पोखरा, २६ पुस। आजदेखि सरकारले पोखराबाटै वैदेशिक रोजगारमा जाने व्यक्तिका लागि पुनः श्रम स्विकृतिको सेवा सञ्चालन गरेको छ। मकाउ जान लागेका नवलपरासीका खड्गबहादुर गुरुङलाई राहदानी प्रदान गरेर श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले यो सेवाको सुरुवात गरे।

सेवाको सुरुवात गर्दै मन्त्री विष्टले भने, ‘मेरो हातबाट जिन्दगीमा पहिलोपटक विदेशिन लागेको युवालाई राहदानी दिएको छु, अब दुई वर्षपछि उहाँले नेपालमै आएर केही गर्ने आशा लिएको छु।’ भविष्यमा आमाको चोली फेर्न कुनै पनि युवायुवती विदेश जानु नपर्ने मन्त्री विष्टले दाबी गरे। मन्त्री विष्टले यसै वर्ष केही युवाहरुलाई रोजगार दिने र आगामी पाँच वर्षभित्र कोही नेपाली युवा वाध्यताले रोजगारको खोजीमा विदेशिनु नपर्ने मन्त्री विष्टकाे भनाई थियाे।

‘बाध्यताले विकल्पको अभावमा आमाको चोली, बुबाको टोपी, श्रीमतीको सारी फेर्न, बच्चाको फि तिर्न तथा परिवारको आवश्यकता परिपुर्ति गर्नका लागि विदेशिनु पर्ने अवस्थाकाे सम्पुर्ण हिसाबले पाँच वर्षमा अन्त्य गर्नेछौँ’,  मन्त्री विष्टले भने।

लोकप्रिय

हावाहुरी पीडितका समस्या स्थायी रूपमा समाधान गर्नुपर्छ : सांसद राना

हावाहुरी पीडितका समस्या स्थायी रूपमा समाधान गर्नुपर्छ : सांसद राना

२०७६, ३० जेष्ठ बिहीबार १९:२७

तेल ट्याङ्कर आक्रमणमा इरानमाथि आशंका

तेल ट्याङ्कर आक्रमणमा इरानमाथि आशंका

२०७६, ३२ जेष्ठ शनिबार १७:५०

‘बादल दाई दास बनेर बाँच्नु छैन’

‘बादल दाई दास बनेर बाँच्नु छैन’

२०७६, ३२ जेष्ठ शनिबार ०७:४०

‘स्रष्टा चराजस्तै स्वतन्त्र र क्षितिजजस्तै फराकिलो हुनुपर्छ’

‘स्रष्टा चराजस्तै स्वतन्त्र र क्षितिजजस्तै फराकिलो हुनुपर्छ’

२०७६, ३१ जेष्ठ शुक्रबार २०:०४

नेपाल प्रहरीः ‘न दिनु, न लिनु’

नेपाल प्रहरीः ‘न दिनु, न लिनु’

२०७६, ३० जेष्ठ बिहीबार १५:१२

‘नो अब्जेक्सन’मा अब्जेक्सन!

‘नो अब्जेक्सन’मा अब्जेक्सन!

२०७६, ३० जेष्ठ बिहीबार १८:३२

लोकसेवा विज्ञापन: नेकपा भ्रातृ संगठनका नेता विभाजित

लोकसेवा विज्ञापन: नेकपा भ्रातृ संगठनका नेता विभाजित

२०७६, ३० जेष्ठ बिहीबार १४:२७

महावीर पुनको आइडिया र नयाँ उत्पादनको अभियान

महावीर पुनको आइडिया र नयाँ उत्पादनको अभियान

२०७६, ३१ जेष्ठ शुक्रबार १२:५१

वरिष्ठ कलाकार मिनबहादुर शाहीको निधन

वरिष्ठ कलाकार मिनबहादुर शाहीको निधन

२०७६, ३२ जेष्ठ शनिबार ११:५५

३० वर्षदेखि फरार हत्यारा बारामा पक्राउ

३० वर्षदेखि फरार हत्यारा बारामा पक्राउ

२०७६, ३० जेष्ठ बिहीबार १९:५५

वाइडबडी खरिदसम्बन्धमा नागरिक आयोगको प्रतिवेदन सार्वजनिक

वाइडबडी खरिदसम्बन्धमा नागरिक आयोगको प्रतिवेदन सार्वजनिक

२०७६, ३१ जेष्ठ शुक्रबार २०:३२

नेकपा विप्लवका घाइते कार्यकर्ताको निधन

नेकपा विप्लवका घाइते कार्यकर्ताको निधन

२०७६, ३२ जेष्ठ शनिबार १४:१९

छात्रालाई मासिक ५ सय छात्रवृत्ति दिने प्रदेश २ को योजना

छात्रालाई मासिक ५ सय छात्रवृत्ति दिने प्रदेश २ को योजना

२०७६, ३१ जेष्ठ शुक्रबार १८:००

दुर्व्यसनबाट मुक्तिका लागि नेपाल प्रहरीको आसरा सुधार केन्द्र

दुर्व्यसनबाट मुक्तिका लागि नेपाल प्रहरीको आसरा सुधार केन्द्र

२०७६, ३० जेष्ठ बिहीबार १२:४३

‘विश्व अमेरिका-नेपाल म्युजिक अवार्ड २०१९’ को आयोजना हुने

‘विश्व अमेरिका-नेपाल म्युजिक अवार्ड २०१९’ को आयोजना हुने

२०७६, ३१ जेष्ठ शुक्रबार १६:५९