इटहरी– सुनसरीको इटहरी वसपार्क यौन व्यवसायका कारण वद्नाम थियो। प्रहरीले अवैध यौन व्यवसायबिरुद्ध अभियान नै चलाएर कारवाही अघि बढाएपछि अहिले अवस्था फेरिएको छ। ‘२०७१ अगाडी इटहरी बसपार्क आसपासको होटलहरुमा यौन व्यवसाय हुने गथ्र्यो,’ एक स्थानिय भन्छन्, ‘अहिले त्यो अवस्था छैन, यो क्षेत्र अहिले व्यवस्थीत र मर्यादीत बनेको छ।’ कानुनले बर्जित गरेको यौनव्यापार रोक्नलाई इटहरीका तत्कालीन डिएसपी विनोद शर्माले छापा मार्ने अभियान नै चलाएका थिए।

बसपार्क आसपास होटलहरुमा अवैध यौन व्यवसाय सञ्चालनमा थिए। प्रहरी कारवाहीपछि पुर्ण रुपले बन्द भएको स्थानीय बताउछन्। २०५७ सालमा इटहरीमा पहिलो पटक डान्स रेष्टुरेण्ट खुलेपछि क्याविन रेष्टुरेण्ट पनि खुल्ने क्रम सुरु भएको थियो। त्यतीबेला चलेका होटल र रेष्टुरेण्ट भन्दा फरक डान्स रेष्टुरेण्टमा यौन व्यवसायी महिला खोज्न सजिलो हुन्थ्यो।

यसैको सिको गर्दे इटहरीमा क्याविन रेष्टुरेण्ट खुले। त्यो सँगै खुल्ला रुपमै इटहरी बसपार्क आसपासमा यौन व्यवसाय हुने गरेको थियो। इटहरीको बसपार्क यात्रुहरुका लागि मात्र नभएर यौनप्यास मेटाउनेहरुका लागी पनि एउटा गन्तव्य बन्दै गएको थियो। गैर–कानुनी रुपमा भइरहेको यौन व्यवसायका कारण यस क्षेत्रका स्थानिय बासिन्दाहरु बढि प्रभावित भएका थिए।

इटहरीमा रहेका क्याविन रेष्टुरेण्टलाई व्यवस्थित गर्नका लागि स्थानियले आवाज उठाउदैँ आएका थिए। ‘लामो समयको प्रयास पछी सफलता हात लागेको छ,’ स्थानीय सोमनाथ ढकाल भन्छन्, ‘पछिल्लो समय इटहरी बसपार्क क्षेत्रमा यौन व्यवसाय भएको पाइदैन।’ यौन व्यवसायीको अखडा भनेर चिनिएकै कारण मानिसहरु बसपार्क आसपास जान अप्ठ्यारो मान्थे। अहिले भने परीवार सहित होटल लजमा बस्न आउने गरेको व्यवसायीहरु बताउछन्।

लोकप्रिय

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

२०७६, ६ भाद्र शुक्रबार १५:५४

अदालतमा अस्मिताले दिइन् बयान, रवी र युवराजको बयान भएन

अदालतमा अस्मिताले दिइन् बयान, रवी र युवराजको बयान भएन

२०७६, ८ भाद्र आईतवार १८:१५

नयाँ बरियतामा नेपाल एक स्थान तल

नयाँ बरियतामा नेपाल एक स्थान तल

२०७६, ६ भाद्र शुक्रबार १५:२५

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

२०७६, ६ भाद्र शुक्रबार १३:५६

मेसी र सुआरेजविना मैदान उँत्रदै बार्सिलोना

मेसी र सुआरेजविना मैदान उँत्रदै बार्सिलोना

२०७६, ८ भाद्र आईतवार १५:१३

संसदीय समितिद्वारा चाबहिल–साँखु सडकको अनुगमन

संसदीय समितिद्वारा चाबहिल–साँखु सडकको अनुगमन

२०७६, ६ भाद्र शुक्रबार १६:३२

चितवनमा डेङ्गुको सङ्क्रमणबाट एकको मृत्यु

चितवनमा डेङ्गुको सङ्क्रमणबाट एकको मृत्यु

२०७६, ८ भाद्र आईतवार ११:३९

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

२०७६, ६ भाद्र शुक्रबार १४:३७

‘नेपाली अभिनेत्रीको ठूलो चाहाना’

‘नेपाली अभिनेत्रीको ठूलो चाहाना’

२०७६, ६ भाद्र शुक्रबार १८:०६

अभद्र व्यवहार गरेको भन्दै विमानबाट ओरालिए एनआरएनका अध्यक्ष भवन भट्ट

अभद्र व्यवहार गरेको भन्दै विमानबाट ओरालिए एनआरएनका अध्यक्ष भवन भट्ट

२०७६, ८ भाद्र आईतवार १३:२७

रवी लामिछानेको पक्राउले उब्जाएका प्रश्नहरु

रवी लामिछानेको पक्राउले उब्जाएका प्रश्नहरु

२०७६, ८ भाद्र आईतवार १७:५५

२ हजार दरका ९५ थान नक्कली भारुसहित दुई पक्राउ

२ हजार दरका ९५ थान नक्कली भारुसहित दुई पक्राउ

२०७६, ६ भाद्र शुक्रबार १७:५८

प्रिज्मा र प्रिन्सीको म्युजिक भिडियो सार्वजनिक

प्रिज्मा र प्रिन्सीको म्युजिक भिडियो सार्वजनिक

२०७६, ८ भाद्र आईतवार १५:३५

नेपालगञ्जमा प्लास्टिकको प्रयोग निषेध गरिने

नेपालगञ्जमा प्लास्टिकको प्रयोग निषेध गरिने

२०७६, ६ भाद्र शुक्रबार १३:१३

इंग्लिस प्रिमियर लिगमा आज तीन खेल हुँदै

इंग्लिस प्रिमियर लिगमा आज तीन खेल हुँदै

२०७६, ८ भाद्र आईतवार १६:४३