काठमाडाैं – शैक्षिक परामर्श व्यवसाय संघ वा प्रदेशअन्तर्गत रहने भन्नेबारे धारणा माग्दै स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकन)ले धारणा माग गरेको छ। बिहिबार विज्ञान, प्रविधि तथा शिक्षा मन्त्रालयअन्तर्गतको भाषा शिक्षण तथा शैक्षिक प्रमाणीकरण शाखालाई चिठी लेखेर फेकनले यसबारे स्पष्ट पार्न आग्रह गरेको हो।

फेकनमा अध्यक्ष युवराज कटवालद्वारा हस्ताक्षरित पत्रमा शैक्षिक परामर्श व्यवसाय विभिन्न गुज्रिरहेको अवस्थामा थप समस्या देखिएको उल्लेख छ। पत्रमा लेखिएको छ, ‘प्रदेश नम्बर ३ बाट जारी निर्देशिकाले थप अन्यौलग्रस्त बनाएको छ।’

‘शैक्षिक परामर्श व्यवसाय संघ सरकार अन्तरगत रहि यसै शाखा मातहत रहने वा प्रदेशले हाल जारी गरेको निर्देशिका अनुरुप प्रदेश सरकार मातहत रहने भन्ने बिषयमा गम्भिर अन्यौल उत्पन्न भएको छ,’ पत्रमा लेखिएको छ, ‘यस सन्दर्भमा यस शाखाको आधिकारिक धारणा खुलाई अन्यौललाई अन्त्य गरिदिनुहुन अनुरोध गर्दछौ।’

लोकप्रिय

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

२०७६, ५ श्रावण आईतवार १९:०४

नेकपा विप्लवको भूमिगत सञ्जाल

नेकपा विप्लवको भूमिगत सञ्जाल

२०७६, ५ श्रावण आईतवार ०७:२१

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

२०७६, ५ श्रावण आईतवार १२:१३

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

२०७६, ३ श्रावण शुक्रबार १६:४२

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

‘नीला गोलार्द्ध ’ लोकार्पण

‘नीला गोलार्द्ध ’ लोकार्पण

२०७६, ४ श्रावण शनिबार १६:१९

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

२०७६, ५ श्रावण आईतवार १२:४२

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

२०७६, ३ श्रावण शुक्रबार ०८:४७

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

२०७६, ३ श्रावण शुक्रबार १३:५०

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

२०७६, ५ श्रावण आईतवार ०६:३८