काठमाडौं – अष्ट्रेलिया लैजाने बहानामा ठगी गर्ने २ जनालाई प्रहरीले मगंलबार काठमाडौंबाट पक्राउ गरेको छ। महानगरिय अपराध महाशाखाको टोलीले चक्रपथस्थित एसियन ईन्टरनेशनल एजुकेशनल कन्सलटेन्सीमा कार्यरत गणेश स्याङ्वो (अरविन) र सुनसरीकी रेजिना अधिकारीलाई पक्राउ गरेको हो।

गोकर्णेश्वर–४ माकलवारीका अमित श्रेष्ठसँग ४ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताए। अधिकारीले श्रेष्ठसँग कोर्ट म्यारिज समेत गरेको उनले जानकारी दिए । प्रहरीका अनुसार स्याङवाेले अधिकारीलाई प्रयोग गरेर ठगी गर्ने गरेको पाइएको छ।

स्याङवाको योजनामा अधिकारीले आफुँ अष्ट्रेलियन पिआर होल्डर रहेको भन्दै केटाहरुलाई फसाउने गरेको पाइएको छ। ‘नक्कली बिवाह गरेर अष्ट्रेलिया लैजाने भन्दै पैसा असुलेको पाइयो,’ एसएसपी थापाले भने, ‘पैसा हात परेपछि भने फरार हुदिँ रहिछ।’

स्याङवोले अधिकारीका लागि नक्कली भिसा समेत बनाउने गरेको पाइएको एसएसपी थापाले बताए। ‘आवश्यक सबै कागजात स्याङवोले बनाउने रहेछ,’ उनले भने। उनीहरुले यही प्रकृया प्रयोग गरेर अन्य व्यक्तिहरुलाई पनि फसाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। उनीहरुमाथी थप अनुसन्धान भइरहेको छ।

लोकप्रिय

वीरगञ्जको नेशनल मेडिकल कलेजमा छापा

वीरगञ्जको नेशनल मेडिकल कलेजमा छापा

२०७६, १ मंसिर आईतवार १८:२८

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

२०७६, २ मंसिर सोमबार १९:५२

महानगरीय प्रहरी दिवस, ‘लगनशील भए घटनाको अनुसन्धानमा सफलता’

महानगरीय प्रहरी दिवस, ‘लगनशील भए घटनाको अनुसन्धानमा सफलता’

२०७६, १ मंसिर आईतवार २०:३०

नेपाली युवालाई भारत सीको विशाल लक्ष्य, जवाफि ब्याटिङ गर्दै नेपाल

नेपाली युवालाई भारत सीको विशाल लक्ष्य, जवाफि ब्याटिङ गर्दै नेपाल

२०७६, १ मंसिर आईतवार १३:१७

घूससहित वडाअध्यक्ष पक्राउ

घूससहित वडाअध्यक्ष पक्राउ

२०७६, ३ मंसिर मंगलवार १७:४०

सुचना प्रविधि क्षेत्रबाट वर्ल्डलिंक सबैभन्दा बढी आयकर तिर्नेमा

सुचना प्रविधि क्षेत्रबाट वर्ल्डलिंक सबैभन्दा बढी आयकर तिर्नेमा

२०७६, १ मंसिर आईतवार १७:२७

कमला घिमिरेको गीत ‘चिया छानेको’ ट्रेन्डिङ नम्बर १ मा

कमला घिमिरेको गीत ‘चिया छानेको’ ट्रेन्डिङ नम्बर १ मा

२०७६, १ मंसिर आईतवार २१:४१

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

२०७६, २ मंसिर सोमबार ११:३५

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

२०७६, २ मंसिर सोमबार १७:०८

बिल गेट्सको संस्थाद्धारा २० अर्ब लगानी गरेर स्मार्ट ट्वाइलेटको आविष्कार

बिल गेट्सको संस्थाद्धारा २० अर्ब लगानी गरेर स्मार्ट ट्वाइलेटको आविष्कार

२०७६, १ मंसिर आईतवार १७:१७

शाहरुख खानकी छोरी सुहानाको पहिलो फिल्म रिलिज

शाहरुख खानकी छोरी सुहानाको पहिलो फिल्म रिलिज

२०७६, ३ मंसिर मंगलवार १७:१७

पूर्वराजा ज्ञानेन्द्र नाईट क्लबमा सेलिब्रेटीसँग यसरी नाँचे (भिडियो सहित)

पूर्वराजा ज्ञानेन्द्र नाईट क्लबमा सेलिब्रेटीसँग यसरी नाँचे (भिडियो सहित)

२०७६, २ मंसिर सोमबार ११:३४

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

२०७६, ३ मंसिर मंगलवार ०७:२७

मेवा खाँदा ध्यान दिनुपर्ने कुराहरु

मेवा खाँदा ध्यान दिनुपर्ने कुराहरु

२०७६, २ मंसिर सोमबार ११:२०

भारत सीविरुद्ध नेपाललाई पहिलो सफलता

भारत सीविरुद्ध नेपाललाई पहिलो सफलता

२०७६, १ मंसिर आईतवार १०:२०