बुटवल – प्रदेश ५ को अन्तरप्रदेश समन्वय परिषदको बैठक बुटवलमा शुरू भएको छ। बैठकमा प्रदेशका १ सय ९ तहकै प्रमुख, उपप्रमुख, १२ जिल्लाकै जिल्ला समन्वय समिति संयोजक प्रदेश सरकारका मन्त्री तथा सचिवहरू सहभागी भएका छन्।

बैठक चालू आर्थिक वर्षको बजेट कार्यान्वयन, राजस्व बाँडफाँटको रकम सञ्चित कोषमा संकलन तथा आगामी वर्षका लागि राजस्व प्रक्षेपणमा केन्द्रित रहेको छ। स्थानीय तहले उठाएको राजस्व प्रदेश सरकारको सञ्चित कोषमा पठाएका बारेमा पनि बैठकमा छलफल गर्ने एजेण्डा छ।

मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा शुरू भएको अन्तरपरिषदको दोस्रो बैठकका एजेण्डा प्रस्तुत गर्दै मुख्य मन्त्री पोखरेलले प्रदेशको समृद्धिका लागि समन्वय आवश्यक रहेको बताए।

स्थानीय र प्रदेश सरकारबीच समन्वय नहुँदा कतिपय विकास योजना, नीति, ऐन, कानून निर्माण र कार्यान्वयनमा विवाद देखिएको थियो। यस्ता विवाद हटाउन पनि बैठक सहयोगी बन्ने अपेक्षा गरिएको छ।

लोकप्रिय

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

२०७६, ५ श्रावण आईतवार १९:०४

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

नेकपा विप्लवको भूमिगत सञ्जाल

नेकपा विप्लवको भूमिगत सञ्जाल

२०७६, ५ श्रावण आईतवार ०७:२१

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

२०७६, ५ श्रावण आईतवार १२:१३

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

२०७६, ३ श्रावण शुक्रबार १६:४२

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

‘नीला गोलार्द्ध ’ लोकार्पण

‘नीला गोलार्द्ध ’ लोकार्पण

२०७६, ४ श्रावण शनिबार १६:१९

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

२०७६, ५ श्रावण आईतवार १२:४२

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

२०७६, ३ श्रावण शुक्रबार ०८:४७

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

२०७६, ३ श्रावण शुक्रबार १३:५०

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

२०७६, ५ श्रावण आईतवार ०६:३८