काठमाडौँ – समाजवादी पार्टी नेपालको भातृ संगठन समाजवादी विद्यार्थी फोरम र समाजवादी युवा फोरमले झुटा मुद्दा नलगाउन भन्दै ज्ञापन पत्र बुझाएको छ।

वीरगञ्जस्थित कार्यालय तोडफोडमा संग्लन भएको भन्दै एभिन्युन टेलिभिजनले तत्कालीन संघीय समाजवादी पार्टीबाट निर्वाचित वीरगन्ज महानगरपालिका १३ का वडाध्यक्ष तुफान अन्सारी, कार्यकर्ता निखिल वर्णवाल, दीपराज वर्मा, विशाल कुमार तथा नुर आलम विरुद्ध मुद्दा दायर गरेको थियो।

समाजवादी विद्यार्थी फोरम र समाजवादी युवा फोरमले घटनामा संलग्न नभएको नाममा किटानी जाहेरी दायर गरिएको भन्दै मुद्दा नचलाउन ज्ञापन पत्र बुझाएको हो।

वर्तमान सरकारका उपप्रधान एंव स्वाथ्यमन्त्री तथा समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको अन्तर्वार्ताको विषयलाई लिएर एभिन्युन टेलिभिजनको कार्यालयमा तोडफोड भएको थियो।

‘घटनामा संलग्न नभएका, घटनाबारे बुझ्न गएकाको नाममा समेत एभिन्युजले मुद्दा दायर गरेको छ। त्यसरी हाम्रा कार्यकर्तालाई मुद्दा चलाइए हामी थप कदम चाल्न बाध्य हुने छौँ।’ उक्त पार्टीका एक नेताले भने।

लोकप्रिय

पर्वतमा बम विष्फोट, दुईकाे अवस्था गम्भीर

पर्वतमा बम विष्फोट, दुईकाे अवस्था गम्भीर

२०७६, ६ जेष्ठ सोमबार १०:४२

कर्मचारी-भूमाफियाको मिलेमतोमा मैतीदेवी मन्दिर बेचियो

कर्मचारी-भूमाफियाको मिलेमतोमा मैतीदेवी मन्दिर बेचियो

२०७६, ६ जेष्ठ सोमबार ०६:३०

पर्साको उत्तरी भेग झब्रहामा प्रहरीको छापा

पर्साको उत्तरी भेग झब्रहामा प्रहरीको छापा

२०७६, ६ जेष्ठ सोमबार २०:०९

कञ्चनपुरमा पहिलो पटक अन्तर्राष्ट्रिय शैक्षिक मेला हुँदै

कञ्चनपुरमा पहिलो पटक अन्तर्राष्ट्रिय शैक्षिक मेला हुँदै

२०७६, ५ जेष्ठ आईतवार १९:१८

छेला औद्योगीक क्षेत्रको काम तत्काल सुरु हुने

छेला औद्योगीक क्षेत्रको काम तत्काल सुरु हुने

२०७६, ६ जेष्ठ सोमबार २०:२०

राजनीतिमा मौलाउँदो अमर्यादित चरित्र

राजनीतिमा मौलाउँदो अमर्यादित चरित्र

२०७६, ६ जेष्ठ सोमबार २०:००

कृष्ण र सिर्जुको स्वरमा ‘रेलिमै’ (भिडियोसहित)

कृष्ण र सिर्जुको स्वरमा ‘रेलिमै’ (भिडियोसहित)

२०७६, ५ जेष्ठ आईतवार ०६:५४

‘नेपाल–भारतका सुरक्षा निकायबीच राम्रो समन्वय छ’

‘नेपाल–भारतका सुरक्षा निकायबीच राम्रो समन्वय छ’

२०७६, ६ जेष्ठ सोमबार ०९:५९

जनता माविलाई रुंगटाको ५ लाख सहयोग

जनता माविलाई रुंगटाको ५ लाख सहयोग

२०७६, ६ जेष्ठ सोमबार १९:४८

‘अपहरणमा परेँ’ भन्दै आफ्नै बाबुसँग पैसा माग्ने पक्राउ

‘अपहरणमा परेँ’ भन्दै आफ्नै बाबुसँग पैसा माग्ने पक्राउ

२०७६, ५ जेष्ठ आईतवार १७:३२

गण्डकीका १ सय १० पर्यटकीय गन्तव्य सार्वजनिक

गण्डकीका १ सय १० पर्यटकीय गन्तव्य सार्वजनिक

२०७६, ५ जेष्ठ आईतवार १४:४३

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

२०७६, ७ जेष्ठ मंगलवार ०८:३६

कप्तानबिना प्रदेश २ को क्रिकेट टोली घोषणा

कप्तानबिना प्रदेश २ को क्रिकेट टोली घोषणा

२०७६, ६ जेष्ठ सोमबार २०:०१

तिलोत्तमामा पुनः नापी शुरू

तिलोत्तमामा पुनः नापी शुरू

२०७६, ६ जेष्ठ सोमबार १८:५६

आर्थिक कूटनीतिको मस्यौदा तयार

आर्थिक कूटनीतिको मस्यौदा तयार

२०७६, ७ जेष्ठ मंगलवार ०७:५४