नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक नाजिर हुसेन निकै मिल्ने साथी हुन् । उनीहरु, यो मित्रता सधै नै रहोस् भन्ने पनि चाहन्छन् । दुबइमा आयोजना भएको कार्यक्रममा राम्रोसँग चिनजान गरेका यी दुइविच निकै नजिक भए । यसपछि, चलचित्र ‘तिमीसँग’मा एकसाथ काम गरेका यी दुई अहिले प्रचारमा दौडधुप गरिरहेका छन् । अनलाइनखबरको ‘ओके मस्ती टक’मा कुराकानी गर्ने क्रममा यी दुइले चलचित्रमा काम गर्दाको क्षण संझिए ।साम्राज्ञी र नाजिरसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः


नाजिर हुसेनले साम्राज्ञीलाई गुलाबको फूल दिदै प्रेम प्रस्ताव राख्दा साम्राज्ञीले त्यो स्विकार पनि गरिन् । साम्राज्ञीको नजरमा नाजिर एउटा राम्रो साथी बन्न योग्य छन् भने नाजिरको नजरमा पनि साम्राज्ञी राम्रो साथी बन्नका लागि योग्य छिन् ।

रमाइलो कुराकानीका क्रममा हामीले नाजिरलाई सोध्यौ-‘आजसम्म बाथरुममा २ जना नुहाउनु भएको छ । नाजिरले, एक महिला साथीसँग नुहाएको बताए ।
यता, नायिका सामाज्ञीले भने आफ्नो प्रतिस्पर्धा आफैसँग रहेको सुनाइन् ।

उनले, चलचित्र क्षेत्रमा आफू सुपरस्टार भन्दा पनि मिहिनेती नायिका भएको खुलाइन् । नाजिरलाई कसैले ‘ह्यान्डसम’ भन्दा पनि ‘क्यूट’ भनेको मनपर्छ । उनी, कसैले ‘क्यूट’ भनिदिदा आफूलाई बालापनमा नै रहेको महशुश हुने सुनाए । चैत्र २३ गते रिलिज हुने चलचित्रका लागि यी दुई उत्साहित छन् । चलचित्र राम्रो बनेकाले सबैलाई हेरिदिन यी दुइले आग्रह समेत गरे ।

लोकप्रिय

ऊर्जामन्त्री वर्षमान पुनलाई २०२ किलोको माला

ऊर्जामन्त्री वर्षमान पुनलाई २०२ किलोको माला

२८ मंसिर २०७५, शुक्रबार

सरकारको समीक्षा, काम सुस्त भयो : प्रधानमन्त्री ओली

सरकारको समीक्षा, काम सुस्त भयो : प्रधानमन्त्री ओली

६ मंसिर २०७५, बिहीबार

प्रहरीको जवाफी फायरिङमा डाका राजन लिम्बु घाइते

प्रहरीको जवाफी फायरिङमा डाका राजन लिम्बु घाइते

२१ मंसिर २०७५, शुक्रबार

आन्तरिक पर्यटकको गन्तव्य बन्दै नेपालगन्जको रानी तलाउ

आन्तरिक पर्यटकको गन्तव्य बन्दै नेपालगन्जको रानी तलाउ

११ मंसिर २०७५, मंगलवार

प्रियंका र प्रमोदको उत्तेजक दृष्यले ‘कथाकाठमाण्डु’ बिवादमा

प्रियंका र प्रमोदको उत्तेजक दृष्यले ‘कथाकाठमाण्डु’ बिवादमा

१ मंसिर २०७५, शनिबार

शुशीलसँग प्रियंकाले लगाइन् ठुम्का

शुशीलसँग प्रियंकाले लगाइन् ठुम्का

१ मंसिर २०७५, शनिबार

मन्त्रीहरुको कामको समीक्षा शुरु

मन्त्रीहरुको कामको समीक्षा शुरु

५ मंसिर २०७५, बुधबार

इपिएलः भैरहवा प्लेअफमा

इपिएलः भैरहवा प्लेअफमा

२६ मंसिर २०७५, बुधबार

२३ मंसिर २०७५, आईतवार

कैद र जरिवाना असुल गर्न बाँकी

कैद र जरिवाना असुल गर्न बाँकी

२४ मंसिर २०७५, सोमबार

मेस्सीको दुई गोल, बार्सिलोनाको सहज जित

मेस्सीको दुई गोल, बार्सिलोनाको सहज जित

२३ मंसिर २०७५, आईतवार

मस्ती टकः’नाजिरको प्रेम प्रस्तावमा साम्राज्ञीको स्विकारोक्ती'(भिडियो सहित)

मस्ती टकः’नाजिरको प्रेम प्रस्तावमा साम्राज्ञीको स्विकारोक्ती'(भिडियो सहित)

१९ कार्तिक २०७५, सोमबार

रारा पर्यटन बिकास समितिले गर्यो रारा तालको सरसफाई

रारा पर्यटन बिकास समितिले गर्यो रारा तालको सरसफाई

११ मंसिर २०७५, मंगलवार

परराष्ट्रमन्त्री ज्ञवाली अमेरिका भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री ज्ञवाली अमेरिका भ्रमणमा जाँदै

8 घन्टा

विदेशबाट घर फर्किरहेका युवा बसमै लुटिए

विदेशबाट घर फर्किरहेका युवा बसमै लुटिए

२५ मंसिर २०७५, मंगलवार