वीरगञ्ज । अजोड इन्स्योरेन्स लिमिटेडले वीरगञ्जमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले उक्त शाखाको आज मंगलबार उद्घाटन गरेका हुन्।

२०६४ साल चैत २० गते कम्पनी रजिष्टारमा दर्ता भई २०७४ साल माघ २४ गते बीमा समितिबाट १९औं निर्जीवन बीमा कम्पनीको रूपमा कारोबार शुरू गरेको यस कम्पनीले देशभरमा १५ स्थानमा बीमा काउण्टर खोली कारोबार गरिरहेको छ।

कम्पनीका डेपुटी सीईओ सुरेन्द्र थापाले वीरगञ्ज आर्थिक नगरी भएकाले यो शाखा फलदायी हुने र वीरगञ्ज महानगरलगायत औद्योगिक प्रतिष्ठानसँगै गाउँशहरमा पनि यस कम्पनीले कारोबार गर्ने लक्ष्य लिएको बताए।

कम्पनीका सञ्चालक राजेन्द्रप्रसाद कायस्थको सभापतित्व र वीरगञ्ज क्षेत्रीय शाखाका प्रबन्धक हुलास यादवको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिले निर्जीवन बीमाको शिक्षा गाउँगाउँसम्म नपुगेको बताए।

उनले बीमा कम्पनीले व्यापारीले आयात गर्ने सामानको रिस्क नलिने गर्ने भएकाले करोडौँको बीमा विदेशी कम्पनीसँग गराउनुपर्ने बाध्यता रहेको औँल्याए। उनले बीमा क्षेत्रमा पनि सिण्डिकेट लागू रहेकाले सबै बीमा कम्पनी मिलेर न्यूनतम दररेट र अनलाइन कारोबार पारदर्शी भएर गरे भने राम्रो हुने सुझाव दिए।

लोकप्रिय

थ्री स्टारको गोलमा बार्सिलोना विजयी र मेस्सीको निः स्वार्थता

थ्री स्टारको गोलमा बार्सिलोना विजयी र मेस्सीको निः स्वार्थता

२०७६, ३ कार्तिक आईतवार १०:४०

लापरवाही गरेको आराेपमा चितवन मेडिकल कलेजमा तोडफोड

लापरवाही गरेको आराेपमा चितवन मेडिकल कलेजमा तोडफोड

२०७६, ३ कार्तिक आईतवार २०:१०

स्कटल्यान्डसँग पपुवा न्युगिनी झिनो रनले पराजित

स्कटल्यान्डसँग पपुवा न्युगिनी झिनो रनले पराजित

२०७६, ४ कार्तिक सोमबार १७:२८

स्वीमिङपुलमा डुबेर बालकको मृत्यु

स्वीमिङपुलमा डुबेर बालकको मृत्यु

२०७६, ४ कार्तिक सोमबार २०:५५

गेल र मालिगांलाई पछि पारे सन्दीपले, करोड बढी मुल्यमा अनुबन्धित

गेल र मालिगांलाई पछि पारे सन्दीपले, करोड बढी मुल्यमा अनुबन्धित

२०७६, ४ कार्तिक सोमबार १०:२४

पीपीएलको दोस्रो संस्करण डिसेम्बरमा हुने

पीपीएलको दोस्रो संस्करण डिसेम्बरमा हुने

२०७६, ४ कार्तिक सोमबार १६:५८

विश्वकप छनोटमा ओमानसँग हङकङ पराजित

विश्वकप छनोटमा ओमानसँग हङकङ पराजित

२०७६, ३ कार्तिक आईतवार १९:२०

‘अब सबै इन्डियाले गर्छ’

‘अब सबै इन्डियाले गर्छ’

२०७६, ३ कार्तिक आईतवार ११:१८

बढ्दै छ गायक शंकर कडेलको  ‘पूर्णिमा’ गीतको लोकप्रियता

बढ्दै छ गायक शंकर कडेलको ‘पूर्णिमा’ गीतको लोकप्रियता

२०७६, ४ कार्तिक सोमबार १५:५८

आतंकवादी हमला हुन सक्ने भन्दै दिल्लीमा हाई अलर्ट जारी

आतंकवादी हमला हुन सक्ने भन्दै दिल्लीमा हाई अलर्ट जारी

२०७६, ३ कार्तिक आईतवार १३:४०

१८ वटा बैंकसहित ८१ कम्पनीको शेयर कारोबार रोक्का

१८ वटा बैंकसहित ८१ कम्पनीको शेयर कारोबार रोक्का

२०७६, ३ कार्तिक आईतवार १४:०३

दक्षिण अफ्रिकाविरुद्धको टेष्टमा रोहितको शानदार दोहारो शतक

दक्षिण अफ्रिकाविरुद्धको टेष्टमा रोहितको शानदार दोहारो शतक

२०७६, ३ कार्तिक आईतवार १२:४३

भारतविरुद्धको तेस्रो टेष्टमा पनि दबाबमा दक्षिण अफ्रिका

भारतविरुद्धको तेस्रो टेष्टमा पनि दबाबमा दक्षिण अफ्रिका

२०७६, ४ कार्तिक सोमबार १४:२७

कविताको उत्कृष्ट बलिङमा चितवनद्वारा विराटनगर पराजित

कविताको उत्कृष्ट बलिङमा चितवनद्वारा विराटनगर पराजित

२०७६, ३ कार्तिक आईतवार १७:०६

प्रियंका कार्की र बसन्त थापाको ‘बैंस’ सार्वजानिक (भिडियो सहित)

प्रियंका कार्की र बसन्त थापाको ‘बैंस’ सार्वजानिक (भिडियो सहित)

२०७६, ४ कार्तिक सोमबार १७:३५