कालिकोट – जिल्लाकाे नरहरिनाथ गाउँपालिका –९ निवासी ३५ वर्षीय पत्रकार रमेश रावललाई सोही गाउँपालिका–८ का २८ वर्षीय विकाश विष्टले आफ्नो विरुद्धमा समाचार लेखेको भन्दै ज्यान मार्ने धम्की दिएका छन्।

नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टका छोरा विष्टले पत्रकार रावललाई गााउँपालिकाले गाडी दुरुपयोग गरेको समाचार थाहा खबर अनलाइनमा छापेको भन्दै सोमबार फोन गरेर ज्यान मार्ने धम्की दिएको पीडित पत्रकार रावलले बताए।

मोबाइल नम्बर ९८४३६५४२१७ बाट फोन गरी विष्टले रावलको पहिले समाचार लेख्ने हात काट्ने र पछि ज्यान मार्ने धम्की दिएको पत्रकार रावलले वताएका छन्। गाउँपालिकाको गाडी दुरुपयोग गरेको भन्ने समाचार लेखेको कारण अध्यक्षका छोराले आफूलाई फोन गरी ज्यान मार्ने धम्की दिएको पत्रकार रावलले बताएका छन्।

केन्द्रको सरकार पनि आफ्नो पार्टीको भएको र स्थानीय सरकार पनि आफ्नै पार्टीको भएकाले जुनसुकै बेला पनि मार्न सकिने भन्दै आरोपीले धम्की दिएका हुन।

पत्रकार रावलले जेठ ६ गते सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन्। निवेदन दिएपछि पत्रकार धम्काउनेलाई प्रहरी मार्फत पक्राउ गरी कानूनी कार्वाही प्रक्रिया अगाडी बढाउने कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए।

यसैबीच, गाउँपालिकाका अध्यक्षका छोरा बिष्टले धम्की दिएको स्वीका गरेका छन्। उनले समाचारको खण्डन गर्नुभन्दा पनि पत्रकारले गलत समाचार लेखेका कारण आफूले धम्की दिएको बताएका छन्।

लोकप्रिय

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

२०७६, ९ असार सोमबार १९:३५

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

२०७६, ९ असार सोमबार १७:२०

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

२०७६, ८ असार आईतवार १९:२०

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

२०७६, ९ असार सोमबार २०:२६

३० रुपैयाँमै विशेषज्ञ सेवा !

३० रुपैयाँमै विशेषज्ञ सेवा !

२०७६, ८ असार आईतवार १९:५०

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

२०७६, ८ असार आईतवार ०६:४२

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

२०७६, ८ असार आईतवार १०:०५

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

२०७६, ८ असार आईतवार ०९:२८

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

२०७६, १० असार मंगलवार ०७:५७

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

२०७६, ९ असार सोमबार १५:५८

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

२०७६, १० असार मंगलवार ०७:००

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

२०७६, ९ असार सोमबार १८:४७

नियत साफ नभएपछि नियति बिग्रन्छ

नियत साफ नभएपछि नियति बिग्रन्छ

२०७६, ८ असार आईतवार १३:१७

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

२०७६, ८ असार आईतवार १३:३९

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

२०७६, १० असार मंगलवार १०:१८