काठमाडौं – साताको तेस्रो दिन आज मंगलबार नेप्सेमा दोहोरो अंकले वृद्धि भएको छ। नेप्से आज १४ दशमलव १२ अंकले बढेर १३ सय १५ दशमलव ५६ विन्दुुमा चढ्दा सेन्सेटिभ इण्डेक्स पनि १ दशमलव ५ अंकले बढेर २ सय ७९ दशमलव ७४ विन्दुुमा चढेको छ।

१ सय ७० वटा कम्पनीको ९ हजार ९ सय १९ वटा कारोबारमा ३१ लाख ६६ हजार ४ सय ६७ कित्ता शेयर खरिदविक्री भएका छन्। उक्त परिमाणमा शेयर खरिदविक्री हुँदा कारोबार रकम १ अर्ब ३ करोड ७२ लाख ५८ हजार ७ सय २९ रुपैयाँ पुगेको छ।

नेप्सेमा आज १२ वटा समूहको कारोबार भएकोमा ट्रेडिङ समूहको सूचक सामान्य अंकले घटे पनि बाँकी ११ वटा समूहको सूचक उच्च अंकले बढेको छ। जसअनुसार वाणिज्य बैंक समूहको सूचक १४ दशमलव १४ अंकले बढेर ११ सय ७५ दशमलव ५७ विन्दुुमा चढ्दा विकास बैंक समूहको सूचक पनि ११ दशमलव छ अंकले बढेर १५ सय ६४ दशमलव ६९ विन्दुुमा चढेको छ।

जलविद्युुत् समूहको सूचक पनि दुुई दशमलव ५९ अंकले बढेर ११ सय ९९ दशमलव १९ विन्दुुमा चढेको छ। यीबाहेक लघुवित्त, निर्जीवन बीमा, जीवन बीमा, होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि उच्च अंकले बढेको छ।

आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य १० रुपैयाँले बढेर प्रतिकित्ता ११ हजार ५५ रुपैयाँमा कारोबार भएको छ। तयसैगरी, बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको सूर्योदय लघुुवित्त वित्तीय संस्थाको प्रतिकित्ता शेयर मूल्य सात रुपैयाँ ५५ पैसा घटेर ८ सय ३२ रुपैयाँमा कारोबार भएको छ।

यसैगरी, रकम कारोबारका आधारमा पहिलो स्थानमा परेको नेपाल बैंकको प्रतिकित्ता ३ सय १४ रुपैयाँ अन्तिम मूल्यमा १० करोड ३१ लाख ५९ हजार ३ सय ७४ रुपैयाँको कारोबार भएको छ। (रासस)

लोकप्रिय

पर्वतमा बम विष्फोट, दुईकाे अवस्था गम्भीर

पर्वतमा बम विष्फोट, दुईकाे अवस्था गम्भीर

२०७६, ६ जेष्ठ सोमबार १०:४२

कर्मचारी-भूमाफियाको मिलेमतोमा मैतीदेवी मन्दिर बेचियो

कर्मचारी-भूमाफियाको मिलेमतोमा मैतीदेवी मन्दिर बेचियो

२०७६, ६ जेष्ठ सोमबार ०६:३०

पर्साको उत्तरी भेग झब्रहामा प्रहरीको छापा

पर्साको उत्तरी भेग झब्रहामा प्रहरीको छापा

२०७६, ६ जेष्ठ सोमबार २०:०९

कञ्चनपुरमा पहिलो पटक अन्तर्राष्ट्रिय शैक्षिक मेला हुँदै

कञ्चनपुरमा पहिलो पटक अन्तर्राष्ट्रिय शैक्षिक मेला हुँदै

२०७६, ५ जेष्ठ आईतवार १९:१८

छेला औद्योगीक क्षेत्रको काम तत्काल सुरु हुने

छेला औद्योगीक क्षेत्रको काम तत्काल सुरु हुने

२०७६, ६ जेष्ठ सोमबार २०:२०

राजनीतिमा मौलाउँदो अमर्यादित चरित्र

राजनीतिमा मौलाउँदो अमर्यादित चरित्र

२०७६, ६ जेष्ठ सोमबार २०:००

कृष्ण र सिर्जुको स्वरमा ‘रेलिमै’ (भिडियोसहित)

कृष्ण र सिर्जुको स्वरमा ‘रेलिमै’ (भिडियोसहित)

२०७६, ५ जेष्ठ आईतवार ०६:५४

‘नेपाल–भारतका सुरक्षा निकायबीच राम्रो समन्वय छ’

‘नेपाल–भारतका सुरक्षा निकायबीच राम्रो समन्वय छ’

२०७६, ६ जेष्ठ सोमबार ०९:५९

जनता माविलाई रुंगटाको ५ लाख सहयोग

जनता माविलाई रुंगटाको ५ लाख सहयोग

२०७६, ६ जेष्ठ सोमबार १९:४८

‘अपहरणमा परेँ’ भन्दै आफ्नै बाबुसँग पैसा माग्ने पक्राउ

‘अपहरणमा परेँ’ भन्दै आफ्नै बाबुसँग पैसा माग्ने पक्राउ

२०७६, ५ जेष्ठ आईतवार १७:३२

गण्डकीका १ सय १० पर्यटकीय गन्तव्य सार्वजनिक

गण्डकीका १ सय १० पर्यटकीय गन्तव्य सार्वजनिक

२०७६, ५ जेष्ठ आईतवार १४:४३

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

२०७६, ७ जेष्ठ मंगलवार ०८:३६

कप्तानबिना प्रदेश २ को क्रिकेट टोली घोषणा

कप्तानबिना प्रदेश २ को क्रिकेट टोली घोषणा

२०७६, ६ जेष्ठ सोमबार २०:०१

तिलोत्तमामा पुनः नापी शुरू

तिलोत्तमामा पुनः नापी शुरू

२०७६, ६ जेष्ठ सोमबार १८:५६

आर्थिक कूटनीतिको मस्यौदा तयार

आर्थिक कूटनीतिको मस्यौदा तयार

२०७६, ७ जेष्ठ मंगलवार ०७:५४