काठमाडौँ – अनेरास्ववियुका उपाध्यक्ष रश्मि आचार्यले एकताको विधिलाई कुल्चेर संगठनको नेतृत्व चयन नगर्ने आग्रह गरेका छन्। उनले सामाजिक सन्जालमा एक स्टाटस लेख्दै भनेका छन्, ‘एकताको विधि विचित्रको नअपनाइयोस्।’ अध्यक्ष नहुने भए उपाध्यक्षलाई बनाउनु पर्नेमा अनेरास्ववियूमा एकैचाेटी महासचिवमा पो झरेको भन्ने सुनियो ! अध्यक्षपछि रोल नं २ उपाध्यक्षको हो भन्ने कुरा स्वयंसिद्ध होइन र?’

‘यस्तो दोहोरो मापदण्ड पक्कै पनि नअपनाउनु पर्ने। पार्टीको आधिकारिक घोषणा नहुन्जेल यस्तो कुरामा विश्वास गर्ने कुरै भएन। अनेरास्ववियुको संगठित इतिहासमा १७औं राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषद् सदस्य हुँदै केन्द्रीय सदस्य, कोषाध्यक्ष, उपाध्यक्षको जिम्मेवारी कुशलतापूर्वक पुरा गरेको छु। हाल एकीकृत अनेरास्ववियूको संयोजक बन्ने चाहाना पार्टी नेतृत्वको सामु स्पष्ट ढंगले राखेको थिएँ। दावेदारहरुलाई कम्तीमा पार्टीले छलफल गर्ने पूर्ण आशा छ। पार्टीको आधिकारिक धारणा आएपछि बधाई दिनु परे दिउँला। अहिलेलाई हल्लाको पछि लागिएन,’ उनले फेसबुकमा लेखेका छन्।

साथै विधिपुर्वक गरिने निर्णयलाई स्वीकार गरिने बताउदै नेता आचार्यले पार्टीको आधिकारिक निर्णय नआउन्जेल होहल्लाको पछि नलाग्नसमेत आग्रह गरेका छन्। भोलि जेठ तीन गते पार्टी एकता दिवसको अवसरमा सत्तारूढ नेकपाको बाँकी एकता टुंगो लाग्ने बताइएको छ।

लोकप्रिय

पर्वतमा बम विष्फोट, दुईकाे अवस्था गम्भीर

पर्वतमा बम विष्फोट, दुईकाे अवस्था गम्भीर

२०७६, ६ जेष्ठ सोमबार १०:४२

कर्मचारी-भूमाफियाको मिलेमतोमा मैतीदेवी मन्दिर बेचियो

कर्मचारी-भूमाफियाको मिलेमतोमा मैतीदेवी मन्दिर बेचियो

२०७६, ६ जेष्ठ सोमबार ०६:३०

पर्साको उत्तरी भेग झब्रहामा प्रहरीको छापा

पर्साको उत्तरी भेग झब्रहामा प्रहरीको छापा

२०७६, ६ जेष्ठ सोमबार २०:०९

कञ्चनपुरमा पहिलो पटक अन्तर्राष्ट्रिय शैक्षिक मेला हुँदै

कञ्चनपुरमा पहिलो पटक अन्तर्राष्ट्रिय शैक्षिक मेला हुँदै

२०७६, ५ जेष्ठ आईतवार १९:१८

छेला औद्योगीक क्षेत्रको काम तत्काल सुरु हुने

छेला औद्योगीक क्षेत्रको काम तत्काल सुरु हुने

२०७६, ६ जेष्ठ सोमबार २०:२०

राजनीतिमा मौलाउँदो अमर्यादित चरित्र

राजनीतिमा मौलाउँदो अमर्यादित चरित्र

२०७६, ६ जेष्ठ सोमबार २०:००

कृष्ण र सिर्जुको स्वरमा ‘रेलिमै’ (भिडियोसहित)

कृष्ण र सिर्जुको स्वरमा ‘रेलिमै’ (भिडियोसहित)

२०७६, ५ जेष्ठ आईतवार ०६:५४

‘नेपाल–भारतका सुरक्षा निकायबीच राम्रो समन्वय छ’

‘नेपाल–भारतका सुरक्षा निकायबीच राम्रो समन्वय छ’

२०७६, ६ जेष्ठ सोमबार ०९:५९

जनता माविलाई रुंगटाको ५ लाख सहयोग

जनता माविलाई रुंगटाको ५ लाख सहयोग

२०७६, ६ जेष्ठ सोमबार १९:४८

‘अपहरणमा परेँ’ भन्दै आफ्नै बाबुसँग पैसा माग्ने पक्राउ

‘अपहरणमा परेँ’ भन्दै आफ्नै बाबुसँग पैसा माग्ने पक्राउ

२०७६, ५ जेष्ठ आईतवार १७:३२

गण्डकीका १ सय १० पर्यटकीय गन्तव्य सार्वजनिक

गण्डकीका १ सय १० पर्यटकीय गन्तव्य सार्वजनिक

२०७६, ५ जेष्ठ आईतवार १४:४३

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

२०७६, ७ जेष्ठ मंगलवार ०८:३६

कप्तानबिना प्रदेश २ को क्रिकेट टोली घोषणा

कप्तानबिना प्रदेश २ को क्रिकेट टोली घोषणा

२०७६, ६ जेष्ठ सोमबार २०:०१

तिलोत्तमामा पुनः नापी शुरू

तिलोत्तमामा पुनः नापी शुरू

२०७६, ६ जेष्ठ सोमबार १८:५६

आर्थिक कूटनीतिको मस्यौदा तयार

आर्थिक कूटनीतिको मस्यौदा तयार

२०७६, ७ जेष्ठ मंगलवार ०७:५४