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

२०७६, ३१ श्रावण शुक्रबार १७:३५

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

२०७६, ३१ श्रावण शुक्रबार ११:०५

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

२०७६, ३१ श्रावण शुक्रबार १३:५७

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

२०७६, ३२ श्रावण शनिबार १४:१९

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

२०७६, ३२ श्रावण शनिबार ११:३३

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

२०७६, ३२ श्रावण शनिबार ०७:१९

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार ०६:४३